Notice Park
Haldibari Rural Municipality
Gen Info

युवा नेतृत्व विकास तालिम (Leadership Academy) सम्बन्धी जानकारी

युवा नेतृत्व विकास तालिम (Leadership Academy) सम्बन्धी जानकारी

Summary

मिति २०८३-०६-०७ गतेको प्राप्त पत्रानुसार उक्त सहारा नेपाल, केन्द्रिय कार्यालय विर्तामोड-२ चारपाने, झापाले ग्लोवल लर्निङ्ग ईन्टरनेश्रलको सहयोगमा यस वडा अन्तर्गका १८ वर्ष देखि माथि र ३५ वर्षसम्मका ३५ जना युवाहरुलाई (कम्तीमा ३३ प्रतिशत महिला) २ दिने युवा नेतृत्व विकास तालिम (Leadership Academy) संचालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Haldibari Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 “ हल्दौवारीको दृहि, कृषि र पर्टन मार्फत समृद्धि" TR २ ३०८३४८४ जेलथरकापा a> नेस. ११४६ term, ढितीया wt: ४ 'कोशी प्रदेश, नेपाल ee छी wa ठूचना॥ ear fre: युवा नेतृत्व विकास तालिम सचालन सम्बन्धमा। प्रस्तुत विषयमा सहारा नेपाल, केन्द्रिय कार्यालय विर्तामोड-२ चारपाने, झापाको च.नं. २२ मिति २०८३-०६-०७ गतेको प्राप्त पत्रानुसार उक्त सहारा नेपाल, केन्द्रिय कार्यालय विर्तामोड-२ चारपाने, झापाले ग्लोवल लर्निङ्ग ईन्टरनेश्रलको सहयोगमा यस वडा अन्तर्गका १८ वर्ष देखि माथि र ३५ वर्षसम्मका ३५ जना युवाहरुलाई (कम्तीमा ३३ प्रतिशत महिला) २ दिने युवा नेतृत्व विकास तालिम (Leadership Academy) संचालन गर्ने भएको हुँदा उक्त उमेर समूहका इच्छुक युवाहरुलाई तपसिल बमोजिमको मिति, समय र स्थानमा उपस्थित भई तालिममा सहभागि भइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ। ~ तपसिल मितिः २०८३-०६-१७ गते देखि २०८३-०६-१८ गतेसम्म : समयः बिहान ८:०० बजे देखि ४:०० बजेसम्म स्थानः ४ नं. वडा कार्यालयको हल, हल्दीवारी गाउँपालिका, झापा नोटःसहभागीहरुलाई खाजा, खाना र समान्य यातायात खर्चको समेत व्यवस्था गरिएको छ। दु on ae alte em ©CANnned with rcs: ye haldibrinh gor सत: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report