Notice Park
Chulachuli Rural Municipality
Gen Info

विषयविज्ञ सुचिका लागि निवेदन पेश गर्ने सम्बन्धमा।

5days left
Deadline 10 Nov 2026

Summary

प्रस्तुत विषयमा संघिय शिक्षा नियमावली २०५९ (दशौ संसोधन सहित) को नियम ९६क (६) बमोजिम विषयविज्ञ सुचि अद्यावधिक गर्नुपर्ने भएकोले तपशिल बमोजिमको योग्यता पुगेका यस गाउँपालिका ' अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्यापनरत स्थायी शिक्षकहरुले यो सुचना प्रकाशन भएको १५ दिनभित्रमा आवश्यक कागजात सहित निवेदन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chulachuli Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

चुलाचुली गाउँपालिका 2 गाउँ कार्यपालिकाको कार्यालय पत्र संख्या:०८३।०८४ कोशी प्रदेश, नेपाल ०0 ला नतिजा xy: ary a श्री सामुदायिक विद्यालयका प्र. अ. तथा शिक्षक ज्यु (7a) मितिः २०८३/०७/१० चुलाचुली गाउँपालिका, ईलाम | विषय: विषयविज्ञ सुचिका लागि निवेदन पेश गर्ने सम्वन्धमा | प्रस्तुत विषयमा संघिय शिक्षा नियमावली २०५९ (दशौ संसोधन सहित) को नियम ९६क (६) बमोजिम विषयविज्ञ सुचि अद्यावधिक गर्नुपर्ने भएकोले तपशिल बमोजिमको योग्यता पुगेका यस गाउँपालिका ' अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्यापनरत स्थायी शिक्षकहरुले यो सुचना प्रकाशन भएको १५ दिनभित्रमा आवश्यक कागजात सहित निवेदन पेश गर्नुहुन अनुरोध छ । तपशिल आवश्यक योग्यता > सम्वन्धित तहमा कम्तिमा ३ शैक्षिक सत्र अध्यापन पुरा गरेको । > माध्यमिक तहको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट शिक्षा शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेको तथा आधारभुत तहको लागि स्नातक तह उत्तिर्ण गरेको । > निवेदन साथ अध्यापन गर्ने विषय र अध्ययन गरेको मुल विषय उल्लेख गर्नुपर्ने । संलग्न गर्नुपर्ने कागजातहरु > निवेदन > स्थायी नियुक्तिपत्रको प्रतिलिपी > अध्यापन अनुमतिपत्रको प्रतिलिपी > शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि > नागरिकता प्रमाणपत्रको प्रतिलिपि > विद्यालयबाट सेवावधि प्रमाणित गरिएको पत्र नोटः निवेदन कार्यालयमा उपलव्ध रहेको छ। आवेदन दिने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिन निवेदन पेश गर्न सकिनेछ । geese o 7 re Website: www. chulachulimun.gov.np Email :[email protected] “कृषि पर्यटन र पूर्वधारमा उन्नति, चुलाचुनीगाउँपालिकाको TTT” "सुनिश्चित बालमैत्री बानी व्यवहार, बालमैत्री चुलाचुली समृद्धिको आधार"

Like

0

Views

6

Comments

0

Share

0

Save

Report

5days left
Deadline 10 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.