Notice Park
Butwal Sub-Metropolitan City
Gen Info

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना ।

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना ।

Summary

बुटवल उपमहानगरपालिका नगरकार्यपालिका कार्यालयवाट चालु आ.व.२०८३१०८४ को पहिलो चौमासिकमा प्रदान / प्रवाह गरिएका सेवा तथा संचालन गरिएका योजना तथा कार्यकमका सन्दर्भमा सेवाग्राहीहरुको सल्लाह, सुझाव, गुनासा तथा जनअभिमत संकलन गरी प्राप्त सुझाव तथा सल्लाहहरुलाई आत्मसाथ गरी आगामी दिनमा सुधार गर्दै जाने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Butwal Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a oa १) S : बुटवल उपमहानगरपालिका. बक. a. ; नगरकार्यपालिकाको कार्यालय % 4 — aS ७ हुन्न्‌ क पिन Wrath gq ANF agate २ “ae फोन: ०७१-५३०११२, ५३००३५ : पःसं.२०८३/०८४ - ही, कै फेक कार्यलय गल इमेल: [email protected] च.नं. |. । °F ta सि र रु A OTE A नाकामा रर ना TS ICRC मिति २०८१३०६३० बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयको सार्वजनिक सुनुवाई कार्यकम सम्बन्धी सूचना बुटवल उपमहानगरपालिका नगरकार्यपालिका कार्यालयवाट चालु आ.व.२०८३१०८४ को पहिलो चौमासिकमा प्रदान / प्रवाह गरिएका सेवा तथा संचालन गरिएका योजना तथा कार्यकमका सन्दर्भमा सेवाग्राहीहरुको सल्लाह, सुझाव, गुनासा तथा जनअभिमत संकलन गरी प्राप्त सुझाव तथा सल्लाहहरुलाई आत्मसाथ गरी आगामी दिनमा सुधार गर्दै जाने अभिप्रायका साथ निम्न मिति समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यकम आयोजना गरिएको हुदा उक्त कार्यकममा राजनैतिक दलका | प्रतिनिधीहरु, व्यवसायिक वा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, उपभोक्ता समितिका प्रतिनिधीहरु, टोल&्वविकास संस्थाका प्रतिनिधीहरु , सरकारी, गैर सरकारी संस्थाका प्रतिनिधीहरु, महिला आदिवासी । जनजाती अपाङ्गता भएका व्यक्तिहरु, दलित, जेष्ठ नागरिक, पछाडि र वर्ग, लगायत सरोकारवाला सवैको उपस्थितीका लागि सादर अनुरोध छ। सार्वजनिक सुनुवाई कार्यकम : मितिः 2063/09/45 गते बुधबार समय: दिनको ११.०० बजे ae स्थान: जितगढी किल्ला परिसर, वुटवल १ । ayers Oe | बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय Wrath gq ANF agate x a फोन: ०७१-५३०११२, ५३००३५ पःसं.२०८३/०८४ - ही, कै कार्यालय गल इमेल: [email protected] च.नं. मिति २०८३।०६३० बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयको सार्वजनिक सुनुवाई कार्यकम सम्बन्धी सूचना बुटवल उपमहानगरपालिका नगरकार्यपालिका कार्यालयवाट चालु आ.व.२०८३।०८४ को पहिलो चौमासिकमा प्रदान / प्रवाह गरिएका सेवा तथा संचालन गरिएका योजना तथा कार्यकमका सन्दर्भमा सेवाग्राहीहरुको सल्लाह, सुझाव, गुनासा तथा जनअभिमत संकलन गरी प्राप्त wae तथा सल्लाहहरुलाई आत्मसाथ गरी आगामी दिनमा सुधार गर्दै जाने अभिप्रायका साथ निम्न मिति समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यकम आयोजना गरिएको हुदा उक्त arena राजनैतिक दलका प्रतिनिधीहरु, व्यवसायिक वा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, उपभोक्ता समितिका प्रतिनिधीहरु, टोलश्वविकास संस्थाका प्रतिनिधीहरु , सरकारी, गैर सरकारी संस्थाका प्रतिनिधीहरु, महिला आदिवासी जनजाती अपाङ्गता भएका व्यक्तिहरु, दलित, जेष्ठ नागरिक, पछाडि र वर्ग, लगायत सरोकारवाला सवैको उपस्थितीका लागि सादर अनुरोध छ सार्वजनिक सुनुवाई कार्यकम : मितिः 2063/09/45 गते बुधबार समय: दिनको ११.०० बजे स्थान: जितगढी किल्ला परिसर, बुटवल १ ।

Like

0

Views

2

Comments

0

Share

0

Save

Report