लोक सेवा आयोग, सुर्खेत कार्यालय को वि.नं. १४८५१/०८२-८३ (खुला) र १४८५२/०८२-८३ (पि.क्षे.) , नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), तथ्याङ्क सहायक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना
Summary
सेवा, तथ्याङ्क समूह, रा.प.अरने.प्रथम श्रेणी (प्राविधिक), तथ्याङ्क सहायक पदमा मिति २०८३/०७/१२ गते स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेका कुल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको एकमुष्ट योग्यताक्रम कायम हुन आएकोले सम्बन्धित सबैको जानकारीको लागि मिति 2053/06/92 को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7954bcc2-e36a-48f6-b4ee-74a6790b8e4a.pdfPDF · 1 page · 499 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तोक सेवा आयोग सुर्खेत कार्यालय ) (प्रशासन, अन्तर्वार्ता तथा सिफारिस शाखा) वीरेन्द्रनगर, सुर्खेत एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना सूचना नं. ६०५/०८३-८४, मिति- २०८३/०७/१२ गते यस कार्यालयको वि.नं. १४८५१/०८२-८३ (आ.ज.) र १४८५२/०८२-८३ (पि.क्षे.) नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अरने.प्रथम श्रेणी (प्राविधिक), तथ्याङ्क सहायक पदमा मिति २०८३/०७/१२ गते स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेका कुल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको एकमुष्ट योग्यताक्रम कायम हुन आएकोले सम्बन्धित सबैको जानकारीको लागि मिति 2053/06/92 को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ। एकमुष्ट योग्यताक्रम: त _ सिफारिस गरिएको Uae. | माष्टर आई.डी. | daa उम्मेदवारको नाम थर, - “४ विज्ञापन नं. खुला, समाबेशी ३३२९४८ ६५०००४ | जनक बडुबाल १४८५२ a. २ ९४६०४३ | ६५००२१ | नागेश्वर चौधरी १४८५१ aa, We: १. सिफारिस भएका उम्मेदवारलाई सिफारिस पत्र मिति 2053/08/93 गते बिहान १०:०० बजे दिइनेछ। २. यस विज्ञापनको अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारले प्राप्त गरेको कुल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ (सात) दिन पछि अर्को ७ (सात) दिन सम्म आयोगको वेवसाइट www.pse.gov.np/advertise/advertiseluser TE BF सकिने व्यहोरा जानकारी गराइन्छ। (मनोज कुमार थारु) (निमा कुमारी घिताल) (शिव प्रसाद चौधरी) शाखा अधिकृत केन्द्रीय प्रतिनिधि सहसचिव फोन नं. ०८३-५२०१०६, ५२१८०३, website: www.psc.gov.np, Email: [email protected]