Notice Park
Thaha Municipality
Gen Info

सरुवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धमा ।

Deadline 18 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस नाटेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयको १ (एक) शिक्षक दरबन्दी रिक्त रहेको हुँदा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/ १९ गतेको निर्णय तथा शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०८३) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Thaha Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

7 4.(Letter No.); 053 oc¥ Thaha Municipality-1 081 aehel, Makwanpur चलानी नं (२८. No.) : O¥T स्थापित : २०२६ er 2 2026 मिति:- २०८३/०६। १० श्री सम्बन्धित सबै । FATA: सरुवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धमा | प्रस्तुत विषयमा यस नाटेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयको १ (एक) शिक्षक दरबन्दी रिक्त रहेको हुँदा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/ १९ गतेको निर्णय तथा शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०८३) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दी पदपुर्ति गर्नुपर्ने भएकोले निम्न माध्यमिक तह विज्ञान विषय, स्थायी दरबन्दीमा कार्यरत, सरुवाका लागि योग्य र इच्छुक शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन मिति २०८३/०७ / ०२ गतेसम्म कार्यालय समय भित्र सरुवा सहमतिका लागि दरखास्त आह्वान गरिएको छ। पेश गर्नुपर्ने कागजातहरु: १. सरुवाको लागि निवेदन । २. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि । ३. सेवा अवधि खुल्ने कागज पत्र । ४. नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि । ५. शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरु | ६. हाल कार्यरत विद्यालय र स्थानिय तहमा हालको पदमा सुरु हाजिर भएको कागजात । ७. असाधारण तथा बेतलवी विदा लिए/नलिएको सम्बन्धी कागजात । ८. विद्यालयको सहमति पत्र । ९, सम्बन्धित स्थानिय तहको सहमति पत्र । १०. शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०८३) बमोजिम प्राथमिकता दावी गर्ने प्रमाण कागजात । ११. शिक्षा नियमावली २०५९ को अनुसूचि १७ बमोजिमको फारम । बोधार्थ श्री शिक्षा विकास तथा समन्वय इकाई, हेटौडा, मकवानपुर (जानकारी तथा वेभसाइटमा प्रकाशनका लागि) श्री शिक्षा, युवा तथा खेलकुद शाखा, थाहा नगरपालिका,इन्द्रायणीचौर,मकवानपुर श्री थाहा नगरपालिका १० नं बडा कार्यालय, टौखेल, मकवानपुर Email : [email protected] /सम्पर्क मोबाइल नं. (प्र. अ.- ९८५५०७०४१०) रुपचन्द्र गोपाली. प्रधालाध्यापक श्री नाटेशखर मा.वि.,थाहा-१०

Like

0

Views

2

Comments

0

Share

0

Save

Report