Notice Park
Shikhar Municipality
Tender/Bids

आन्तरिक आयको ठेक्का सम्बन्धी सूचना।

Deadline 14 Oct 2026The deadline has passed.

Files

Key details

Organization
Shikhar Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ey, शिखर नगरपालिका Bee “eg eo नगर कार्यपालिकाको कार्यालय ee तल्कोट, डोटी SB Sea सुदूरपश्चिम प्रदेश, नेपाल फे wom (आन्तरिक श्रोत उठाउने ठेक्का व्यवस्थापन सम्बन्धी) आर्थिक वर्ष:-२०८३/०८४ ठेक्काको नामः सेती नदीबाट प्राकृतिक श्रोत नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा ,भरान तथा ग्राभेल आदी) को बिक्री शुल्क संकलन, ठेक्का नं : SMDOTI/REVINUE/NCB/01/2083-84 प्रथम पटक सूचना प्रकाशन मितिः २०८३।०६।०७ ! Scanned with 4 |CamScanner y Bs) Z शिखर नगरपालिका तप a a 8 2 नगर कार्यपालिकाको कार्यालय CS 0224 on xt ie a BG सुदूरपश्चिम प्रदेश, नेपाल ar aris aes आन्तरिक आयको ठेक्का प्रथम पटक प्रकाशित मितिः २०८३।०६।०६ (2026 Sept 23) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-२ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन तथा बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन मापदण्ड २०७९), स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE), स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन (EIA), सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०८२, सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिमा भएको व्यवस्था अनुसार आन्तरिक कर संकलनका लागि देहाय बमोजिम तोकिएको स्थानबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, आदी) उत्खनन, संकलन, निकासा गर्नका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले योग्य फर्महरूले यस बोलपत्र सम्बन्धी सम्पूर्ण कागजातहरू खरिद गरि रित पूर्वक भरी यस कार्यालयमा शिलबन्दी बोलपत्र (HARD COPY) यो सूचना प्रकाशित भएको मितिले २१ (एककाइस) दिन भित्र पेश गर्न हुन बोलपत्र आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। बोलपत्र सम्बन्धी कागजात यस पालिकाको वेबसाइटबाट download 7h सकिनेछ। Sa आव ठेक्का नं. आन्तारिक आय [ उत्खनन Ee न्यूनतम कर्बोल [ बोलपत्र पे ci दरभाउपत्र ठेक्काको नाम | परिमाण अंकरु, (भ्याट | गर्ने अन्तिम | रकमरु दस्तुररु, car) बाहेक) मिति at SMDOTI/REVINUE/NCB/012083- | सेतीनदीम पपररपाट | Hier | ७०८५,दपण२० | रग्टर/ग्॥र८ [फर्बोलअक | ३,००००० $4 प्राकृतिक श्रोत घनमिटर | FRYE | _अक्षोपीरु गते मध्यान्ह | CLK नदीजन्य पदार्ध he सतहत्त लाख | १२:०० बजे लन ba en, fret, पञ्चासी हजार प्रतिशत हुन छ सय सन्ताउन्न आओेरकम बालुवा, भरान तथा ग्राभेल रुपैया पैसा नब्बे आदि)कोबिद्री मात्र) (मु.अ. कर शुल्क संकलन ate) बोलपत्र जमानत: कबोल गरेको अंकको ५ (पाँच) प्रतिशतले हुन आउने रकम बैंक जमानत वा शिखर नगरपालिकाको एभरेष्ट बै गोपघाट शाखामा रहेको धरौटी खाता नं. ०६६००१०६२००००२ मा जम्मा गरेको सक्कलै भौचर वा बोलपत्र पेश गर्ने अन्तिम मिति देखि कम्तिमा १२० दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट यस पालिकाको नाममा जारी भएको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ। सम्झौता भएपछि मात्र जमानत रकम फिर्ता हुनेछ। सूचना विस्तृतमा शिखर नगरपालिकाको वेबसाइट hitps://shikharmundoti.gov.np/ बाट हेर्न सकिनेछ। ! Scanned with 4 |CamScanner

Like

0

Views

3

Comments

0

Share

0

Save

Report