सेवा करारमा कर्मचारी लिने सम्बन्धमा ।
Summary
बिषय : सेवा करारमा कमचारी लिने सम्बन्धी सुचना । यशोधरा गाउपालिका गाउकार्यपालिकाको कार्यालय बैदौली कपिलवस्तु मिति २०८३।०६।२७ गतेको निर्णय अनुसार यशोधरा गाउपालिका र अर्न्तगतका स्वास्थ्य संस्थामा रही कामकाज गर्ने गरि देहायको पद र तह वमोजिमको प्राबिधिक कमचारी सेवा करारमा लिनु पर्ने भएकोले योग्यता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cd1027e5-c688-4469-a82c-74f57d045e98.pdfPDF · 2 pages · 760 KBOpen
Key details
- Organization
- Yasodhara Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हरी कार्यालय ETE Fe (लुम्बिनी पर्देशी Soret) पत्र संख्या :-२०८३.८४ चलानी नम्वर :-०९०,१ मिति : २०५३०६२७ सुचना प्रकाशन मिति :२०५३।०६।२७ बिषय : सेवा करारमा कमचारी लिने सम्बन्धी सुचना । यशोधरा गाउपालिका गाउकार्यपालिकाको कार्यालय बैदौली कपिलवस्तु मिति २०८३।०६।२७ गतेको निर्णय अनुसार यशोधरा गाउपालिका र अर्न्तगतका स्वास्थ्य संस्थामा रही कामकाज गर्ने गरि देहायको पद र तह वमोजिमको प्राबिधिक कमचारी सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिक वाट तपसिलका शर्तको अधिनमा रहि १५ दिन भित्र राजश्व बुझाएको रसिद र आवश्यक कागजात सहित दरखास्त दिनु हुन सम्बन्धित सबैको लागि यो सुचना प्रकाशन गरिएको Bl देहाय क.स | बिज्ञापन नं. पद तह | सेवा/समु पद संख्या । आवश्यक न्युनतम शैक्षिक योग्यता a ०१००३००४ |जन स्वास्थ्य स्थानीय a मान्यता प्राप्त शैक्षिक संस्था वाट अधिकृत स्वास्थ्य, BPH कोर्ष उत्तीर्ण गरि काउन्सिल cas दर्ता लिएको । २ (०२००३०न ४ [अ.न.मी. at | स्वास्थ्य/ "| मान्यता प्राप्त शैक्षिक संस्था वाट Tea ANM कोर्ष उत्तीर्ण गरि काउन्सिल दर्ता लिएको । तपसिल १. आवेदन साथ नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित पदको लागि आवश्यक शैक्षिक योग्यताको प्रमाण पत्र, सम्बन्धित परिपदमा दर्ता भएको काउन्सिल प्रमाण पत्र र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि सहित लोक सेवा आयोगले तोकेको ढाचामा आवेदन फारम भरि उम्मेदवार आफैँ उपस्थिति हुनु पर्ने छ । २. परिक्षाको किसिम : संक्षिप्त सुची र अन्तरवार्ता । ३.आवेदन दिने आन्तिम मिति :२०८३१०७१० गते कार्यालय समय भित्र | ४,आवेदन बुझाउने स्थान : यशोधरा गाउँपालिका स्वास्थ्य शाखा बैदौली कपिलवस्तु । ५.परीक्षा दस्तुर : जन स्वास्थ्य अधिकृतको लागि रु १०००। र अ.न.मी. को लागि रु ५००। मात्र । ६.सर्म्पक मिति :२०५३१०७११ गते ७ तलब तथा अन्य सेवा : जन स्वास्थ्य अधिकृतको हकमा नेपाल सरकारले र अ.न.मीको हकमा आमा सुरक्षा कार्यकमले तोके बमोजिम ।सर्शत अनुदान रकमबाट प्राप्त हुनेछ । य.उमेरको हकमा : १5 वर्ष पुरा भई र ४५ बर्प ननाघेको हुनु पर्ने छ । नोट अ.न.मी.को हकमा एस.वि.ए. तालिम प्राप्त उम्मेदवारलाई प्राथमिकता दिने छ। ८ ee यादव प्रमुख प्रशासकीय अधिकृत पत्र संख्या :-२०६८३.५४ चलानी नम्वर :-१४९,० मिति : २०८५३०६२७ सुचना प्रकाशन मिति :२०५३१०६।२७ बिषय : सेवा करारमा कमचारी लिने सम्बन्धी सुचना । यशोधरा गाउपालिका गाउकार्यपालिकाको कार्यालय बैदौली कपिलवस्तु मिति २०८३।०६।२७ गतेको निर्णय अनुसार यशोधरा गाउपालिका र अर्न्तगतका स्वास्थ्य संस्थामा रही कामकाज गर्ने गरि देहायको पद र तह वमोजिमको प्राबिधिक कमचारी सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिक वाट तपसिलका शर्तको अधिनमा रहि १५ दिन भित्र राजश्व बुझाएको रसिद र आवश्यक कागजात सहित दरखास्त दिनु हुन सम्बन्धित सबैको लागि यो सुचना प्रकाशन गरिएको Bl देहाय ea | बिज्ञापन नं. पद तह [येवा/समुह [पद ia आवश्यक न्युनतम शैक्षिक योग्यता “| ०१॥०८३१०८४ | जन स्वास्थ्य । स्थानीय q मान्यता प्राप्त शैक्षिक संस्था वाट अधिकृत स्वास्थ्य BPH कोर्ष उत्तीर्ण गरि काउन्सिल cas दर्ता लिएको | २ ०२०८३०८४ | अ.न.मी. at | स्वास्थ्य / Eee मान्यता प्राप्त शैक्षिक संस्था वाट प.हे.न. ANM कोर्ष उत्तीर्ण गरि काउन्सिल दर्ता लिएको । तपसिल १. आवेदन साथ नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित पदको लागि आवश्यक शैक्षिक योग्यताको प्रमाण पत्र, सम्बन्धित परिषदमा दर्ता भएको काउन्सिल प्रमाण पत्र र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि सहित लोक सेवा आयोगले तोकेको ढाचामा आवेदन फारम भरि उम्मेदवार आफैँ उपस्थिति हुनु पर्ने छ । २. परिक्षाको किसिम : संक्षिप्त सुची र अन्तरवार्ता । ३.आवेदन दिने आन्तिम मिति Roc gogo गते कार्यालय समय भित्र । ४,आवेदन बुझाउने स्थान : यशोधरा गाउँपालिका स्वास्थ्य शाखा बैदौली कपिलवस्तु । ५.,परीक्षा दस्तुर : जन स्वास्थ्य अधिकृतको लागि रु १०००। र अ.न.मी. को लागि रु ५००। मात्र । ६,सर्म्पक मिति :२०५३।०७११ गते ७. तलब तथा अन्य सेवा : जन स्वास्थ्य अधिकृतको हकमा नेपाल सरकारले र अ.न.मी.को हकमा आमा सुरक्षा कार्यकमले तोके बमोजिम ।सर्शत अनुदान रकमबाट प्राप्त हुनेछ । य.उमेरको हकमा : १5 वर्ष पुरा भई र ४५ बर्प ननाघेको हुनु पर्ने छ । नोट अ.न.मी.को हकमा एस.वि.ए. तालिम प्राप्त उम्मेदवारलाई प्राथमिकता दिने छ । ¢ WA यादव प्रमुख प्रशासकीय अधिकृत