बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (गौतम बुद्ध अ.वि.ना.उ.का.)

Summary
यस कार्यालयको मिति २०5३/०६/२७ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित आन्तरिक टर्मिनल भवन(प्रस्थान तथा आगमन)मा विज्ञापनका लागि स्थान बहाल सम्बन्धी खुला बोलपत्र आव्हानको सूचना अनुसार तोकिएको म्यादभित्र रितपूर्वक दाखिला हुन आएका बोलपत्रको मूल्यांकन गर्दा तपसिलमा उल्लेखित बोलपत्रदाताको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6277ea80-513b-496b-92f4-ab70ee714bc8.pngPNG · 919×688 · 632 KBOpen
Key details
- Organization
- Civil Aviation Authority of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्र अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्वार्थनगर, रुपन्देही फोन नं: ०७१-५९७०२१ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (सूचना प्रकाशित मितिः २०५३/०७/२० गते) यस कार्यालयको मिति २०5३/०६/२७ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित आन्तरिक टर्मिनल भवन(प्रस्थान तथा आगमन)मा विज्ञापनका लागि स्थान बहाल सम्बन्धी खुला बोलपत्र आव्हानको सूचना अनुसार तोकिएको म्यादभित्र रितपूर्वक दाखिला हुन आएका बोलपत्रको मूल्यांकन गर्दा तपसिलमा उल्लेखित बोलपत्रदाताको बोलपत्र अधिकतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भएकोले ७(सात) दिने बोलपत्र स्वीकृतिका लागि छनौट गर्ने आशयको सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ। तपसिल: सि.नं. | अधिकतम मूल्यांकित सारभूत रुपमा | २(दुई) वर्ष अवधिको लागि कबोल गरेको प्रभावग्राही बोलपत्रदाताको नाम, ठेगाना | मूल्य अभिवृद्धि कर सहितको जम्मा बहाल रकम रु.६६,६०,६१७७६ १. | Smart Media & Technology Pvt. Ltd. | (अक्षरुपी: das लाख साठी हजार छ सय क owe oceans कछ cE); a & yy ee Freres (656 Sm Pace नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्र अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्वार्थनगर, रुपन्देही फोन नं: ०७१-५९७०२१ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (सूचना प्रकाशित मितिः २०५३/०७/२० गते) यस कार्यालयको मिति २०5३/०६/२७ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित आन्तरिक टर्मिनल भवन(प्रस्थान तथा आगमन)मा विज्ञापनका लागि स्थान बहाल सम्बन्धी खुला बोलपत्र आव्हानको सूचना अनुसार तोकिएको म्यादभित्र रितपूर्वक दाखिला हुन आएका बोलपत्रको मूल्यांकन गर्दा तपसिलमा उल्लेखित बोलपत्रदाताको बोलपत्र अधिकतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भएकोले ७(सात) दिने बोलपत्र स्वीकृतिका लागि छनौट गर्ने आशयको सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ। तपसिल: सि.नं. | अधिकतम मूल्यांकित सारभूत रुपमा | २(दुई) वर्ष अवधिको लागि कबोल गरेको प्रभावग्राही बोलपत्रदाताको नाम, ठेगाना | मूल्य अभिवृद्धि कर सहितको जम्मा बहाल रकम रु.६६,६०,६१७७६ १. | Smart Media & Technology Pvt. Ltd. | (अक्षरुपी: das लाख साठी हजार छ सय Balkhu, Kathmandu सत्र रुपैया र छ्याहत्तर पैसा मात्र)