Notice Park
Kanchan Rural Municipality
Gen Info

सार्वजनिक सूचना टाँस गरी जानकारी पठाईदिनु हुन ।

सार्वजनिक सूचना टाँस गरी जानकारी पठाईदिनु हुन ।

Summary

श्री कञ्चन गाउँपालिका : २ नं. वडा कार्यालय, रुपन्देही । तपसील अनुसारको सूचना त्यहाँको सूचना पाटीमा टाँस गरी जानकारी पठाई दिनुहुन अनुरोध छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kanchan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

fh: Top, नेपाल सरकार फ्याक्स नं. ०७१-५२५००७ ‘ 0०० कटक गह मन्त्रालय Email : aaobutwall @gmail.com | ईलाका प्रशगुसब कार्यालय प.सं. : 050/5१ . ate a a. Q ७ % aE é ; uN Te yea प्रशासन zur : | : ane मिति : २०८३/०६/१६ । | ने.सं. ११४६. विषय :- सार्वजनिक सूचना टाँस गरी जानकारी पठाईदिनु हुन । श्री कञ्चन गाउँपालिका : २ नं. वडा कार्यालय, रुपन्देही । तपसील अनुसारको सूचना त्यहाँको सूचना पाटीमा टाँस गरी जानकारी पठाई दिनुहुन अनुरोध छ। सूचना देहायका व्यक्तिले नेपाल नागरिकता ऐन, २०६३ र नागरिकता नियमावली २०६३ बमोजिम प्रमुख जिल्ला अधिकारीज्यू समक्ष अंगीकृत सन्तानका नाताले अंगीकृत नागरिकता प्रमाण पत्र पाउनका लागि निवेदन पेश गरेकोले सो सम्बन्धमा कुनै दाबी विरोध भएमा सोही व्यहोरा खुलाई प्रमुख जिल्ला अधिकारी वा यस कार्यालय समक्ष ७ (सात) दिन भित्र उजुरी निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। 01 आवेदक / आवेदिकाको नाम थर :- सुन्दरी केवट “0 9 a 4 जन्म स्थानः- शुद्धोधन-६, रुपन्देही & हालको ठेगाना :- कञ्चन गाउँपालिका-२, रुपन्देही &S3 : | जन्म मिति :- २०५९-०१-१२ क बाबुको नाम थर :- राम कुमार केवट - बाजेको नाम थर :- सोहरत प्रसाद केवट ठेगाना :- शुद्धोधन-६, रुपन्देही «

Like

0

Views

0

Comments

0

Share

0

Save

Report