उपभोक्ता समिति दर्ता सम्बन्धी सूचना ।

Summary
प्रस्तुत सम्बन्धमा सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औं संशोधनले प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना/योजनाको काम गराउनु पर्ने व्यवस्था अनुसार कञ्चन गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि,२०८१ बमोजिम हुने गरी आ.ब.२००५३%००४ मा स्वीकृत आयोजना/योजना मध्ये…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3f5e393b-9c0f-4734-89e8-4e8e5ec8c655.jpgJPEG · 2456×3483 · 1.1 MBOpen
Key details
- Organization
- Kanchan Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कञ्चन गाउँपालिका 0 0 ९ Kanchan Rural Municipality “ ~ : wy — गाउ कार्यपालिकाको कार्यालय Office of the आर फक जाता icipal Executive Us ति ७ए१।/८/८ कञ्चन-२, PEE Ene n-2, Rupandehi Toe कञ्चन २३ लुम्बिनी प्रदेश, नेपाल et oe - लुम्बिनी ७३ pe ubini Province, Nepal po a Lin Province,Nepal मितिः 2063/06/25 ने.सं. ११४६ कैलाथ्य द्वितीया उपभोक्ता समिति दर्ता सम्बन्धी सूचना । श्री सरोकारवालाहरु सबै, कञ्चन गाउँपालिका,रुपन्देही | | प्रस्तुत सम्बन्धमा सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औं संशोधनले प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना/योजनाको काम गराउनु पर्ने व्यवस्था अनुसार कञ्चन गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि,२०८१ बमोजिम हुने गरी आ.ब.२००५३%००४ मा स्वीकृत आयोजना/योजना मध्ये उपभोक्ता समिति मार्फत संचालन हुने योजना/कार्यक्रमहरु सञ्चालन गर्न गठित उपभोक्ता समितिहरु यस कञ्चन गाउँपालिकामा दर्ता गरे पश्चात पालिकामा दर्ता भएका उपभोक्ता समितिसँग मात्र योजना सम्झौता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। हट उपभोक्ता समिति दर्ता गर्दा आवश्यक पर्ने विधान र अन्य आवश्यक कागजातकालागि कञ्चन गाउँपालिकाको वेवसाईड www.kanchanmungov.np वा योजना शाखामा सम्पर्क गर्नुहुनको लागी जानकारी गराईन्छ। 3 (तारा Lan प्रमुख प्रशासकीय अधिकृत अव ताथि, : हि बुस ठारा बह aie श्रीमान् अध्यक्ष/उपाध्यक्षज्यू,कञ्चन गाउँपालिका,रुपन्देही। , oe arene: : Z 7 ० श्री सूचना प्रविधि शाखा,गाउँपालिकाको वेभसाइट र फेसबुक पेजमा अँपलोड गर्नुका साथै सबै वडा कार्यालयहरुमा समेत पत्राचार गर्ने व्यवस्था मिलाउनु हुन। 2 E-mail:- [email protected], Website: - www.kanchanmun.gov.np E-mail:- [email protected], कञ्चन गाउँपालिका Kanchan Rural Municipality Office of the Ruel: icipal Executive GU छ otgyary REL जाता n-2, Rupandehi न १ ७" लुम्बिनी प्रदेश, नेपाल et 0 0 Lumbini Province, po a Luiini Province, Nepal मितिः २०८३/०६/२६ ने.सं. ११४६ केलाथ्य द्वितीया उपभोक्ता समिति दर्ता सम्बन्धी सूचना । श्री सरोकारवालाहरु सबै, कञ्चन गाउँपालिका,रुपन्देही | प्रस्तुत सम्बन्धमा सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औं संशोधनले प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना/योजनाको काम गराउनु पर्ने व्यवस्था अनुसार कञ्चन गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि,२०८१ बमोजिम हुने गरी आ.ब.२००५३%००४ मा स्वीकृत आयोजना/योजना मध्ये उपभोक्ता समिति मार्फत संचालन हुने योजना/कार्यक्रमहरु सञ्चालन गर्न गठित उपभोक्ता समितिहरु यस कञ्चन गाउँपालिकामा दर्ता गरे पश्चात पालिकामा दर्ता भएका उपभोक्ता समितिसँग मात्र योजना सम्झौता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उपभोक्ता समिति दर्ता गर्दा आवश्यक पर्ने विधान र अन्य आवश्यक कागजातकालागि कञ्चन गाउँपालिकाको वेवसाईड www.kanchanmungov.np वा योजना शाखामा सम्पर्क गर्नुहुनको लागी जानकारी गराईन्छ। अवगतार्थ: श्रीमान् अध्यक्ष/उपाध्यक्षज्यू,कञ्चन गाउँपालिका,रुपन्देही | बोधार्थ ० श्री सूचना प्रविधि शाखा,गाउँपालिकाको वेभसाइट र फेसबुक पेजमा अँपलोड गर्नका साथै सबै वडा कार्यालयहरुमा समेत पत्राचार गर्ने व्यवस्था मिलाउनु हुन। 2 E-mail:- [email protected], Website: - www.kanchanmun.gov.np E-mail:- [email protected],