भिटामिन "ए" तथा जुकाको औषधि खुवाउने सम्बन्धी सूचना !

Summary
भिटामिन 'ए' तथा जुकाको औपधि खुवाउने सम्बन्धी सूचना !1! भोटेकोशी बाढी प्रभावित स्थानीय तहहरूमा भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम भएको हुँदा यस बेलकोटगढी नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागि राष्ट्रिय भिटामिन 'ए' तथा जुकाको औपधि खुवाउने अभियान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- be2206e2-3da2-4f8a-ab16-9d82014e708f.jpegJPEG · 630×910 · 65 KBOpen
Key details
- Organization
- Belkotgadhi Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
¢ बेलकोटगढी नगरपालिका GR नगर कार्यपालिकाको कार्यालय ms oD बाघखोर, नुवाकोट २०७३ त 38, 2 २०५३/८४ वागमती प्रदेश, नेपाल aa: १ a मिति : २०८३/०६/२० my I ने.स.१ १४६ यंलागा : एकादशी, मंगलवार २०७३ भिटामिन 'ए' तथा जुकाको औपधि खुवाउने सम्बन्धी सूचना !1! भोटेकोशी बाढी प्रभावित स्थानीय तहहरूमा भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम भएको हुँदा यस बेलकोटगढी नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागि राष्ट्रिय भिटामिन 'ए' तथा जुकाको औपधि खुवाउने अभियान यहि मिति २०८३ असोज २२ र २३ गतेको दिन सञ्चालन हुन गइरहेको हुँदा ६-५९ महिना सम्मको वालबालिकालाइ भिटामिन ए र १२ महिना देखि ५९ महिना सम्मको वालवालिकालाई जुकाको औषधि सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाद्वारा खुवाउने भएकोले सम्बन्धित सवै अभिभावक तथा सरोकारवालाहरूले आ-आफ्नो पाएक पर्ने स्थानमा वा महिला स्वास्थ्य स्वयम् सँग सम्पर्क गरि भिटामिन ए र जुकाको औषधि खुवाउनु हुन यो सूचना प्रकाशित गरिएको छ | 046 2 90-“- (११ ६.2 ‘ CO - Ey SAR A MAMTA मा Email : [email protected] -belkotgadhimun.gov. mes websted १८१०५००००५५ np C3) Scanne with Ca )