पशु सेवा शाखाका लागि औषधीजन्य सामाग्रीहरुको दररेट पेश गर्ने सूचना ।
Summary
यस वाहृदशी गाउँपालिका अन्तर्गत पशु सेवा शाखाबाट कृषक तथा पशुपालकहरुलाई प्रदान गरिने पशुपन्छी तथा मत्स्यसम्वन्धी सेवा, प्राथमिक उपचार, माइनर सर्जिकल ,गाइनो तथा पशु स्वास्थ्य सेवाका लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस चालु आ.व.२०८३/०८४ का लागि औषधी तथा औषधी जन्य सामाग्रीहरु खरिद गर्नुपर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 143d0a87-e64b-42f4-ac98-0b4c55cb57fc.pdfPDF · 4 pages · 742 KBOpen
Key details
- Organization
- Bahradashi Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_ बाह्ृदशीगाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय यव च्याप प.सं. : २०८३/०८४ ,: 4०९. मिती 2053/08/25 पशु सेवा शाखाका लागि औषधीजन्य सामाग्रीहरुको दररेट पेश गर्ने सूचना । (सूचना प्रकाशन मिती २०८३/०६/२६ ) यस वाहृदशी गाउँपालिका अन्तर्गत पशु सेवा शाखाबाट कृषक तथा पशुपालकहरुलाई प्रदान गरिने पशुपन्छी तथा मत्स्यसम्वन्धी सेवा, प्राथमिक उपचार, माइनर सर्जिकल ,गाइनो तथा पशु स्वास्थ्य सेवाका लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस चालु आ.व.२०८३/०८४ का लागि औषधी तथा औषधी जन्य सामाग्रीहरु खरिद गर्नुपर्ने भएकाले लागत अनुमान तयार गर्न औषधी तथा औषधी जन्य सामाग्रीहरुको दर रेट पेश गर्नुहुन अनुरोध छ । उक्त खरिद कार्य अगाडी वढाउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ को उपनियम १ को खण्ड ख को व्यवस्था र सार्वजनिक खरिद ऐन २०८३ को दफा ५ अनुसारका औषधी तथा औषधी जन्य सामाग्रीहरुको खरिद गरिने मालसामानको यथार्थपरक र अध्यावधिक लागत अनुमान तयार गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तसर्थ लागत अनुमान तयार गर्ने प्रयोजनार्थ यस कार्यालयमा चालु आ.व.का लागि सूचिकृत भएका सम्बन्धित फर्म/आपूर्तिकर्ताहरुले उपलब्ध गराउनसक्ने तपशिल बमोजिमका औषधी तथा औषधी जन्य सामाग्रीहरुको प्रति इकाई बजार दररेट( मूल्य अभिवृद्दि कर-४४) बाहेकको यो सूचना प्रकाशित भएको मितीले (७) सात दिनभित्र यस कार्यालयको खरिद एकाईमा प्राप्त हुने गरि पेश गरिदिनुहुन अनुरोध छ । दररेट प्रस्ताब पेश गर्दा फर्मको आधिकारिक लेटरप्याडमा छाप र हस्ताक्षरसहित,अघिल्लो आ.व.को करचुक्ता प्रमाणपत्र र व्यवसाय दर्ता प्रमाणपत्र अनिवार्य रुपमा संलग्न राखी शिलबन्दी गरि पेश गर्नुपर्ने छ । नु we ९0० OF 9७ सुनिता रिमाल पिए त तत 0 1 www bahradashimun.gov.np हेदा [email protected] “व्यावसायिकर START RT: विकास, समृद्धिरसृशासन” Ze ; Za, tke CF पशु सेवा शाखाको आ.व. २०८३/०८४ मा आवश्यक Teh Ager seer पकरण सामग्रीहरुको विवरण Baral क कजा sae | were (i Seal 8 Oxyclozanide + Levamisole Tab 300 mg_- Oxyclozanide + Levamisole Bolus 1750 m Oxyclozanide + Levamisole Tab 450 m, जिका | | 9 |Oxyclozanide + Levamisole 100 ml | 10 । alg alae Jozanide + Levamisole 120 ml jozanide + Levamisole 150 ml iperazine 30 ml raziquantel Tablet on १ | विकि क = wei जिन उन जिरो कको |_ strip 1 । | 14 _|Antidiarrheal Powder | Packet 1 । | 15 [Mineral Mixture Powder [ Packet 1 | | 16_ [Rumen tonic bolus [ strip | 1 । [strip | | 18 |CotrimoxazoleBolus Strip, S| [19 |coffecutabiet Bottle 1 । । 20 loxytetracyclineBolus Strip 1 । | गा |EnrofloxacinTablet_ Strip, 1 । [22 [MeloxicamBolus Strip, | | 23 [Meloxicam+ParacetamolBolus | Strip, 1 । | 24 |rertiityEnhancerBolus Strip | 25 [Oxygen (02)ReleasingTablet_ | KG | 26 |Furazolidone+MetronidazoleBolus Strip, 71 | चिकन | 28 । | 29 [Potassium Permanganate आव 1 | जितका टु i Bo Be ie |__31__|FlyRepellent & Wound Healing Ointment | Tube [1 । । 32 | Bottle | 1 | । 33 | | 34 _[Procaine PenicillinG+Benzathine राता G Injection [ भंग | | 35 । |__36 _|Inj. Oxytetracycline LA कि रा aka In}. Oxytetracycline Vial [a | 38 __|Inj. Diminazene aceturate | ४ । | 39 _|Inj. Ceftriaxone (Ceftriaxone sodium) ET 2 । | 40 ॥. Buparvaquone | aac पनन Wi WR डड “2777 ६ A ‘