स्वास्थ्य तथा पुनर्स्थापना शिविर सञ्चालन सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयका सम्बन्धमा गजुरी गाउँपालिकाको सहयोग/समन्वय र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को आयोजनामा सामान्य स्वास्थ्य परीक्षण, हाडजोर्नी तथा मांसपेशीको जाँच, फिजियोधेरापी सेवा, नाक कान घाँटी आँखा परीक्षण, सहायक सामग्री, कृत्रिमअंग नाप, जाँच र वितरण आवश्यकता अनुसार औषधी वितरण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ab074cae-2388-41f0-99f0-1fa34b2098f4.jpgJPEG · 638×910 · 69 KBOpen
Key details
- Organization
- Gajuri Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© गजुरी गाउँपालिका हु ब््ल. & गाउँ ee कार्या Oe चर्न ५०00 गागर्मीदकुदजपालाुा ye spa स्वास्थ्य तथा पुनर्स्थापना शिविर सञ्चालन सम्बन्धी सूचना | मितिः २०८३।०६।१२ प्रस्तुत विषयका सम्बन्धमा गजुरी गाउँपालिकाको सहयोग/समन्वय र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को आयोजनामा सामान्य स्वास्थ्य परीक्षण, हाडजोर्नी तथा मांसपेशीको जाँच, फिजियोधेरापी सेवा, नाक कान घाँटी आँखा परीक्षण, सहायक सामग्री, कृत्रिमअंग नाप, जाँच र वितरण आवश्यकता अनुसार औषधी वितरण, परामर्श तथा प्रेषण सेवाको विशेषज्ञ सहितको स्वास्थ्य तथा पुनर्स्थापना शिविर सञ्चालन हुन गईरहेको हुँदा इच्छुक गजुरी बासी महानुभावहरुले तपसिल बमोजिमको मिति, समय र स्थानमा उपस्थित भई स्वास्थ्य सेवा लिनु हुन सम्बन्धित सम्पूर्णमा जानकारी सहित सादर अनुरोध छ | 'तपसिलः मितिः २०८३ असोज १८ गते आइतवार | समयः विहान ९ बजे देखि ४ बजे सम्म। स्थानः गजुरी प्राथमिक स्वास्थ्य केन्द्र, गजुरी धादिङ । शिविरमा उपलब्ध सेवाहरू: १. सामान्य स्वास्थ्य परीक्षण २. हाडजोर्नी तथा मांसपेशीको परिक्षण ३. फिजियोथेरापी सेवा ४. मनोसामाजिक परामर्श सेवा ५. नाक, कान, घाँटी र आँखा परीक्षण सेवा ६. सहायक सामग्री, कृत्रिमअंग नाप, जाँच र वितरण सेवा ७. आवश्यकता अनुसार निःशुल्क औषधी वितरण सेवा ८. परामर्श तथा प्रेषण सेवा सट प्रमुख प्रशासकीय जगदिश जोशी UAW प्रश अघिकृत फोन नं. ५९७७-०१०-४०२०६३ ईमेल: [email protected] वेवसाइट: www.gajurimun.gov.np