जिल्ला सर्लाही, मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई रू.१,००,०००/- घुस (रिसवत) सहित नियन्त्रणमा लिइएको।
Summary
विषयः नियन्त्रणमा लिइएको सम्बन्धमा । जिल्ला सर्लाही, मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दुःख हैरानी दिई घुस (रिसवत) माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 24d03d9c-ba61-45f3-85ef-2d84a1c38eb3.pdfPDF · 1 page · 397 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
021 अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं मिति: २०८३।०६।२१ Tal प्रेस विज्ञप्ति विषयः नियन्त्रणमा लिइएको सम्बन्धमा । जिल्ला सर्लाही, मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दुःख हैरानी दिई घुस (रिसवत) माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरू डिकेश कुमार यादव र कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट घुस (रिसवत) वापत रू.१,००,०००/- (एक लाख रुपैयाँ) लिइसकेको र स्रोत नखुलेको रू.३३,७०५/- (तेत्तीस हजार सात सय पाँच रूपैयाँ) सहित निजहरूलाई जिल्ला सर्लाही, मलंगवा नगरपालिकाबाट मिति 2063/08/20 गते नियन्त्रणमा लिई आज मिति 2053/08/24 गते विशेष अदालतको आदेशबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ। प्रवक्ता सुरेश न्यौपाने