२०८३-०७-१० लोक सेवा आयोग, काठमाडौं कार्यालयको शिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सूचना।
Summary
यस कार्यालयबाट मिति 2083/06/20 गते प्रकाशित सूचना अनसु ार रीतपर्ू कव दर्ता हनु आएका सिलवन्दी दरभाउपत्रहरु मध्ये सार्जव निक खरिद ऐन, 2063 को दफा 40 को उपदफा (५) मा भएको व्यवस्था बमोजिम तपसिल बमोजिमका सिलबन्दी दरभाउपत्रहरु न्यूनतम मूल्याङ्कित भइ सारभतु रुपमा प्रभावग्राही रहेको र स्वीकृत भएको हुँद ा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5286e274-a7ba-456c-a007-7a6d10bb584c.pdfPDF · 1 page · 78 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
, लोक सेवा आयोग काठमाडौं कार्यला य, अनामनगर, काठमाडौं सिलवन्दी दरभाउपत्र स्वीकृ त गरिएको सूचना ( मिति 2083/07/१0) यस कार्यालयबाट मिति 2083/06/20 गते प्रकाशित सूचना अनसु ार रीतपर्ू कव दर्ता हनु आएका सिलवन्दी दरभाउपत्रहरु मध्ये सार्जव निक खरिद ऐन, 2063 को दफा 40 को उपदफा (५) मा भएको व्यवस्था बमोजिम तपसिल बमोजिमका सिलबन्दी दरभाउपत्रहरु न्यूनतम मूल्याङ्कित भइ सारभतु रुपमा प्रभावग्राही रहेको र स्वीकृत भएको हुँद ा सार्जव निक खरिद नियमावली, 2064 को नियम 84(10) को प्रयोजनार् थ सम्बन्धित सबै सिलबन्दी दरभाउपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल न्यूनतम मूल्याङ्कीत सिलबन्दी कबोल अङ्क रु सिलबन्दी दरभाउपत्रको प्याके ज नं. दरभाउपत्रदाताको नाम, (म.ुअ.कर कै फियत विवरण ठेगाना बाहेक) फोटोकपी पेपर तथा अन्य श्री प्रोफे सनल ट्रेड लिङ्ग, 1/2083/084 छपाई सम्बन्धी सामाग्री बानेश्वर-10, काठमाडौं। 8,96,005।00 कार्यला य सामान तथा श्री प्रशान्त जनरल सप्लायर्,स 2/2083/084 4,63,800।00 मसलन्द सामाग्री बालकोट, भक्तपरु ।