Notice Park
Ministry of Economic Affairs, Sudurpashchim Province
Acts & regulations

आर्थिक वर्ष २०८३/८४ काे बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन ।

Summary

विषयः आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्वन्धी मार्गदर्शन | प्रिय सहकारीज्यू, सुदूरपश्चिम प्रदेश विनियोजन ऐन, २०८३ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि तहाँ अन्तर्गतका निकायहरूमा विनियोजित बजेट प्रचलित कानून बमोजिम खर्च गर्ने/गराउने तथा सोको care, प्रतिवेदन र्‌ लेखापरीक्षण गर्ने गराउने समेतको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Economic Affairs, Sudurpashchim Province
Industry
Province
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ahatdhtanb सादरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय fren if Wns fw Mant, ही wai, = ०८३/८५४ = . ;- १४९ मिति :- बि.सं. २०८३/०६/२६ ने,स. :- ११४६ कौलाव्व,४ बुधवार विषयः आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्वन्धी मार्गदर्शन | प्रिय सहकारीज्यू, सुदूरपश्चिम प्रदेश विनियोजन ऐन, २०८३ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि तहाँ अन्तर्गतका निकायहरूमा विनियोजित बजेट प्रचलित कानून बमोजिम खर्च गर्ने/गराउने तथा सोको care, प्रतिवेदन र्‌ लेखापरीक्षण गर्ने गराउने समेतको जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्नु हुने बिश्वास लिएको छु। बजेटको उद्देश्य प्राप्तिको लागि उपलब्ध हुने स्रोतको अधिकतम्‌ उपयोग गर्दै खर्चमा मितव्ययिता, दक्षता र प्रभावकारिता कापम गर्नु हुनेछ। समग्र वित्तीय अनुशासन कायम गर्दै बजेट निकासा, खर्च र नियन्त्रण लगायत वित्तीय उत्तरदायित्व वहन गर्न सुदूरपश्चिम प्रदेश विनियोजन ऐन, २०८३ को दफा ९ को उपदफा (३) र सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व नियमावली, २०८० को नियम २८ को उपनियम (३) वमोजिम बजेट कार्यान्वयन सम्बन्धमा यो मार्गदर्शन प्रेपित गरेको छु। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन देहाय बमोजिम व्यवस्था मिलाइएको हुँदा सो बमोजिम गर्नु/गराउनु हुन अनुरोध गर्दछु। (क) अख्तियारी, कार्यक्रमस्वीकृतितवाबजेटबाँडफाँट १.प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कार्यक्रमलाई नै स्वीकृत कार्यक्रम र खर्च गर्ने after मानी सम्बन्धित प्रदेश लेखानियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईले कार्यान्वयन इकाईलाई बजेट निकासा गर्नु पर्नेछ। , २. कुनै निकायलाई एकभन्दा बढी निकायबाट खर्च गर्ने गरी रकम विनियोजन भएकोमा विनियोजन भएको निकायको लेखा उत्तरदायी अधिकृतले विनियोजन भएको रकम खर्च गर्ने निकायलाई हासिल गर्नुपर्ने प्रतिफल तथा उपलब्धि सहित स्रोतगत बाँडफाँट गरी त्यसको जानकारी आर्थिक मामिला मन्त्रालय र सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालयलाई दिनु पर्नेछ। ३. बजेट तथा कार्यक्रममा समावेश भएको बाहेक आर्थिक दायित्व सिर्जना हुने निर्णय वा बहुवर्षीय दायित्व सिर्जना हुने गरी खर्चको प्रतिवद्धता गर्नु अघि आर्थिक मामिला मन्त्रालयको सहमति लिनु पर्नेछ। ४.चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमभित्रको आयोजनाको लागि विनियोजन भएको रकमबाट वार्षिक लक्ष्य हासिल हुने गरी खरिद सम्झौता भई बचत भएको रकमबाट थप खरिद कार्य गर्न पाइने फोन A: ०९१-५२०१०७ — website? moca.suluzpashelum.govnp लागो: [email protected] .np/ mocap Tia gmail com (J CamScanner A bloeh UAT AT सरकार आर्थिक मा rare qe धनगढी; कैशूाली छैन। ५. स्वीकृत आयोजना तया कार्यक्रम बाहेक अन्य कुनै नयाँ आयोजना तथा कार्यक्रम थप गरिने छैन। तर, विपद्‌ व्यवस्थापन तथा महामारी नियन्त्रण लगायतका आकस्मिक अनिवार्य दायित्वको हकमा विनियोजित बजेटको परिधिभित्र रही आर्थिक मामिला मन्त्रालयले त्यस्तो आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी स्वीकृति दिन सक्नेछ । . आर्थिक वर्षको बीचमा प्रदेश सरकारका नयाँ संगठन संरचना निर्माण भएमा साबिकको बजेट उपशीर्षकबाट खर्च गर्ने अख्तियारी प्रदान गरिनेछ । ©. नेपाल सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत प्राप्त हुने ससर्त अनुदानको रकम प्रचलित कानून र स्वीकृत मापदण्ड बमोजिम जुन कार्यक्रमको लागि प्राप्तभएको हो सोही कार्यक्रमको लागि मात्र खर्च गर्नु गराउनु हुनेछ। ८. स्वीकृत वार्षिक कार्यक्रमकालागि विनियोजित बजेट तेस्रो त्रैमासिक अवधिसम्म खरिद प्रक्रिया सुरू नभएका वा बाँकी अवधिमा खर्च हुन नसक्ने भएमा त्यस्तो रकम सम्वत्‌ २०८३ वैशाख १५ गतेभित्र अनिवार्य रूपमा आर्थिक मामिला मन्त्रालयमा समर्पण गर्नु हुनेछ। “nn (ख) वजेट निकासा तथा बजेट कार्यान्वयन: ९, स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएको कार्यक्रमको कार्यान्वयनको लागि आवश्यक पर्ने भएमा कार्यविधि, निर्देशिका, मापदण्ड, दीग्दर्शन वा मार्गदर्शन वनाउनु हुनेछ। तर, यस्तो कार्यविधि, निर्देशिका, मापदण्ड, दीग्दर्शन वा मार्गदर्शन बनाउँदा थप आर्थिक दायित्व सिर्जना हुने विषय भएमा आर्थिक मामिला मन्त्रालयको पूर्व सहमति लिनु हुनेछ। स्वीकृत कार्यविधि, निर्देशिका, मापदण्ड, दीग्दर्शन वा मार्गदर्शन स्वीकृत भएको सात दिनभित्र वेवसाइटमा राख्नु हुनेछ। १०. आर्थिक मामिला मन्त्रालयको पूर्व स्वीकृति बिना नयाँ दरवन्दी सिर्जना हुने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्ने, कुनै पनि निकायमा दरवन्दीभन्दा बढी कर्मचारी नखटाउने र खटाउनै पर्ने भए अस्थायीदरवन्दी स्वीकृत गरी मात्र पठाउने व्यवस्था गर्नु गराउनु हुनेछ। ११. आयोजना तथा कार्यक्रमकार्यान्वपनको भौतिक प्रगति र गुणस्तरका आधारमा मात्र भुक्तानी दिने व्यवस्थामिलाउनु हुनेछ । १२. आर्थिक वर्ष Ronaycy कोस्वीकृत बजेट तथा कार्यक्रममा कुनै आयोजना/कार्यक्रम/ क्रियाकलापको नाम वा उद्देश्य एउटै भईप्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (PLMBIS) मा दोहोरो प्रविष्टिभएकोमा कुनै एउटा मात्र आयोजना, कार्यक्रम वा क्रियाकलाप कार्यान्वयनका लागि छनौट गरी दोहोरिएका अन्य आयोजना/कार्यक्रम/क्रियाकलाप रोक्का राखी आर्थिक मामिला मन्त्रालयमा सम्वत २०८३ साल मंसिर मसान्तभित्र बजेट समर्पण गर्नु हुनेछ। सो समयावधि भित्र समर्पण हुन नआएमा आर्थिक मामिला मन्त्रालयले जुनसुकै बखत समर्पण गराउन सक्नेछ। १३, आर्थिक वर्ष २०६३/६८४ को बजेटमा समाबेश भएका नयाँ कार्यक्रम/आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा सो आयोजनामा संघ र स्थानीय तहबाट बजेट बिनियोजन भए/नभएको यकिनगरी फोन न.: ०९१-४:०१०७ — website? moea.sudurpashchim.gov.np email: tnoca@ -udurpashchim.gov.np/mocap7@ gmail.com on (J CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report