Notice Park
B.P. Koirala Institute of Health Sciences (BPKIHS)
Tender/Bids

अस्पताल फार्मेसीको लागी पुन(Contrast Media)औषधि तथा औषधीजन्य सामग्रीहरुको दरभाउपत्र आव्हानको सूचना 30 Sep 2026

Deadline 3 Oct 2026The deadline has passed.

Summary

यस प्रतिष्ठानको अस्पताल फार्मेसीको लागि संलग्न बमोजिमको आवश्यक औषधि तथा औषधिजन्य सामाग्रीहरूको खरिद गर्नुपर्ने भएकोले व्यवसाय (फर्म) दर्ता प्रमाणपत्र, औषधि व्यवस्था विभागको दर्ता प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, आ.व. २०५१/०८२ को कर चुक्ताको प्रमाणपत्रको प्रतिहरू संलग्न गरी यो सुचना प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
B.P. Koirala Institute of Health Sciences (BPKIHS)
Industry
Health
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोटेशन माग गरिएको सूचना । ( पुन सूचना प्रकाशित मिति:२०८३।०६।१४) यस प्रतिष्ठानको अस्पताल फार्मेसीको लागि संलग्न बमोजिमको आवश्यक औषधि तथा औषधिजन्य सामाग्रीहरूको खरिद गर्नुपर्ने भएकोले व्यवसाय (फर्म) दर्ता प्रमाणपत्र, औषधि व्यवस्था विभागको दर्ता प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, आ.व. २०५१/०८२ को कर चुक्ताको प्रमाणपत्रको प्रतिहरू संलग्न गरी यो सुचना प्रकाशित मितिले ३ (तिन) दिन भित्र कोटेशन पेश गर्नुहुन सुचित गरिन्छ । माग गरिएको कोटेशन तोकिएको म्याद भित्र प्रतिष्ठानको दर्ता, चलानी फाँटमा दर्ता गर्नुहुन वा. [email protected] शाभमार्फत पेश गर्नुपर्नेछ | शर्तहरू: 1. औषधिको हकमा४/10-01029. 02 प20/05:00 40010४2॥रऔषधि व्यवस्था बिभागमा दर्ता भएको मात्र आपूर्ति गर्नुपर्नेछ at को प्रमाण पत्र माग गरिएको खण्डमा पेश गर्नुपर्नेछ । 2. स्वीकृत औषधिहरू स्वीकृत आपूर्तिकर्ताले आपुर्ति गर्दा सकेसम्म wo.co प्रतिशत shelf Life बाकी रहेको साथै Manufacturing Date र Expiry Date ATS रूपमा बुझाउनु पर्नेछ | सो सामानहरू expiry Gaver तीन महिना अगावै अपुर्तिकर्ताले आफनै पहलमा अनिवार्य फिर्ता लिई लामो Expiry date भएको औषधि आपूर्ति गर्नुपर्नेछ । यदि कुनै पनि अवस्था वा कारणले गर्दा expiry भएमा बाकी भुक्तानि गर्नुपर्ने बीलहरूबाट वा धरौटी रकमबाट expiry भए बराबरको रकम असुल उपर गरिनेछ । . आपुर्तिकर्ताले आपुर्ति गरको कुनैपनि औषधिहरू कुनैपनि कारणले गर्दा अस्पताल फार्मेसीले आपुर्तिकर्तालाईफिर्ता पठाएमा आपूर्तिकर्ताले स्वयम आफनै खर्चमा जानकारी गराएको १ हप्ता भित्र उक्त सामाग्री फिर्ता लानु पर्नेछ । 02०६।४०१९१० दिन भित्र उपलब्ध गराउनु पर्नेछ | . वीमा सुविधाको थैली अन्तर्गतका औषधीहरूको खरिद कार्य भएकोले स्वास्थ्य वीमा बोर्डले सोधभर्ना दिन तोकेको मुल्यमा २०% ar सो भन्दावढी घटेर आपूर्तिकर्ताहरूले दररेटमा प्रतिस्पर्धा गर्नुपर्नेछ | CEILING (NPR) CEILING Rate ITEM CODE ITEM NAME (NPR) - to be 20% quote CONTRAST MEDIA MED1291CONC | IOHEXOL INJ. 3,216.17 350 MG /100 ML INJ. 2,680.14 CONTRAST MEDIA MED1290CONC | IOHEXOL INJ. 1,624.03 350 MG /50 ML INJ. 1,353.36

Like

0

Views

1

Comments

0

Share

0

Save

Report