Notice Park
Yasodhara Rural Municipality
Gen Info

अभिभावक भेला सम्बन्धमा ।

Summary

उपरोक्त सम्वन्धमा शिक्षा नियमावलीको दशौं संशोधन अनुसार परिच्छेद ६ को दफा २३ मा व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी व्यवस्था भए बमोजिम ऐन को दफा १२को उपदफा १ को (क) बमोजिम यस श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय यशोधरा ०५ बैदौलीको विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनको लागि मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Yasodhara Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

यशोधरा जाउँपालिका हि जाउँ कार्यपालिकाको कार्यालय ?: Prey nf: बैदौली,कपिलवरुतु (लुम्विनी प्रदेश, नेपाल] afer va oO प.स.२०८३/०८४ ; VE: श्री जो जस संग सम्बन्धित छ । विषय : अभिभावक भेला सम्वन्धमा । उपरोक्त सम्वन्धमा शिक्षा नियमावलीको दशौं संशोधन अनुसार परिच्छेद ६ को दफा २३ मा व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी व्यवस्था भए बमोजिम ऐन को दफा १२को उपदफा १ को (क) बमोजिम यस श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय यशोधरा ०५ बैदौलीको विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनको लागि मिति २०८३०५।३० गतेको सूचनामा प्रकासित अभिभावकहरुको नामावली अनुसारका अभिभावकहरु तपसिलका समय र स्थानमा उपस्थित भई दिनुहुन अनुरोध छ। तपसिल स्थानः श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको प्राङ्गणमा मितिः २०८३ कार्तिक १४ गते दिन शनिवार समय : विहान १०:०० बजे बलिराम यादव ha व प्रशासकीय अधिकृत ख एशासकीरा अघिकृतः (J CamScanner

Like

0

Views

2

Comments

0

Share

0

Save

Report