Notice Park
Chulachuli Rural Municipality
Vacancy

2 सामुदायिक विद्यालयको प्र. अ. छनोटका लागि दरखास्त आह्वान सम्बन्धी सूचना।

5days left
Deadline 10 Nov 2026

Summary

प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (दशौ संशोधन सहित),को नियम ९३ कार्यान्वयन गर्ने सम्बन्धमा गाउँ कार्यपालिकाको मिति २०८३।०६। २८ गतेको निर्णयानुसार चुलाचुली गाउँपालिका अन्तर्गतका उल्लेखित सामुदायिक विद्यालयहरुमा विद्यालय विकास प्रस्तावको आधारमा पूर्णकालिन प्रधानाध्यापक छनोट गरी नियुक्ति गर्नु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chulachuli Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

i} चुलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पत्र संख्या:०८३।०८४ च.नं. कोशी प्रदेश, नेपाल सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोटका लागि दरखास्त आह्वान सम्बन्धी सूचना सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोटका लागि दरखास्त आह्वान सम्बन्धी सूचना | (प्रथम पटक प्रकाशित मिति: २०८३/०७/१०) 0 प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (दशौ संशोधन सहित),को नियम ९३ कार्यान्वयन गर्ने सम्बन्धमा गाउँ कार्यपालिकाको मिति २०८३।०६। २८ गतेको निर्णयानुसार चुलाचुली गाउँपालिका अन्तर्गतका उल्लेखित सामुदायिक विद्यालयहरुमा विद्यालय विकास प्रस्तावको आधारमा पूर्णकालिन प्रधानाध्यापक छनोट गरी नियुक्ति गर्नु पर्ने भएकाले तपसिल बमोजिम तोकिएका सर्तहरु पुरा गरी विद्यालय व्यवस्थापन समिति मार्फत यो सूचना प्रकाशन भएको १५ (पन्ध्र) दिन भित्र दरखास्त पेश गर्नका लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरीएको छ। तपसील माध्यमिक तहको प्रधानाध्यापकको लागि दरखास्त दिन आवश्यक योग्यता:- १. सम्बन्धित विद्यालयको तहगत स्थायी शिक्षक | २. मान्यता प्राप्त विश्वविद्यालयवाट कम्तिमा स्नातकोत्तर वा सो सरह उतीर्ण गरेको तर शिक्षा शास्त्र विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको शिक्षक माध्यमिक तहको प्रधानाध्यापक पदमा उमेद्वार हुन पाउने छ । ३. सम्बन्धित विद्यालयमा तहगत दरबन्दि नभएमा पालिका भित्रका अन्य विद्यालयमा कार्यरत तहगत योग्यता पुगेका स्थायी शिक्षक । आधारभूत तह (कक्षा ८ सम्म सञ्चालित) को प्रधानाध्यापकको लागि दरखास्त दिन आवश्यक योग्यता:- १. सम्बन्धित विद्यालयको तहगत स्थायी शिक्षक । २. मान्यता प्राप्त विश्वविधालयबाट कम्तिमा स्नातक वा सो सरह उतीर्ण गरेको तर शिक्षा शास्त्र विषयमा प्रमाणपत्र तह उतीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको शिक्षक आधारभूत तहको प्रधानाध्यापक पदमा उमेद्वार हुन पाउने छ ३. सम्बन्धित विद्यालयमा तहगत दरवन्दी नभएमा पालिका भित्रका अन्य विद्यालयमा कार्यरत तहगत योग्यता पुगेका स्थायी शिक्षक । आधारभूत तह (कक्षा ५ सम्म सञ्चालित) को प्रधानाध्यापकको लागि दरखास्त दिन आवश्यक योग्यता:- कट? सिसि)? 4 सम्बन्धित विद्यालयको तहगत स्थायी शिक्षक Website? wquGhulachulimun gov.np Email :chulachuli. ruralmunicipaliti@ernel OM, अ कृषि पर्यटन र पूर्वधारमा जन्तति; चुलाचुलीयाउँपालिकाको TEARS प्रा “सुनिश्चित बालमैत्री बानी व्यवहार, बालमैत्री चुलाचुली समृद्धिको आधार” चुलाचुली गाउँपालिका 2 गाउँ कार्यपालिकाको कार्यालय कोशी प्रदेश, नेपाल पत्र संख्या०८३।०८४ Ro 0727 es कोर्यपालिकाकै, कौशी प्रदेश, २, मान्यता प्राप्त विश्ववि्ालयबाट कम्तिमा स्नातक वा सो सरह उतीर्ण गरेको तर शिक्षा शास्त्र विषयमा प्रमाणपत्र तह उतीर्ण गरी कम्तिमा ५ वर्ष स्थायी सेवा गरेको शिक्षक आधारभत तहको प्रधानाध्यापक पदमा उमेद्वार हुन पाउने छ । ३. सम्बन्धित विद्यालयमा तहगत दरबन्दी नभएमा वा तोकिएको अवधिभित्र आवेदन नपरेमा पालिका भित्रका अन्य विद्यालयमा कार्यरत तहगत योग्यता पुगेका स्थायी शिक्षक । दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु:- १. व्यक्तिगत निवेदन | - न्यूनतम तथा माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी । - सम्बन्धित तहको स्थायी नियुक्ति पत्रको प्रतिलिपी । - तालिम लिएको भए सोको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी । - अध्यापन गरेको विषयमा प्राप्त विद्यार्थी सिकाई उपलब्धिको विद्यालयबाट प्रमाणित कागजात - विद्यालय विकास प्रस्ताव (शिक्षा नियमावली २०५९ (दशौ संशोधन सहित) को अनुसूची १३ मा तोकेको ढाँचामा तयार गरिएको शिलबन्दी खाम । ७. नागरिकताको प्रतिलिपी । ५. अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी | ९. शिक्षण अनुभवको प्रमाणित कागजात | १०. शैक्षिक तथा विद्यालय व्यवस्थापन तालिमको प्रमाणित प्रतिलिपी । विद्यालय विकास प्रस्तावमा समावेश गर्नु पर्ने मुख्य क्षेत्रहरु: वर्तमान शैक्षिक र आर्थिक अवस्था, विद्यालयले हासिल गर्नुपर्ने अपेक्षित उपलब्धि, वर्तमान अवस्था र अपेक्षित उपलब्धिका सूचीगत अन्तर, अपेक्षित उपलब्धि हासिल गर्ने श्रोत पहिचान सहितको कार्ययोजना, कार्ययोजना मल्याङ्कनका सूचकहरु २८ ०८ ww” नोटः परीक्षा मिति पछि प्रकाशन गरिनेछ। विद्यालयले दरखास्त दिने अन्तिम मिति बाट २ दिन भित्र प्राप्त दरखास्त शिक्षा, युवा तथा खेलकूद शाखामा ल्याईसक्नु पर्नेछ । प्रधानाध्यापक छनोटको सम्पूर्ण प्रक्रिया शिक्षा नियमावली २०५९, (दशौ संशोधन सहित) को नियम ९३ मा भएको व्यवस्था बमोजिम हुनेछ। SS —_——————— ९१ Website: www. chulachulimun gov.np Email :chulachuli. [email protected] “कृषि पर्यटन र chara sake, चुलाचुलीगाउँपालिकाको यमुन्तति” “सुनिश्चित बालमैत्री बानी व्यवहार, बालमैत्री चुलाचली समद्धिको आधार”

Like

0

Views

6

Comments

0

Share

0

Save

Report

5days left
Deadline 10 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.