बैकल्पिक उम्मेदवार हाजिर हुन आउने सम्बन्धी सूचना !
Summary
यसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक रूपमा मिति २०८१ मंसिर २८ गते खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वानको सूचना बमोजिम मेडिकल अफिसर आठौं तहमा लिखित तथा अन्तर्वार्तामा सफल भएका उम्मेदवारहरू मध्ये तपसिलका विज्ञापनमा सिफारिस भएका उम्मेदवारहरुले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e4b3e13c-5719-4fff-a7bf-5d7081a76082.pdfPDF · 1 page · 232 KBOpen
Key details
- Organization
- Karnali Academy of Health Sciences (KAHS)
- Industry
- Health
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपाल । वैकल्पिक उम्मेदवार नियुक्ति हुन आउने सम्बन्धी सूचना (सूचना प्रकाशित मिति २०८३१०७१०) यसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक रूपमा मिति २०८१ मंसिर २८ गते खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वानको सूचना बमोजिम मेडिकल अफिसर आठौं तहमा लिखित तथा अन्तर्वार्तामा सफल भएका उम्मेदवारहरू मध्ये तपसिलका विज्ञापनमा सिफारिस भएका उम्मेदवारहरुले राजिनामा दिनु भएको हुदा बैकल्पिक सूचिको बरियताक्रमका आधारमा प्रतिष्ठानको कर्मचारीका सेवा शर्त र सुविधा सम्बन्धी नियमावली २०६९ (पाँचौँ संशोधन २००१ समेत) को परिच्छेद ४ को नियम २६ बमोजिम तपसिल बमोजिमका वैर्काल्पक सूचीमा परेका उम्मेदवारहरू यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र प्रतिष्ठानमा नियुक्तिका लागि सम्पर्क गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । तपसिल सि.नं. विज्ञापन नं. उम्मेदवारको तास, ठेगाना पद विभाग । कैफियत कनकासुन्दरी ७, ति मेडिकल अफिसर तह | १ नं. वैकल्पिक ११ ५३०५१-००२ नबिन काफ्ले जुम्ला at सूचीमा भएको a ५३००५१-००२ प्रमिला पुन मगर मेहेलकुना १, सुर्खेत मेडिकल अफिसर तह Ree ४० ५३०५१-०८२ राकेश कुमार यादव तिपरिया टो, ¥, मेडिकल अफिसर तह ईन. aa Savane कार्यालय 'कःस्वा.विपप्र., जुम्ला