Notice Park
Shikhar Municipality
Tender/Bids

आन्तरिक आयको ठेक्का सम्बन्धी सूचना।

Deadline 14 Oct 2026The deadline has passed.
आन्तरिक आयको ठेक्का सम्बन्धी सूचना।

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-२ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन तथा बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन मापदण्ड २०७९), स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE), स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन (EIA), सुदूरपश्चिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shikhar Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

+ E> Brat नगारपाल्लिका नागार व्कार्यपाल्लिव्काव्को व्कार्यात्लाख तल्व्कोट , डोटी २०७ सुदुरपश्चिम प्रदेशा,नेपात्न आन्तरिक आयको ठेक्का सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति: २०८३।०६।०७ (2026 Sept 23) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-२ को उपदफा (२) को खण्ड घ को उपखण्ड (६) मा भएको व्यवस्था, ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन तथा बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन मापदण्ड २०७९), स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE), स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन (EIA), सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०८२, सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिमा भएको व्यवस्था अनुसार आन्तरिक कर संकलनका लागि देहाय बमोजिम तोकिएको स्थानबाट नदीजन्य पदार्थ (Gem, figt, बालुवा, आदी) उत्खनन, संकलन, निकासा गर्नका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले योग्य फर्महरूले यस बोलपत्र सम्बन्धी सम्पूर्ण कागजातहरू खरिद गरि रित पूर्वक भरी यस कार्यालयमा शिलबन्दी बोलपत्र ( HARD COPY) यो सूचना प्रकाशित भएको मितिले २१ (एककाइस) दिन भित्र पेश गर्न हुन बोलपत्र आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। बोलपत्र सम्बन्धी कागजात यस नगरपालिकाको वेबसाइट https://shikharmundoti.gov.npal¢ download गर्न सकिनेछ। [eee । a ठेक्व = | ठेक्काको | उत्खनन परिमाए द्र न्यूनतम कबोल अंक रु. | बोलपत पेश al ial दरभाउपत्र a) प्रति (घ.मि.) (Sale बाहेक) अन्तिम मिति दस्तुररु. SMDOTY/REVINUE/NCB/01/2083-84 | सेती नदीमा प्राकृतिक ५५,११५।८० १४१।२६ ७७,८५,६५७।१० | २०८३/०६२८ | कबोल अंक | ३,००००० ओत नदीजन्य पदार्थ घन मिटर (अक्षरेपीरुएक सय | (अक्षरेपी रु सतहत्तर लाख गते मध्यान्ह | (मू.अ.कर (ढुङ्गा, गिट्टी, बालुवा, (सम्झौत मिति एकचालिस रुपैया पञ्चासी हजार छसय १२:०० बजे सहित) को५ भरान तथा ग्राधेल आदि) | देखी २०८४ जेष्ठ | पैसा छव्विस मात्र) | सन्ताउन्न रुपैया पैसा नब्बे Siren को बिक्री शुल्क संकलन ३१ सम्म) (मु अकर बाहेक) मात्र) (मु.अ. कर बाहेक) xe । बोलपत्र जमानत: कबोल गरेको अंकको ८ (पाँच) प्रतिशतले हुन आउने रकम बैंक जमानत वा शिखर नगरपालिकाको एभरेष्ट बैंक गोपघाट शाखामा रहेको धरौटी खाता नं. ०६६००१०६२००००२ मा जम्मा गरेको सक्कलै भौचर वा बोलपत्र पेश गर्ने अन्तिम मिति देखि कम्तिमा १२० दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट यस पालिकाको नाममा जारी भएको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ | सम्झौता भएपछि मात्र जमानत रकम फिर्ता हुनेछ | सूचना विस्तृतमा शिखर नगरपालिकाको वेबसाइट https://shikharmundoti.gov.np बाट हेर्न सकिनेछ | प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

3

Comments

0

Share

0

Save

Report