Notice Park
Belkotgadhi Municipality
Gen Info

विषय: रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्तासम्बन्धी अत्यन्त जरुरी सूचना !

Deadline 18 Oct 2026The deadline has passed.

Summary

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौँबाट जारी गरिएको रसुवा भोटेकोशी बाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ अनुसार मिति २०८३/०५/१० गते रसुवा भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता हुनुभएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी अन्तिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Belkotgadhi Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss) बेलकोटगढी नगरपालिका BELKOTGADHI MUNICIPALITY नगर कार्यप्रालिकाको कार्यालय OFFICE OF MUNICIPAL EXECUTIVE SERA, नुवाकोट BAGHKHOR, NUWaKOT UW2.(Ref.No.) : 2053/05 ¥(2083/084) |] “Org ae बागमती प्रदेश, नेपाल rn are A ONE NEP No.): SEATS ॥ १ BAGMATI PROVINCE, NEPAL intel ers Trae प्रदेश मितिः २०८३/०६/२७ २०७३ विषय: रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्तासम्बन्धी अत्यन्त जरुरी सूचना ! राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौँबाट जारी गरिएको रसुवा भोटेकोशी बाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ अनुसार मिति २०८३/०५/१० गते रसुवा भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता हुनुभएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी अन्तिम प्रमाणीकरण गर्नुपर्ने भएकाले यस नगरपालिका अन्तर्गत स्थायी ठेगाना भई उक्त बाढीमा परी कोही व्यक्ति बेपत्ता हुनुभएको भए यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र देहाय बमोजिमको प्रक्रिया पूरा गरी सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। १. नेपाली नागरिक बेपत्ता भएको भए अपनाउनुपर्ने प्रक्रिया: ० एकाघरका परिवारले पेश गर्नुपर्ने: बेपत्ता व्यक्तिको एकाघरका परिवारका सदस्यले वेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, एकाघरका परिवार र वेपत्ता व्यक्तिको नाता प्रमाणित हुने कागजात र सोहि बाढीमा बेपत्ता भएको हो भन्ने यसै सूचना साथ संलग्न निवेदन र स्वोघोषणा सहित वडा कार्यलायमा निवेदन पेश गर्नुपर्नेछ । ५ परिवारका सदस्य नभएको अवस्थामा: बेपत्ता व्यक्तिको एकाघरमा कुनै परिवार सदस्य उपलब्ध नभएमा, सम्बन्धित वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा बेपत्ता भएको यकिन गरी सर्जमिन सुचुल्का सहित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। GAS. TATA TATA समास भए लगत्तै बडा मितिबाट PRT वाथ आए भएका वेपत्ता व्यक्तिहरुको विवरण जांचढुझ गरी यव वगरपालिकाको विपद aT HRT तका व्यवस्थापन समिति Tae सिफारित गर्नुपर्ने छ। Wess १७ g ७ RAG ek (शंकरराज पाठक) (प्रमुख प्रशासकीय अधिकृत “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका पूर्वाधारमा अभिवृद्धि; बेलकोटगढीको समृद्धि” Email : [email protected] Website : www.belkotgadhimun.gov.np टोल फ्री नं १८१०५००००५५ निवेदनको ढाँचा श्री वडा अध्यक्षज्यू ans aar समितिको कार्यालय, ककन Stree (पालिका | fava: बेपत्ता कायम गरी a | उपरोक्त सम्बन्धमा मिति २०८३-०५-१० को war भोटेकोशी बाढीको समयमा.. जिल्ला, 'पालिका........नं.वडा स्थायी ठेगाना भएका $सातिनी/बुहात ened acre Ltt We tt Gall 'को छोरा /छोरी /बुहारी वर्ष, क मिति २०८३-०५-१० गते प्रयोजनको लागि रहनुभएको /जानुभएकोमा बाढीमा परी हालसम्म पनि वेपत्ता रहेकोले निजको नाम बेपत्ता व्यक्तिको सूचीमा सूचीकृत गराइदिनु हुन अनुरोध छ। _निवेदक (नाम र सहीछाप) संलग्न कागजातहरू . बेपत्ता व्यक्तिको परिचयपत्रको प्रतिलिपि (नागरिकता ise बा राष्ट्रिय परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात) २. एकाघर परिवारका सदस्य नभएकाको हकमा माथि खण्ड (क) को बुँदा नं. ३ मा उल्लेख भए बमोजिमको निवेदन । नर ३. बेपत्ता व्यक्तिसँगको नाता प्रमाणित हुने कागजात | ४. स्वघोषणा। ५. निवेदकको नाम, ठेगाना र सम्पर्क नम्बर ६. बेपत्ता व्यक्तिको फोटो (उपलब्ध भएसम्म) | ASD px at

Like

0

Views

0

Comments

0

Share

0

Save

Report