अस्पताल पूरादिन सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
Summary
नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार मिति २००८३०५।२२ गते सोमबार राष्ट्रिय शोक मनाउन र २०८३१०५।२३ गते जेन्जी सहिद दिवसको अवरसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएकोमा उक्त सार्वजनिक बिदाका दिनमा यस त्रि.वि.शिक्षण अस्पतालबाट प्रवाह हुने विहानी तथा दिवाशत्रका सम्पूर्ण सेवाहरू…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f194a930-bb4a-4f86-a0ae-0b70a8422a86.pdfPDF · 1 page · 243 KBOpen
Key details
- Organization
- Tribhuvan University Teaching Hospital
- Industry
- Health
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
त विश्वविद्यालय तार-ट्थमेड महाराजगञ्ज शिक्षण काठमाडौं, नेपाल । पत्र संख्या :- a ffs _ROGRORNS अस्पताल प्रादिन सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना | नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार मिति २००८३०५।२२ गते सोमबार राष्ट्रिय शोक मनाउन र २०८३१०५।२३ गते जेन्जी सहिद दिवसको अवरसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएकोमा उक्त सार्वजनिक बिदाका दिनमा यस त्रि.वि.शिक्षण अस्पतालबाट प्रवाह हुने विहानी तथा दिवाशत्रका सम्पूर्ण सेवाहरू पूरा दिन सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । on adhe भोजराज भट्ट प्रमुख अस्पताल प्रशासन फोन नं. : ४५-१२४०४, ४५-१२५०५, ४५-१२७०७, फ्याक्स : ९७७-१-४४-२२५५३, पोष्ट बक्स नं. : ३५७८ E-mail: [email protected], Website: www.tuth.org.np