Notice Park
Bheri Municipality
Tender/Bids

आयोजनाहरुको सिलबन्दी बोलपत्र आह्वानको सूचना (Invitation for Sealed Bids - Hard Copy).

10days left
Deadline 15 Nov 2026

Summary

प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको छ | नेपालीहरूको महान्‌ चाड बडादसैँ, तिहार, नेपाल संवत्‌ तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना लागू गरेको हो | चाडपर्वका क्रममा हुन सक्ने आपराधिक तथा अर्वाञ्छत गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न प्रदेश प्रहरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bheri Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Se नन्दराम जैशी सुर्खेत 22 असोज विभिन्न पर्वलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको छ | नेपालीहरूको महान्‌ चाड बडादसैँ, तिहार, नेपाल संवत्‌ तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना लागू गरेको हो | चाडपर्वका क्रममा हुन सक्ने आपराधिक तथा अर्वाञ्छत गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि छठ पर्व समाप्तिसम्म अर्थात्‌ २०८३ असोज २५ गतेदेखि २०८३ कात्तिक ३० गतेसम्म चाडपर्व लक्षित सुरक्षा योजना लागू हुनेछ । चाडपर्वको समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, सम्पत्ति, जनधन, उपभोक्ताको अधिकार तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले योजना तयार गरिएको प्रहरीले जनाएको छ। चाडपर्वका बेला बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा गरगहना पसल र आर्थिक कारोबार हुने स्थानमा सुरक्षा जोखिम बढ्न सक्ने अनुमान छ। विभिन्न गन्तव्यतर्फ जाने यात्रुको चाप बढ्ने तथा फरार कैदीबन्दी र अभियुक्तहरू घरवतनमा आउन सक्ने सम्भावनालाई समेत मध्यनजर गरी सुरक्षा निगरानी र प्रहरी परिचालन बढाइएको हो | चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनका लागि कर्णाली प्रदेशका १० जिल्लामा विभिन्न प्रकृतिका एक हजार ४६२ वटा ड्युटी तोकिएको छ। ती ड्युटीमा पाँच हजार ३१४ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ। आवश्यकता अनुसार रिजर्भ प्रहरी कार्यालयबाट थप प्रहरी टोलीसमेत परिचालन गर्ने व्यवस्था मिलाइएको छ । प्रहरी परिचालनअन्तर्गत २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, ६० वटा क्यूआरटी परिचालन, १४८ वटा पैदल गस्ती तथा २०४ वटा लामो तथा छोटो दूरीका गस्ती सञ्चालन हुनेछन्‌ । त्यस्तै, १७६ स्थानमा पिकेट, ६७ स्थानमा निर्यामत, विशेष तथा आकस्मिक चेकिङ र ४७ स्थानमा ट्राफिकसहित संयुक्त चेकिङ गरिनेछ । वीडन्दनतण महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३८ स्थानमा सुरक्षा व्यवस्था मिलाइएको छ । यात्रु तथा नागरिकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय सीमासमेत गरी ३७ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिनेछ । त्यसैगरी २४ स्थानमा माइकिङ तथा प्रचारप्रसार, ३१ स्थानमा बैंक तथा वित्तीय संस्था सुरक्षा र बजार अनुगमन, १० वटा विशिष्ट व्यक्त सुरक्षा ड्युटी तथा अन्य विभिन्न प्रकृतिका ४९४ वटा ड्युटी परिचालन गरिने प्रहरीले जनाएको छ। अपराध नियन्त्रण प्राथमिकता प्रहरीले अर्वाञ्छत तथा आपराधिक गतिविधि रोकथाम गर्दै नागरिकलाई सुरक्षित र भयमुक्त वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्ने लक्ष्य लिएको छ। सार्वजनिक स्थल, मेला तथा पर्व हुने स्थानमा भै-झगडा, हुलदंगा तथा अन्य आपराधिक गतिविधि हुन नदिन विशेष निगरानी गरिने प्रहरीले जनाएको छ । यस्तै, बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी तथा ठगी नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था मिलाउने प्रहरीको योजना छ। सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राख्ने र यात्रुमाथि दुर्व्यवहार गर्ने गतिविधिमाथि निगरानी गरिनेछ | सडक दुर्घटना न्यूनीकरण, सडक सुशासन तथा सहज आवागमनका लागि ट्राफिक प्रहरीसहित संयुक्त चेकिङलाई प्राथमिकता दिइने प्रहरीले जनाएको Bl प्रहरीका अनुसार सुरक्षा योजनाअन्तर्गत अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोगमा नियन्त्रण गरिनेछ । पटका, आतशबाजी तथा अन्य विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार तथा प्रयोग रोक्न कडाइका साथ चेकजाँच गर्ने प्रहरीको तयारी छ। त्यस्तै, अवैध लागूऔषधको ओसारपसार तथा बिक्री वितरण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण, जुवातास, डाइस, लँगुरबुर्जा, कौडा तथा अनलाइन सट्टेबाजीजस्ता गतिविधिमाथि निगरानी बढाइनेछ । अवैध भन्सार चोरी तथा तस्करी नियन्त्रणका लागि समेत सुरक्षा जाँचलाई प्रभावकारी बनाइने प्रहरीको योजना Bl फरार कैदीबन्दी र अभियुक्तको खोजी तीव्र चाडपर्वका समयमा सम्भावित आपराधिक जोखिमलाई मध्यनजर गर्दै फरार प्रतिवादी तथा विभिन्न आन्दोलनका क्रममा कारागारबाट फरार रहेका कैदीबन्दीको खोजी तथा पक्राउलाई तीव्रता दिइने भएको छ। त्यस्तै, आन्दोलनका पाँच हजार ३१४ प्रहरी परिचालन त क्रममा देशका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हातहतियार तथा गोलीगट्ठाको बरामद र संलग्न व्यक्तको पक्राउलाई पनि प्रार्थामकतामा राखिएको छ। यस्ता हतियार तथा गोलीगढ्ठाको दुरूपयोग हुन नदिन सुरक्षा निगरानी बढाइने प्रहरीले जनाएको छ । सुरक्षा योजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलको सुरक्षा व्यवस्थालाई समेत प्राथमिकता दिइएको छ। सरकारी कार्यालय, महत्त्वपूर्ण प्रतिष्ठान तथा विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको छ | धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पर्ने कुनै पनि घटना हुन नदिन विशेष निगरानी गरिने प्रहरीले जनाएको छ | चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई ठगी तथा दुर्व्यवहारबाट जोगाउन यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । यात्राका क्रममा सामान तथा झोला छुटेर हराएमा खोजतलास तथा आवश्यक सहजीकरणसमेत गरिने प्रहरीले जनाएको छ | सुरक्षा योजना कार्यान्वयनपछि चाडपर्वका अवधिमा अपराध रोकथाम तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, चोरी, डकैती तथा लुटपाट नियन्त्रण हुने प्रहरीको अपेक्षा छ । त्यस्तै, सार्वजनिक सवारीमा बढी भाडा असुल्ने, दुर्व्यवहार गर्ने तथा क्षमताभन्दा बढी यात्रु र मालसामान राखेर सवारी चलाउने गतिविधिमा नियन्त्रण हुने अपेक्षा गरिएको छ। हिमपातले कर्णाली ॥' १९ सयभन्दा बढी नयाँ मतदाता थपिए निज मिसन संवाददाता जुम्ला २१ असोज त्रुटि सच्याउने र बसाइँसराइका आधारमा मतदाता विवरण स्थानान्तरण गर्ने काम भइरहेको छ। जसमा जिल्लामा मतदाता नामावली अहिलेसम्म १०२ जना मतदाताको अद्यावधिक गर्ने क्रम तीव्र बनेसँगै एक विवरण अद्यावधिक गरिएको छ। हजार ९०६ नयाँ मतदाता थपिएका यस्तै, जिल्लाका आठवटै छन्‌ । निर्वाचन आयोगले मतदाता स्थानीय तहसँगको समन्वयमा मृत्यु नामावली दर्ता तथा अद्यार्वाधक भएका १८६ जना मतदाताको नाम कार्यक्रम अघि बढाएपछि राष्ट्रिय मतदाता नामावलीबाट हटाइएको छ। परिचयपत्र र जैविक विवरण यसले निर्वाचनको समयमा वास्तविक (बायोमेट्रिक)का आधारमा नयाँ मतदाताको सङ्ख्या पहिचान गर्न र मतदाता थपिएका हुन्‌ | दोहोरो तथा मृत व्यक्तको नाम मतदाता जिल्ला निर्वाचन कार्यालयका सूचीमा कायम रहने सम्भावना घटाउन निर्वाचन अधिकारी दिपेन्द्र कँडैलका सहयोग गर्ने निर्वाचन कार्यालयको अनुसार मतदाता नामावली दर्ता तथा विश्वास छ। अद्यावधिक कार्यक्रम गत चैत २२ गतेदेखि सुरु भएको हो । यसअन्तर्गत हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत कार्यालयका अनुसार जिल्लामा हाल ७१ हजार ३७९ मतदाता छन्‌ | पछिल्लो चरणमा एक हजार ९०६ मात्रै एक हजार ८२५ जनाले मतदाता नयाँ मतदाता थपिएसँगै जिल्लाको नामावलीमा नाम दर्ता गराएका छन्‌ । मतदाता संरचनामा नयाँ पुस्ताको कार्यालयमै उपस्थित भएर सहभागिता बढ्दै गएको et राष्ट्रिय बायोमेट्रिक विवरणमार्फत थप ८१ परिचयपत्र बनाइसकेका नागरिकलाई जनाले नाम दर्ता गराएका छन्‌ । यसले अनलाइनबाटै मतदाता नामावलीमा जुम्लामा नयाँ मतदाता थपिने प्रक्रियामा नाम दर्ता गर्ने सुविधा उपलब्ध भएपछि राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दै दुर्गम जिल्लाका नागरिकका लागि गएको छ | परिचयपत्र बनाइसकेका नागरिकले अनलाइन प्रणालीमार्फत तुलनात्मक रूपमा सहज ढंगले मतदाता निर्वाचनसम्बन्धी प्रशासनिक प्रक्रिया केही सहज बनेको छ। यसले विगतमा कार्यालयसम्म पुगेर नामावलीमा नाम दर्ता गर्न थालेपछि नाम दर्ता गर्नुपर्ने बाध्यतालाई समेत निर्वाचन कार्यालयमा प्रत्यक्ष उपस्थित कम गर्ने अपेक्षा गरिएको छ । त्यसैले हुनेको सङ्ख्या सीमित हुँदै गएको हो। निर्वाचन कार्यालयले नयाँ मतदाता निर्वाचन कार्यालयले नयाँ मतदाता दर्तासँगै विवरण शुद्धीकरणलाई पनि थप्ने कामसँगै मतदाता नामावलीको प्रार्थामकतामा राखेको जनाएको छ। शुद्धीकरणलाई पानि समानान्तर रूपमा निर्वाचन अधिकारी कँडेलका अनुसार अघि बढाएको छ। आयोगको अद्यावधिक कार्यक्रमअन्तर्गत नाम, ठेगाना तथा अन्य विवरणमा देखिएका जनजीवन प्रभावित नयाँ मतदाता दर्ता तथा मतदाता विवरण अद्यावधिक गर्ने काम नियमित रूपमा भइरहेको छ। हन तट _ मिसन संवाददाता सशस्त्र प्रहरी निरीक्षक केदार क्षतिको पूर्ण विवरण संकलन गर्न र ढुंगा पन्छाएर कवाडी-गिउसी भोलानाथ गुरागाईँका अनुसार जिल्ला प्रशासन कार्यालयमा कमान्ड जाने सडकमा समेत क्षति पुग्याएको हुम्ला २: असोज सापकोटाले बताए | कठिनाइ भइरहेको उनले बताए । सडकखण्ड सञ्चालनमा ल्याइएको जिल्लाका ग्रामीण सडकमा ७० भन्दा पोस्टको बैठक नियमित रूपमा छ। अदानचुली गाउँपालिका केन्द्रदेखि हिमपातका कारण सडक अवरुद्ध कर्णाली करिडोरअन्तर्गत तथा निरन्तर काम भए माथिल्लो बढी स्थानमा पहिरो खसेको छ। बसेर सम्बन्धित निकायसँग समन्वय वडा नं ५ र ६ जाने सडक अवरुद्ध जिल्लामा लगातारको वर्षा र भएपछि हिल्सामा रहेका स्थानीय, कवाडीदेखि हिल्सासम्मका विभिन्न खण्डसमेत सञ्चालनमा ल्याउने प्रयास अवरुद्ध सडक सञ्चालनमा ल्याउन भइरहेको सहायक प्रमुख जिल्ला हुँदा विद्यार्थीलाई विद्यालय जानसमेत हिमपातका कारण जनजीवन प्रभावित होटल व्यवसायी तथा सरकारी स्थानमा पहिरो र ठूला ढुंगा खसेर भइरहेको प्रहरीले जनाएको छ। स्थानीय तहसँग समन्वय भइरहेको अधिकारी चन्द्रवीर शाहीले बताए | समस्या भएको वडा नं ५ का वडा भएको छ। जिल्लाका उच्च हिमाली सुरक्षाकर्मीसमेत प्रभावित भएका सडक अवरुद्ध भएको छ। पहिरो प्रमुख जिल्ला अधिकारी उनले बताए । अवरुद्ध सडक खुलाउन वर्षाले ताँजाकोट गाउँपालिका केन्द्र सदस्य सिंह बोहोराले बताए | क्षेत्रमा बाक्लो हिमपात भएपछि छन्‌ । मानसरोवर होटलकी चीनसँगको सीमा जोड्ने हिल्सा तथा सञ्चालक पेमा लामाले नारा Bheri 7s बि जमेको हिउँ eri Municipalit: 'लिमी जाने प्रमुख सडक अवरुद्ध लेकमा जमेको हिउँ पन्छाएर eS रि y भएका छन्‌ का यातायात सेवा सञ्चालन गर्न Office of the Municipal Executive नाम्खा -५ स्थित माग गरिन्‌ । उनका अनुसार ति नारा लेक र वडा नं ६ को न्यालु दसैँ-तिहार नर्जिकिँदै गर्दा Khalanga, Jajarkot लेकमा साढे तीन फिटभन्दा बढी हिउँ ताक्लाकोटमा रहेका हुम्लाका Karnali Province, Nepal जम्दा यातायात सेवा ठप्प भएको छ। स्थानीयलाई घर फर्किनसमेत हिमपातका कारण लिमी र हिल्सा समस्या भएको छ। Invitation for Hardcopy Sealed Bids क्षेत्रसँगको सडक सम्पर्कीवच्छेद aa वर्ष हिल्सामा विगत भएपछि स्थानीयले तत्काल हिउँ १५ वर्षयताकै पहिलोपटक पन्छाएर सडक सञ्चालनमा ल्याउन असोज १० गतेदेखि नै Date of publication: 2083-06-22 माग गरेका छन्‌ | न्यालु र नारा लेकमा वाक्लो हिउँ जमेकाले लिमीको भनिन्‌, यसअघि कात्तिकर्पाछ | 2. The name and identification of the contracts are as follows: आवागमन पूर्ण रूपमा बन्द भएको मात्रै हिल्सामा याति धेरै हिउँ हि Wi बि ५८८३, ति 'लिमीका वडा अध्यक्ष पाल्जोर पर्ने गरेको थियो, तर यसपाली 5 Name of Procurement & Ystimat ¢ Amount (With Bid Submission Date & छाव Security त Bid असोजदेखि 5 ति ति ‘AT, Contingency & PS | Document | Time Bid Document & Cost of Bid | Validity तामाङले बताए | असोजदेखि नै भारी हिमपात N_| Contract Identification No. Purch: Opening Date & Ti Amount Period = उनका अनुसार दुबै लेकको भयो।' . Amount. ) ‘urchase pening Date ime eriow सडकमा जमेको हिउँ पन्छाउने मुख्य तथा ग्रामीण सडक वडा नं. २ को पोखरा ओखेना देखी व्यवस्था गर्न स्थानीय प्रशासनसँग अवरुद्ध वडा नम्बर ६ सिमलपाखा सम्म सडक आग्रह गरिएको छ। दुबै लेकमा उच्च हिमाली क्षेत्रमा । निर्माण भेरी न.पा. बडा नं. २ र ६1 pw NRs.1,00,17,730.17/- NRs. 2,25,000/- हिउँ जमेर सडक बन्द हुँदा लिमीका हिमपात भइरहेका बेला CB/WORKS-01/2083/208. है तल्लो NCB/WORKS-01/2083/2084 बासिन्दालाई अत्यावश्यक कामका जिल्लाको तल्लो क्षेत्रमा बरकाल्ने देखि बाखखोर हुदै काफलचौर लागि समेत समस्या भएको छ। भने लगातार वर्षा भइरहेको 2 | जोड्ने दे . हु ING NRs.24.98.844.68/- NRs. 55.000/- "बिरामी वा अन्य अत्यावश्यक छ। अविरल वर्षापछि डन सडक वडा नं. ५ 8067068/ inne Submission Date: 8. 99s कामले बाहिर जानुपरे हेलिकोप्टर बाढी, पहिरो र ढुंगा WORKS-02/2085/2084 3083-07 a चार्टर गर्नुपर्ने अवस्था 3) उनले भने, खस्दा सिमकोट-हिल्सा 3 | fear तिमिले जोड्ने सडक वडा नं. | Ns 35,01,364.01/- 2083-07-11. | पट 12:00PM | NRs. 85,000/- 90 days असोजको पहिलो सातादेखि नै लिमी सडक, कर्णाली करिडोर BM/NCB/WORKS-03/2083/2084 Time: Opening Date: NRs. 3,000/- for each आवागमन बन्द भएकाले सडकमा तथा जिल्लाका सातवटै ११ नं. वडा कार्यालय प्रशासनिक भवन 12:00 PM 3083-07-12. For each जमेको हिउँ हटाएर तत्काल यातायात गाउँपालिकाका ग्रामीण 4 | निर्माण भेरी न.पा. ११। Bunce ]पार5.1,00,00,000/- Time: 2:00PM NRs. 2,55,000/- सेवा सञ्चालन गर्नुपर्नेछ।' सडकमा क्षति पुगेको छ। WORKS-04/2083/2084. उनका अनुसार करिब पाँच हजार जिल्ला प्रहरी जगतिपुर - काफलचौर सडक निर्माण भेरी frat उचाइमा रहेको ag लेक लिमी कार्यालयका प्रमुख प्रहरी 5 नगरपालिका ११ र५। NRs.1,00,00,000/- NRs. 2,55,000/- जाने प्रमुख नाकामध्ये एक हो | चार नायब उपरीक्षक शंकर खड्‌ BM/NCB/WORKS-05/2083/2084 हजार ६७० मिटर उचाइमा रहेको काका अनुसार पहिरो र ढुंगा rst मावि फिल्ड ae नारा लेक पानि हिल्सा आवतजावतका खस्दा विभिन्न स्थानमा सडक “ लागि महत्वपूर्ण सडकखण्ड हो । अवरुद्ध भएका छन्‌ भने 6 | घेरावार निर्माण भेरी ६ | Buen NRs.20,00,000/- NRs. 45,000/- नारा लेकमा साढे तीन फिटसम्म हिउँ बाढीले कल्भर्टलगायतका WORKS-06/2083/2084 जमेको र जेसिबी प्रयोग नगरी सडक संरचनामा क्षति पुग्याएको 3. For more details please visit Bheri Municipality Office of the Municipal Executive Bheri Municipality, Khalanga, Jajarkot, Karnali Province, Nepal. Contact खुलाउन काठन रहेको सशस्त्र प्रहरी छ | सदरमुकाममा विद्युत्‌ number: 9858080357 Email: [email protected]_or www.bherimun.gov.np. बल सीमा सुरक्षा चौकी हिल्साका अवरोधसमेत भएकाले Chief Administative Officer हिमपात सुरु भएको al,’ उनले 1. The Bheri Municipalityinvites sealed bids for following works from eligible bidders under the National Competitive Bidding Procedures.

Like

0

Views

2

Comments

0

Share

0

Save

Report