शिक्षक आवश्यकता सम्बन्धी सूचना।
Summary
प्रस्तुत विषयमा यस विद्यालयको रिक्त रहेको मा. वि. तह तृतीय श्रेणी गणित विषयको शिक्षक आवश्यकता परेकोले उक्त पद पूर्तिका लागि मिति २०5३०६१६ गतेको वि. व्य. स. निर्णय तया पैयुँ गाउँपालिकाको विज्ञापन अनुमतिपत्र प्राप्त भए अनुसार तपसिल अनुसारको विज्ञापन गरिएको छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 75fcabda-64cd-4db1-8549-f0582bba3aac.pdfPDF · 1 page · 181 KBOpen
Key details
- Organization
- Paiyun Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Hatiya, Parbat ax damn (Lit. No.): २०८५३/०८४ फोन नं. : ०६०-०१११११ Cet 1257 0 छी wrez (Ref. No.) : २७ Ph. No.: 067-411111 गिति (Date) : ROGHORNE विषय - शिक्षक आवश्यकता सम्वन्धी सूचना | प्रस्तुत विषयमा यस विद्यालयको रिक्त रहेको मा. वि. तह तृतीय श्रेणी गणित विषयको शिक्षक आवश्यकता परेकोले उक्त पद पूर्तिका लागि मिति २०5३०६१६ गतेको वि. व्य. स. निर्णय तया पैयुँ गाउँपालिकाको विज्ञापन अनुमतिपत्र प्राप्त भए अनुसार तपसिल अनुसारको विज्ञापन गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले निर्धारित समय भित्र आफ्ना शौक्षिक योग्यताका सम्पूर्ण कागजातहरु सहित विद्यालयमा निवेदन दिनुहुन अनुरोध छ । तपसिल विज्ञापन नं. - ०१ /०८३ तह - मा. वि. (तृतीय) पद संख्या -१ शैक्षिक योग्यता - गणित विषय लिई स्नातक तह उत्तीर्ण वा सो सरह तलव स्केल - नेपाल सरकारले तोके अनुसार उमेर - १५ वर्ष पूरा भई ४० वर्ष ननाघेको दरखास्त दस्तुर - १५००।- सम्पर्क मिति - दरखास्त वुझाउने अन्तिम मितिको दिन परीक्षा मिति - सम्पर्क मितिमा तोकिनेछ १०. परीक्षाको किसिम - लिखित परीक्षा र अन्तरवार्ता । ११. आवश्यक कागजातहरु - नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलीपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु, अध्यापन अनुमति पत्रको प्रतिलीपि । पूनश्च : OM OEE Leg pO RS शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम २४ (३) अनुसार करार सूचीमा नाम प्रकाशित व्यक्तिहरुले समेत मिति २०5३०६३० गते भित्र नै दरखास्त दिई सक्नुपर्नेछ | सम्पर्क :-९५६९०९१०९०,९5५७६३०५७४, ९८४७६६०४०९, ९८४६४०८३३४० टिकाराम काफ्ले प्रधानाध्यापक एघानाध्यपक