Notice Park
Department of Health Services
Reports

भाेटेकाेशी बाढीकाे प्रतिकार्यका प्रमुख गतिविधिहरुकाे प्रतिवेदन

Files

Key details

Organization
Department of Health Services
Industry
Department/Divisions
Category
Reports
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग टेकु, काठ्माडौं भोटेकोशी बाढीको प्रतिकार्यका प्रमुख गतिबिधिहरूको प्रतिवेदन प्रतिवेदन अवधि: २९ आश्विन २०८३ प्रतिवेदन नं : ४७ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा + प्रभावित क्षेत्रमा soRMAS मार्फत ज्वरो तथा झाडापखालाजन्य केसहरूको नियमित अनुगमन जारी, विस्तृत विवरण अनुसूचीमा समावेश गरिएको ० होल्डिङ सेन्टर र सेल्टरहरुबाट गत २४ घण्टामा कुल वटा ० केस रिपोर्ट भएका छन्‌ः o O वटा Fever o O वटा Fever with Cough o © वटा Fever with Rash ० ० वटा Acute Gastroenteritis (AGE) ० जनावरको टोकाइको केस रिपोर्ट नभएको ० सम्बन्धित स्थानीय तहबाट ज्वरो तथा झाडापखालाजन्य केसहरूको उचित व्यवस्थापन भइरहेको | « नोटः जनस्वास्थ्य सम्बन्धि उपायहरु अपनाइनुका साथै थप अनुसनधान तथा अनुगमन कार्य भइरहेको ० सरकारले बाढी प्रभावित परिवारको आवश्यकता र प्राथमिकताका आधारमा अस्थायी आवास तथा वैकल्पिक बसोबासको व्यवस्था अघि बढाएसँगै होल्डिङ सेन्टरमा बसोबास गर्ने विस्थापित परिवारको सङ्ख्या घट्दै गएको छ | हाल होल्डिङ सेन्टरमा रहेका परिवारहरूका लागि छुट्टाछुट्टै टेन्टको व्यवस्था गरिएको छ भने टेन्टबाट अर्धस्थायी संरचनातर्फ स्थानान्तरण गर्ने प्रयाससमेत भइरहेको छ। « विस्थापित जनसङ्ख्याको बसोबास र आवागमनमा आएको परिवर्तनलाई मध्यनजर गर्दै प्रकोपजन्य रोगहरूको निगरानी तथा शीघ्र पहिचानका लागि होल्डिङ सेन्टरबाट अन्य स्थानमा सरेका प्रभावित परिवारहरूमा ग समेत रोग निगरानीको पहुँच सुनिश्चित गर्न स्वास्थ्य संस्थामार्फत केस रिपोर्टिङ तथा सम्भावित प्रकोपको समयमै पहिचान र प्रतिकार्यलाई निरन्तरता दिइएको छ। मनोसामाजिक परामर्श « नुवाकोट, रसुवा, काठमाडौं, धादिङ्गका विभिन्न होल्डीङ्ग केन्द्रमा बाढी प्रभावित व्यक्तिहरु "लाई MHPSS तथा PFA Gal Walt गरिएको छ। ० बाढी दाताहरूको । प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्पन्न मनोपरामर्श हरूको आचार संहिता निर्माण गरिएको छ । ० मानसिक स्वास्थ्यसम्बन्धी ।£८ सामग्री वितरण तथा विशेषज्ञ सेवाका लागि रेफरल प्रणाली सुदृढीकरण भइरहेको छ। « मनोचिकित्सक तथा क्लिनिकल मनोविद्सहितको विशेषज्ञ टोलीद्वारा मानसिक स्वास्थ्य सेवा आवश्यकताको पहिचान, मूल्याङ्गन तथा आवश्यक सहायता प्रदान भइरहेको छ। ० मानसिक स्वास्थ्य हेल्पलाइन तथा अनलाइन रिपोर्टिङ प्रणाली मार्फत सेवा, अनुगमन तथा समन्वयलाई निरन्तरता दिइएको छ। ० मनोसामाजिक परामर्श ufgecdt Ry घण्टामा मानसिक स्वास्थ्य सहायताको विवरण (सँख्या) हेल्पलाइन मार्फत सहयोग , ४ स्थलगत मनोसामाजिक परामर्श , १६७

Like

0

Views

5

Comments

0

Share

0

Save

Report