काठ दाउरा लिलाम बिक्री सम्बन्धी २१ दिने सूचना
Files
- 5b4573a5-a94c-42c8-b51d-6cfd5133ea0b.pdfPDF · 1 page · 738 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Bagamati Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ot ateran Gag वन SIT SA हि 2 4 -४, सिन्धुली — Fak थि 7 सम्बन्धी २१ दिने सूचना we re etHAS “ut २१ सू ०६४२२ At ane re 00 we we wens a वन कार्यालय मरिण, सिन्धुलीको यस सा.ब.उ.स.को स्वीकृत विधान तथा वन कार्ययोजना अनुसार समूहको निर्णय अनुसार को लट न, जात, थान, ७400 wa. ६३७, मिति २०८३/०६/२१ गतेको लिलाम सहमति पत्र अनुसार तपसिल ब faq भई आएको हुँदा देहाय बमोजि काठ“दाउरा जे जस्तो अवस्थामा छ सोही अवस्थामा समूह बाहिर लिलाम बिक्री गर्न नत सम वय पु प्रकाशित भएको वन पैदावार तपसिलमा उल्लेखित मूल्यमा नघटाई निम्न लिखित शर्त एवं योग्यता pica 30 दिनको १२:०० बजे भित्र फारम भरी मितिले २१ (एक्काइस) दिन भित्र यस समूहले जारी गरेको बोलपत्र खरिद गरी २२ औं दिनमा fee ue जानकारी लिनु परेमा लट aga शिलबन्दी खाममा राखी बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ | यस सम्बन q समूहको कार्यालयमा सम्पर्क राख जानकारी गराइन्छ। क) लिलाम हुने वन पैदावारको विवरण [ न्यूनतम मूल्यरु ३४ कुल जम्मा थान- ६८ को ५३७.७९ क्यूफिट ख) बोलपत्रका शर्त तथा नियमहरू आव. २०८१ ४,६५,९४०/- OS? को आपूर्ति १. योग्यता र आवश्यक कागजात: लिलाममा भाग लिने क्रममा बोलपत्र फारम खरिद गर्दा तथा शिलबन्दी बोलपत्र बुझाउँदा वन नियमावली २०७९ को नियम २५(३) अनुसार र् नियम १२८ बमोजिम सूचीकृत भएका काठ दाउरामा आधारित उद्योगले मात्र खरिद गर्न सक्नेछन्। उक्त उच्योगले आयकर दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्बर (PAN) भएको प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, फर्म नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि तथा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहितको कागजात बोलपत्र साथ अनिवार्य रूपमा पेस गर्नुपर्नेछ | २. फारम खरिद र दर्ता मितिः सूचना प्रकाशित भएको मितिदेखि २१औं दिन (2003/00/99 गते) कार्यालय समयभित्र लट नं. - को रु. १,०००/- दस्तुर बुझाई बोलपत्र MATA र डि.व.का. मरिणबाट खरिद गरी २२औं दिन (२०८ ३/०७/१२ गते) दिनको १२:०० बजेसम्म सोही निकायमा दाखिला गर्न सकिनेछ। ३. धरौटी रकमः बोलपत्र साथ सकार रकमको १०१ धरौटी बापतको रकम श्री राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीको चल्ती खाता नं. -4०.६.040002.६-४4:£00.९...... मा जम्मा गरेको सक्कल भौचर वा कम्तीमा ६ (छ) महिना अवधि भएको सक्कल बैंक ग्यारेन्टी पेस गर्नुपर्नेछ। ४. वोलपत्र खोल्ने प्रक्रिया: डिभिजन वन कार्यालय मरिण, सिन्धुलीबाट बिक्री तथा दाखिला भएका भएपश्चात् स्थानीय निकायका प्रतिनिधि, सव Baar. प्रतिनिधि, काष्ठ व्यवसायी प्रतिनिधि, रोहबरमा समूहको कार्यालयमा बोलपत्र खोलिनेछ। १, सार्वजनिक बिदा परेमा: बोलपत्र खरिद, दाखिला तथा खोल्ने दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट सोही दाखिला तथा खोलिनेछ र बोलपत्र सम्बन्धी बिवाद भएमा सोको अन्तिम टुंगो कार्यसमितिले - रकम बुझाउने tare: लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको मितिले ४५ दिनभित्र HE तथा मू.अ.कर (VAT) बुझाउनुपर्नेछ। अन्यथा नियमानुसार भई जानेछ। WER अंक र अक्षर: बोलपत्रमा सकार गरिएको रकम अंक र अक्षर मान्यता दिइनेछ | अधिकार निहित: बोलपत्र स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार यस सा.व.उ.स.मा निहित रहनेछ। ९, कानुनी व्यवस्था: उपर्युक्त वन पैदावार बिक्री एवं निकासी सम्बन्धी अन्य कुराहरू प्रचलित ऐन नियम निर्देशिका बमोजिम हुनेछ। १०.अन्य शुल्क: उल्लेखित काठ दाउराको संकलन, घाटगद्दी तथा ढुवानी खर्च बापतको रकम प्रचलित जिल्ला दररेट अनुसार छुट्टै जम्मा गर्नुपर्नेछ। ११. थप जानकारी; विस्तृत जानकारीका लागि समूहको कार्यालयमा कार्यालय समयमा सम्पर्क राख्नुहोला। एका बोलपत्र समूहको कार्यालयमा प्राप्त | समूहको पदाधिकारीहरू समेतको ही समयमा खरिद, लगाउनेछ। त्र सकार गरेको मूल्य, संकलन खर्च, mm दुवैमा लेख्नुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई दद,