Notice Park
Tribhuvan University Teaching Hospital
Result

Result Clinical Registrar & hospital management

Summary

यस अस्पतालको क्लिनिकल साइकोलाजी विभागको लागि आवश्यक क्लिनिकल रजिष्ट्रार पद करार सेवामा पदपूर्ति गर्न मिति २०८३।०६।२३ गते लिइएको लिखित परीक्षामा निम्न लिखित उम्मेदवारहरू छनौट हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । साथै छनौट हुनु भएका उम्मेदवारहरूको अन्तरवार्ता मिति २०८३।०६२८…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tribhuvan University Teaching Hospital
Industry
Health
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

त्रिभुवन विश्वविद्यालय तार gate शिंक्षण अस्पताल नहर Qo पत्र संख्या RR « ROGRIOIRE गक्षण areas नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना । यस अस्पतालको क्लिनिकल साइकोलाजी विभागको लागि आवश्यक क्लिनिकल रजिष्ट्रार पद करार सेवामा पदपूर्ति गर्न मिति २०८३।०६।२३ गते लिइएको लिखित परीक्षामा निम्न लिखित उम्मेदवारहरू छनौट हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । साथै छनौट हुनु भएका उम्मेदवारहरूको अन्तरवार्ता मिति २०८३।०६२८ गते मंगलबार त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा दिनको ११:०० बजेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । लिखित परीक्षामा सफल उम्मेदवारहरू: ma. | रोल नं. नाम, थर कैफियत 1; 101 | ABARU PANTA 2. 02 UMESH SHRESTHA 3. | 03 SIRJANA ADHIKARI 4. [o4 PIYUSH GAUTAM पुनश्चः उपरोक्त नतिजा प्रकाशन रोल नं. अनुसार गरिएको छ र कुनै ad भएमा सच्याउने अधिकार पदपूर्ति समितिमा निहित रहनेछ । कर्मचारी प्रशासन शाखा त्रि.वि.शिक्षण अस्पताल फोन नं: ४५१२३०३, ४५१२४०४, ४४५१२५०५, फ्याक्स: ९७७-१-४२२५५३, पोष्ट बक्स नं: ३५७८ E-Mail: [email protected], Website: www.iom.edu.np पत्र संख्या नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना । त्रिभुवन विश्वविद्यालय तार, दुथमेड महाराजगञ्ज, , काठमाडौं, नेपाल । २००५३।०६।२३ यस अस्पतालको नेफ्रोलोलोजी विभागको लागि आवश्यक क्लिनिकल रजिष्ट्रार पद करार सेवामा पदपूर्ति गर्न मिति २०५३।०६२३ गते लिइएको लिखित परीक्षामा निम्न लिखित उम्मेदवारहरू छनौट हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । साथै छनौट SF भएका उम्मेदवारहरूको अन्तरवार्ता मिति २०८३१०६२८ गते मंगलबार त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा बिहान ९:०० बजेदेखि सञ्चालन हुनै व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ लिखित परीक्षामा सफल उम्मेदवारहरू: wa. | रोल नं. | ताम | थर कैफियत iL, [or SHAPHAL GYAWALI 2. | 03 BINIT SHARMA GHIMIRE gre: उपरोक्त नतिजा प्रकाशन रोल नं. अनुसार गरिएको छ र कुनै ad भएमा सच्याउने अधिकार पदपूर्ति समितिमा निहित रहनेछ । Bf कर्मचारी प्रशासन शाखा त्रि.वि.शिक्षण अस्पताल BET AE उश्प२३०३, WEIRVOY, VFRTRKOK, Gun रनर US GS झर फूयाक्स: ९७७-१-४२२५५३, पोष्ट बक्स नं: ३५७८ E-Mail: [email protected], Website: www.iom.edu.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report