Notice Park
Dhankaul Rural Municipality
Gen Info

जिवन उपयोगी सिप सम्बन्धी सुचना।

Deadline 13 Oct 2026The deadline has passed.
जिवन उपयोगी सिप सम्बन्धी सुचना।

Summary

प्लान ईन्टरनेशनल नेपाल र ग्रामिण विकास केन्द्र (२०८) मलंगवा, सर्लाहीको संयुक्त साझेदारी तथा यस गाउँपालिकाकाको समन्वयमा संचालित सबल बालिका सबल समुदाय (598955) परियोजना अन्तर्गत १६ देखी २८ बर्ष उमेर समुहका युवाहरुको सीप विकास गरी रोजगार तथा स्वरोजगारको अवसरहरुसँग जोड्ने उद्देश्यले जीवन उपयोगी सीप…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhankaul Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S) धनकौल गाउँपालिका Dhankaul Rural Municipality गाउँ कार्यपालिक्रोट गे कार्यालय Office of Rural Muti€ipal Executive कीरा ey yaw DhankaGheNfer आ.व. (F/Y):- ०5३/०८४ ५ जिवन उपयोगी सिप सम्बन्धी सुचना। , प्रकाशित मितीः- ero प्लान ईन्टरनेशनल नेपाल र ग्रामिण विकास केन्द्र (२०८) मलंगवा, सर्लाहीको संयुक्त साझेदारी तथा यस गाउँपालिकाकाको समन्वयमा संचालित सबल बालिका सबल समुदाय (598955) परियोजना अन्तर्गत १६ देखी २८ बर्ष उमेर समुहका युवाहरुको सीप विकास गरी रोजगार तथा स्वरोजगारको अवसरहरुसँग जोड्ने उद्देश्यले जीवन उपयोगी सीप, लघुउद्यम विकास तालिम र व्यवसायीक सीप विकास तालिम संचलान गरिने भएको छ । तालिममा सहभागि हुनका लागि यस गाउँ पालिकामा स्थायी रुपमा बसोवास गर्ने १८ देखी २८ उमेर समुहका महिला तथा पुरुषहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस गाउँ 'पालिकाकाको रोजगार शाखामा निवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु: १. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि नोटः (96 वर्ष पुगेका व्यक्तिसँग नागरिकता नभएको अवस्थामा तत्काल आफ्नो जन्मदर्ताको प्रतिलिपि पेश गर्ने र तालिममा सहभागि हुनु भन्दा पहिले नागरिकताको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने ) २.. तोकिएको ढाँचा अनुसारको दरखास्त फाराम यस वर्ष धनकौल गाउँपालिकाबाट २५ जना (vox महिला र ३०% पुरुष सहभागीहरुलाई तालिम प्रदान गरिनेछ । तालिमको प्रकृतिः ' ० जीवनउपयोगी सीप विकास तालिम: ६ दिने ० छोटो अवधीको तालिमः ५ दिन देखि १५ दिन सम्म (तालिमहरु स्थानिय सम्भावनाहरुमा आधारित भएर गरिनेछ जस्तै कृषि, पशुपालन, व्यापार व्यवसाय सम्बन्धि तालिमहरु) नोटः जन्मदर्ता वा नागरिकताको फोटोकपी सहित निवेदन पेश गर्नुहोला / अन्तिय ate अन्तरवार्ता र wee vet RIF । दरखास्त पेश गर्नु पर्ने स्थान 0 Z धनकौल गाउँपालिकाको रोजगार शाखा - सम्पर्क व्यक्ति १,नामः- सुर्य कुमार यादव ee a प्रसाद साह सम्पर्क न:- ९८४००१८८७५ रोजगार संयोजक पदः- प्राबिधिक साहयक २.नामः- राम सरण साह सम्पर्क न:- ९७४६६६००९० पदः- उद्यम विकास सहजकर्ता ग्रामिण विकास केन्द्र (RDC) नेपाल सक्षम निजामति प्रशासन: विकास, समृद्धि र सुशासन Email:- [email protected], Contact No:-985404061 6, Website:- https://dhankaulmun.gov.np SS) धनकौल गाउँपालिका 2 Dhankaul Rural Municipality गाउँ कार्यपालिक्रे कार्यालय ONT ATE दे Office of Rural.¥ cipa Executive आ.व. (F/Y);- ०८३/०८४ जिवन उपयोगी सिप सम्बन्धी सुचना। प्रकाशित मितीः- ero प्लान ईन्टरनेशनल नेपाल र ग्रामिण विकास केन्द्र (२०८) मलंगवा, सर्लाहीको संयुक्त साझेदारी तथा यस गाउँपालिकाकाको समन्वयमा संचालित सबल बालिका सबल समुदाय (SaBass) परियोजना अन्तर्गत १६ देखी २८ बर्ष उमेर समुहका युवाहरुको सीप विकास गरी रोजगार तथा स्वरोजगारको अवसरहरुसँग जोड्ने उद्देश्यले जीवन उपयोगी सीप, लघुउद्यम विकास तालिम र व्यवसायीक सीप विकास तालिम संचलान गरिने भएको छ । तालिममा सहभागि हुनका लागि यस गाउँ पालिकामा स्थायी रुपमा बसोवास गर्ने १८ देखी २८ उमेर समुहका महिला तथा पुरुषहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस गाउँ 'पालिकाकाको रोजगार शाखामा निवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु: १. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि नोटः (96 वर्ष पुगेका व्यक्तिसँग नागरिकता नभएको अवस्थामा तत्काल आफ्नो जन्मदर्ताको प्रतिलिपि पेश गर्ने र तालिममा सहभागि हुनु भन्दा पहिले नागरिकताको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने ) २.. तोकिएको ढाँचा अनुसारको दरखास्त फाराम यस वर्ष धनकौल गाउँपालिकाबाट २५ जना (vox महिला र ३०% पुरुष सहभागीहरुलाई तालिम प्रदान गरिनेछ । तालिमको प्रकृतिः ० जीवनउपयोगी सीप विकास तालिम: ६ दिने ० छोटो अवधीको तालिमः ५ दिन देखि १५ दिन सम्म (तालिमहरु स्थानिय सम्भावनाहरुमा आधारित भएर गरिनेछ जस्तै कृषि, पशुपालन, व्यापार व्यवसाय सम्बन्धि तालिमहरु) नोटः जन्मदर्ता वा नागरिकताको फोटोकपी सहित निवेदन पेश गर्नुहोला / अन्तिय ate अन्तरवार्ता र wee vet eG । दरखास्त पेश गर्नु पर्ने स्थान धनकौल गाउँपालिकाको रोजगार शाखा सम्पर्क व्यक्ति Ae १,नामः- सुर्य कुमार यादव ee “i प्रसाद साह सम्पर्क न:- ९८४००१८८७५ रोजगार संयोजक पदः- प्राबिधिक साहयक २.नाम:- राम सरण साह सम्पर्क न:- ९७४६६६००९० पदः- उद्यम विकास सहजकर्ता ग्रामिण विकास केन्द्र (RDC) नेपाल सक्षम निजामति प्रशासनः विकास, समृद्धि र सुशासन Email:- [email protected], Contact No:-985404061 6, Website:- https://dhankaulmun.gov.np

Like

0

Views

3

Comments

0

Share

0

Save

Report