पुर्व स्वीकृति लिने सम्बन्धमा l
Summary
कृषि, उद्योग, व्यापार, पर्यटन, उर्जा, सूचना प्रविधि र पूर्वाधार: Smart City वालिङ निर्माणका आधार वालिङ नगरपालिका श्री वालिङ नगरपालिकाको क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरु सबै, वालिङ, स्याङ्जा | fava: पूर्व स्वीकृति लिने सम्बन्धमा | प्रस्तुत विषयका सम्बन्धमा वालिङ नगरपालिकाको नियमन क्षेत्राधिकार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d1888a42-9153-4e55-bf51-2d73a06500f2.pdfPDF · 1 page · 149 KBOpen
Key details
- Organization
- Waling Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
4 कृषि, उद्योग, व्यापार, पर्यटन, उर्जा, सूचना प्रविधि र पूर्वाधार: Smart City वालिङ निर्माणका आधार वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय | फोन नं :.०६३४४१-१७७ पत्र सं: २०८३।०८४ Pr गण्डकी प्रदेश, नेपाल at qe a5 मिति:२०८३।०६।१५ श्री वालिङ नगरपालिकाको क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरु सबै, वालिङ, स्याङ्जा | fava: पूर्व स्वीकृति लिने सम्बन्धमा | प्रस्तुत विषयका सम्बन्धमा वालिङ नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र सञ्चालित सहकारी संस्थाहरुले संस्थाको विनियम संशोधन वा पुनर्लेखनको लागि निवेदन पेश गर्नु भन्दा अगाडि सैद्धान्तिक स्वीकृति लिनुपर्ने, सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिँदा सञ्चालक समितिको निर्णयको प्रतिलिपि र तीन महले फाराम दुई प्रति सहित निवेदन दिई पूर्व स्वीकृति लिनुहुन निर्देशानुसार अनुरोध छ। लि ig प्रमुख प्रशासकीय aR € o e Website: http://www.walingmun.gov.np Email: [email protected], नट दद walingmun@gmallcom Social Link : https://www.fb.com/walingmun https://twitter.com/walingmun [Smart Citizen-Smart Waling]