परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।
Summary
यस आयोगबाट मिति २०८३।०५। ३० गते प्रकाशित विज्ञापनको सूचना नं ०९। २०८३- ८४, स्थानीय सेवाका विभिन्न सेवा, समूह, उपसमूह र पदका अधिकृतस्तर नवौं, आठौं र सातौं तहका खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षा तपसिल बमोजिम सञ्चालन हुने आयोगको मिति २०८३।०६।१२ गतेको निर्णयानुसार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- aab81642-cecf-4825-b8ba-0700b626bbc4.pdfPDF · 3 pages · 3.2 MBOpen
Key details
- Organization
- Province Public Service Commission, Karnali Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(परीक्षा महाशाखा) सूचना नं.: १२। २०८३-०८४ मितिः२०८३।०६। १३ परीक्षा कार्यक्रम सम्बन्धी सूचना यस आयोगबाट मिति २०८३।०५। ३० गते प्रकाशित विज्ञापनको सूचना नं ०९। २०८३- ८४, स्थानीय सेवाका विभिन्न सेवा, समूह, उपसमूह र पदका अधिकृतस्तर नवौं, आठौं र सातौं तहका खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षा तपसिल बमोजिम सञ्चालन हुने आयोगको मिति २०८३।०६।१२ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। Aloo pe. | प्रैम प्रसाद आचार्य) (समिक्षा सोमै) शाखा