दाबी विरोध सम्बन्धी सार्वजनिक सूचना ।
Summary
भोटेकोशी-त्रिशुली नदिमा भाद्र २०८३ भाद्र १० गते आएको विनासकारी बाढिका कारण प्रभावित भएका गाउँपालिकाबासिहरुलाई सम्वन्धीत वडाको स्थलगत सर्वेक्षणका आधारमा संकलन गरिएको विवरणअनुसार वडा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा लाभग्राही तोकि सोहिबमोजिम यस गाउँपालिकामा पेश भएका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1588123d-9b50-41c3-bf8f-1a3813da62b6.pdfPDF · 25 pages · 4.5 MBOpen
Key details
- Organization
- Gajuri Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गजुरी गाउँपालिका गाउँ To [को कार्यालय प.सं.: २०८३/०८४ सुद Aled * ™ )५ दु wt: बागमती HET, नेपाल दावि विरोध सम्वन्धी सार्वजनिक सूचना मितिः२०८३/०६/१४ भोटेकोशी-त्रिशुली नदिमा भाद्र २०८३ भाद्र १० गते आएको विनासकारी बाढिका कारण प्रभावित भएका गाउँपालिकाबासिहरुलाई सम्वन्धीत वडाको स्थलगत सर्वेक्षणका आधारमा संकलन गरिएको विवरणअनुसार वडा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा लाभग्राही तोकि सोहिबमोजिम यस गाउँपालिकामा पेश भएका लाभग्राहीहरु यस गाउँपालिकाको २०८३ असौज १४ गतेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार लाभग्राही तोकिएको हुँदा उक्त लाभग्राहीको सूचिको सम्वन्धमा ३(तीन दिन) भित्र यस गाउँकार्यपालिकाको कार्यालयमा दावि विरोध गर्न यो सूचना प्रकासित गरिएको छ। निर्धारित समयभित्र दावि विरोध नगरिएमा आवश्यक प्रकृया अगाडि बढाउने व्यहोरा सम्वन्धीत सबैमा जानकारीका साथ अनुरोध गरिन्छ। atin श्रेष्ठ गाउँपालिका अध्यक्ष फोन नं. ०१०-४०२०६३ ईमेलः [email protected]; [email protected] वेबसाइट: www.gajurimun.gov.np आज मिति २०८३ आश्वेन १४ गतेका दिन गजुरी गाउँ कार्यपालिकाको कार्यालयमा गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक तपसिलका सरोकारवाला निकायहरूको उपस्थितिमा विविध विषयवस्तुहरुमा छलफल गरी निर्णय पारित गरियो । अध्यक्ष | १ | i. wer wm गजुरी गाउँपालिका संयोजक हि २ शी शर्मिला गजुरी गाउँपालिका = | बिसुराल प्रमुख सदस्य- 3 श्री me प्रशासकीय | गजुरी गाउँपालिका । सचिव प्रसाद जोशी | अधिकृत ॥ | garam श्री भैरवगण प्रमुख%/ =| ४ | ee et nae yan प्र सशस्त्र प्रहरी विपद् 4 H TEAR प्र?" | ज्यवस्थापन बेस प्रमुख wer १०१५ (Ye. प्रतिनिधि (zi) | ईलाका प्रहरी | प्रतिनिधि ॥| 0 प् जिल्ला ट्राफिक _ ७ छिनिट्_थाष/ ye कार्यालय गजुरी gas | प्रमुख/ प्रतिनिधि - ‘Ze ; at 12) LUE स्वतन्त्र पार्टी = 7 nie one प्रतिनिधि pore" 22 ९ a fF तिर) नेपाली कांग्रेस पार्टी = ges uty प्रतिनिधि । मग्द्रव ने.क.पा. एमाले | | ४०६६ १० er a seme: ००८ । WA. = ५५५) नेपाली कम्म्युष्ट | छ | il 1 ‘A पार्टी प्रतिनिध डु me १२ राष्टिय प्रजातन्त्र ball पार्टी प्रतिनिधि | तारानाथ 00 | खत | a भण्डारी क |