Notice Park
Bheri Municipality
Vacancy

वैकल्पिक उम्मेदवारलाई नियुक्तिका लागि सम्पर्क गर्ने सम्बन्धी सूचना। (SUSWA)

Deadline 7 Oct 2026The deadline has passed.
वैकल्पिक उम्मेदवारलाई नियुक्तिका लागि सम्पर्क गर्ने सम्बन्धी सूचना। (SUSWA)

Summary

प्रस्तुत विषयमा नेपाल सरकार, फिनल्याण्ड सरकार/युरोपियन युनियन र भेरी नगरपालिकाको संयुक्त साझेदारीमा संचालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) को आ.ब २०८३।०८४ को वार्षिक बजेट तथा कार्यक्रम अनुसार रिक्त स्थानीय स्रोतव्यक्ति (LRP) पदपुर्ति गर्नका लागि मिति २०८३।०५।३० गते, वास…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bheri Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

7 हर ? ‘agama । Bheri i aetpality 2 कार ८ बा 5 कार्यालय _ ; नगर कार्यपालिकाको “कीर्याल Office of the Municipal Executive खलँगा, जाजरकोट Khalanga, Jajarkot nf प्रदे . Gai. (Ref. No.): - ROG 3/OGY कर्णाली प्रदेश, नेपाल च.नं. (Dis. No.): - by १ Karnali Province, Nepal a मिति; २०८३/०६/१४ विषयः वैकल्पिक उम्मेदवारलाई नियुक्तिका लागि सम्पर्क गर्ने सम्बन्धी सूचना | प्रस्तुत विषयमा नेपाल सरकार, फिनल्याण्ड सरकार/युरोपियन युनियन र भेरी नगरपालिकाको संयुक्त साझेदारीमा संचालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) को आ.ब २०८३।०८४ को वार्षिक बजेट तथा कार्यक्रम अनुसार रिक्त स्थानीय स्रोतव्यक्ति (LRP) पदपुर्ति गर्नका लागि मिति २०८३।०५।३० गते, वास व्यवस्थापन समितीको निर्णय अनुसार मिति २०८२/०३/३२ गते सामाजिक परिचालक, चौथो तह पदको विज्ञापन नं. SUSWA-2-062/02 अनुसार सञ्चालन गरिएको छनोट प्रकृयाको मिति २०८३।४।२४ गतेको प्रकाशित अन्तिम नतिजाको वैकल्पिक उम्मेदवारहरुको रुपमा रहेका उम्म्दवारहरुलाई योग्यताक्रमका आधारमा स्थानीय स्रोत व्यक्ति (LRP) पदमा नियुक्ति गर्ने निर्णय भएबमोजिम आवश्यक संख्या २ को लागि तपसिलमा उल्लेखित वैकल्पिक उम्मेदवारहरुले योग्यता क्रमका आधारमा निवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र वैकल्पिक उम्मेदवारले निवदेन सहित कार्यालय समयभित्र आफ्ना शैक्षिक योग्यताका प्रमाणपत्र सहित यस कार्यालयमा सम्पर्क राख्न अनुरोध छ | तोकियको समय भित्र सम्पर्कमा नआएमा वैकल्पिक सूचिमा रहेका उम्मेदवारलाई क्रमशः अवसर दिइने व्यहोरा समेत यसै सूचना मार्फत सम्बन्धित सवैमा जानकारी गराइन्छ | वैकल्पिक उम्मेदवारको विवरणः शकक Se प्रशासकीय अधिकृत a “HO नगर समृढिको बाघार; कृषि, शिक्षा, पर्यटन, उधमशितता र सुशासन सहितको सुरक्षित पूर्वाधार" Website: www.bherimun.gov.np, Contuct: 089430002, 9858080357, | mail; [email protected] पन 4 es ना CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report