Notice & Application
Summary
बुटवल उपमहानगरपालिकाको चालु आ.व.२०5३०5५४ को स्वीकृत वार्षिक कृषि विकास कार्यक्रम तर्फ “मकै बाली प्रर्वद्धन कार्यक्रम” रहेको हुदाँ बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका ईच्छुक व्यवसायिक कृषक उद्यमी /फर्म “कृषक समुह /टोल विकास संस्था तथा कृषि सहकारी संस्थाहरुले तपसिलका मापदण्डमा रहि आवश्यक कागजात सहित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b48dbeb7-ab38-4426-b32b-4444e63c698e.pdfPDF · 2 pages · 305 KBOpen
Key details
- Organization
- Butwal Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
~ बुटवल उपम पालिव नगर Feagewwst cr ne = परदेश, फोन: ०७१-५३०११२, 590094 प. सं. २०८३/०८४ लुम्बिनी प्रदेश इमेलः [email protected] प्रथम पटक प्रकाशित मिति २०5३०५।२२ सूचना । सूचना ॥ सूचना ॥ बुटवल उपमहानगरपालिकाको चालु आ.व.२०5३०5५४ को स्वीकृत वार्षिक कृषि विकास कार्यक्रम तर्फ “मकै बाली प्रर्वद्धन कार्यक्रम” रहेको हुदाँ बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका ईच्छुक व्यवसायिक कृषक उद्यमी /फर्म “कृषक समुह /टोल विकास संस्था तथा कृषि सहकारी संस्थाहरुले तपसिलका मापदण्डमा रहि आवश्यक कागजात सहित मिति २०८३ असोज ५ गते कार्यालय समय भित्र प्रस्ताव पेश गर्न आह्वान गरी सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै कृषि विकास कार्यक्रम संचालन कार्यविधि २०७६ अनुसूची १ बमोजिमको व्यवसायिक योजना कार्यालयको वेभसाइट: www. butwalmun.gov.npal डाउनलोड गरी वा सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिने छ । तपसिल : [बाली कार्यक्रममा सहभागि हुनका लागि न्यूनतम मापदण्ड | अनुदान रकम ine? १.न्यूनतम Oa क्षेत्रफलमा खेती गर्नु पर्नेछ । पम्झौता बमोजिम खर्च विलको ५० २.मकै रोपण कार्य मंसिर १० गते भित्र गर्नु पर्नेछ । प्रतिशत at बढीमा रु २ लाख पेश गर्नु पर्ने आवश्यक कागजातहरु : (क)व्यक्तको हकमा १.प्रस्ताव पेश गरेको निबेदन । ८ २,कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको स्वामित्व खुल्ने कागजात वा भाडाको भए १ वर्ष करार सम्झौता प्रतिलिपि । ३.निबेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ४.अनुसूची १ बमोजिमको व्यवसायिक योजना विवरण । ५.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । (ख)संस्थाको हकमा थप कागजात १.संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि । २.कार्यक्रम माग गर्ने संस्थाको निर्णय प्रतिलिपि । ३.आ.ब.०५१।०५२ को कर चुक्ता तथा लेखा परिक्षण प्रतिबेदन | थप जानकारीको लागि बुटवल उपमहानगरपालिका,कृषि विकास शाखामा सम्पर्क गर्न सकिने छ । सर्म्पक नं : ९5६७९०३१३९, ९८5५७०६५९५५ अनुसुचि:१ २ क्र व्यवसायिक योजना ae SF (क.)परियोजनाको संक्षिप्त परिचयः es १. परियोजनाको नाम: २.परियोजना संचालन हुने स्थानः बुटवल उप-महानगरपालिका वडा नं-........टोल..................... at ३.परियोजनाको किसिम: न ४.परियोजनाको समयावधि: शुरु मिति देखि सम्म ५.आबेदक संस्था: ६.परियोजनाको कूल रकम: ७.सम्पर्क ब्यक्ति (ख).परियोजनाको संक्षिप्त विवरण: १. भौगोलिक अवस्था/परियोजनाको परिचय: २. परियोजनाको उद्देश्य: ३. लाभान्वित हुने घर धुरि संख्या: प्रत्यक्ष: अप्रत्यक्ष: ३.१ लाभानवित हुने जन संख्याः प्रत्यक्ष : अप्रत्यक्ष ४ जग्गा क्षेत्रफल: ४५,.परियोजना संचालन विधिः ६.परियोजनाको अनुमानित लागत: ७. परियोजनाको लागि आवश्यक पर्ने साधनहरु : ५. खर्च ब्यहोर्ने निकायहरु: [aa [निकाय क [ रकम रु [प्रतिशधत | रकम arty, श्रम CoS] | | | २ | | | Cie | | | ९,अनुगमन तथा मूल्याँड्डन: वडा कार्यालय, उप-महानगरपालिका १०.बाधा तथा जोखिमहरु ११. प्रस्तावित परियोजनको दिगोपनः १२.परियोजन संचालन गर्न लाग्ने जनशक्ति विवरण: १३.परियोजना संचालन हुने स्थान स्थान : oo कार्यालयको देखिको दुरी ............. कि.मि पुग्न लाग्ने समय: गाडी / साधन: है १४ उपलर्बधःस्माट) १५.लागत अनुमान: * ial कार्यक्रम कृयाकलापहरु pase रकमरु 2 gaa eect कित्ता परिमाण म्रल्य/दर | | | | —— ar | | सिफारिस गर्नेको नाम नाम थर संस्थाको नाम : : पद ठेगाना : दस्तखत संस्थाको छाप न सर्म्पक नं: ठेगाना