Notice Park
Waling Municipality
Vacancy

करार सेवामा कर्मचारी आवश्यकता संबन्धी सूचना ।

Deadline 22 Oct 2026The deadline has passed.

Summary

कृषि, उद्योग, व्यापार, पर्यटन, उर्जा, सूचना प्रविधि र पूर्वाधार: Smart City वालिङ निर्माणका आधार वाोँलङ नगरपाँलेका वालिङ, स्याङजा करार सेवामा कर्मचारी आवश्यकता संबन्धी सूचना । यस नगरपालिका कार्यालयको लागि तपशिलका कर्मचारी करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Waling Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कृषि, उद्योग, व्यापार, पर्यटन, उर्जा, सूचना प्रविधि र पूर्वाधार: Smart City वालिङ निर्माणका आधार वाोँलङ नगरपाँलेका नगर कार्यपालिकाको कार्यालय वालिङ, स्याङजा पत्र संख्या: ०5३८४ ॥ aan प्रदेश, नेपाल चलानी नं: नं.: ०६३-४४०१७७ प्रथम पटक प्रकाशित मिति : २०८३।०६।२२ करार सेवामा कर्मचारी आवश्यकता संबन्धी सूचना । यस नगरपालिका कार्यालयको लागि तपशिलका कर्मचारी करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १४ दिनभित्र रीतपूर्वकको दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । तपशिल : पतन ०१।०८३८८४ विद्यालय नर्स/सामुदायिक स्वास्थ्य नस (सहायक पाँचौ) २. ०२।०८३८८४ | सामुदायिक सिकाइ परिचालक (भलुङ्गे सामुदायिक सिकाइ केन्द्रका लागि) fot आवश्यक न्यूनतम योग्यता: १. विद्यालय नर्स/सामुदायिक स्वास्थ्य नर्स (सहायक पाँचौं) को लागि नर्सिङ विषयमा प्रबिणता प्रमाण पत्र तह उत्तिर्ण गरी नेपाल नर्सिङ काउन्सीलमा दर्ता भएको र सामुदायिक सिकाइ परिचालकको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ वा सो सरह उत्तिर्ण गरेको हुनु पर्ने । २३मेरः विद्यालय नर्स/सामुदायिक स्वास्थ्य नर्सका लागि २१ वर्ष पुरा भई ४४ वर्ष ननाघेको र सामुदायिक सिकाइ परिचालकको लागि te वर्ष पूरा भई ४० वर्ष ननाघेको महिला हुनु पर्ने। ३. परीक्षाको किसिमः लिखित र अन्तर्वार्ता ४. परीक्षा दस्तुर : विद्यालय नर्स/सामुदायिक स्वास्थ्य नर्सका लागि रू. ७०० र सामुदायिक सिकाइ परिचालकका लागि रू. yoo! ४. परीक्षाको मिति : दरखास्त दिने अन्तिम मिति पछि तोकिनेछ । दरखास्त फाराम साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू । (क) नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी । (ख) शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी । सेवा सुबिधाः नेपाल सरकार र नगरपालिकाको नियमानुसार हुनेछ । पाठ्यक्रम: विद्यालय नर्स/ सामुदायिक स्वास्थ्य नंको लागि लोकसेवा आयोगले स्टाफ नर्स पदका लागि तोकेको पाठ्यक्रम र सामुदायिक सिकाइ परिचालक को लागि सामुदायिक सिकाइ केन्द्रको सञ्चालन तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड, 2007 बाट बस्तुगत बहुउत्तर प्रश्नहरू सोधिने छ । पुनश्च: आवेदनको ढाँचा नगरपालिकाको बेभसाईटमा उपलब्ध हुने छ | A १०42“ १ हि Website:http://www.walingmun.gov.np — Email: [email protected], [email protected] Social Link : https://www.fb.com/walingmun https://twitter.com/walingmun [Smart Citizen-Smart Waling]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report