Notice Park
Dullu Municipality
Gen Info

सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई नि:शुल्क बन्ध्याकरण सम्बन्धी सूचना ।।

सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई नि:शुल्क बन्ध्याकरण सम्बन्धी सूचना ।।

Summary

स्वीकृत कार्यक्रम अनुसार, निःशुहक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम सञ्चालन हुन गईरहेकाले ईच्छुक पशुधनिले आफ्नो घर नजिक रहेका सामुदायिक वा घरपालुवा कुक्रहरुलाई बन्ध्याकरण गर्नको लागि तोकिएको शर्तअनुसार तपसिल बमोजिमको मिति, समय र स्थानमा लिएर आउनको लागि सम्बन्धित सम्पुर्णमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dullu Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

— दुल्ल्‌ नगरपालिका गि १ नगर कार्यपालिकाको कार्यालय १/॥ Sek, कर्णाली प्रदेश, नेपाल “Gy mete प.स.: ०८३/८४ Fakes? मितिः 2078/06/29 aa: ने.सं.: ११४६ सामुदायिक तथा घरपालुवा कुक्रहरुलाई निःशुल्क बन्ध्याकरण सम्बन्धी सूचना |! (प्रकाशन तिति:२०८३/०६/२२) प्रस्तुत विषयमा ae gee नगरपालिका पशुपन्छी विकास शाखाको चालु आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार, निःशुहक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम सञ्चालन हुन गईरहेकाले ईच्छुक पशुधनिले आफ्नो घर नजिक रहेका सामुदायिक वा घरपालुवा कुक्रहरुलाई बन्ध्याकरण गर्नको लागि तोकिएको शर्तअनुसार तपसिल बमोजिमको मिति, समय र स्थानमा लिएर आउनको लागि सम्बन्धित सम्पुर्णमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिलः मितिः 2073/08/98 र २३ गते | समयः बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म स्थानः पशुपन्छी विकास शाखा, दुल्ल्‌ नगरपालिका दैलेख | आवश्यक शर्तहरु: > ईच्छुक पशुधनिले मिति 9073/08/93 गते बेलुकि ५ बजेभित्र पशु दर्ता गराईसक्नुपर्नेछ | D> बन्ध्याकरणका लागि सामुदायिक कुक्रलाई पहिलो प्राथमिकता दिईनेछ | > कुक्रलाई खानेक्रा नखुवाई ल्याउनुपर्नेछ | थप जानकारिका MT Fer नगरपालिका पशुपन्छी विकास शाखा सम्पर्क न. ४८४१९३४७३८ तथा BTGQYQ0SOO मा सम्पर्क गर्नुहुन अनुरोध छ। eh, WIS प्रशासकीय अधिकृत जक Sau गौतम ~— प्रमुख Varese attend छः" ''व्यावसायिक र सृजनशिल प्रशासन: विक्रास, समिद्धि र सुशासन" Website: www.dullumun.gov.np Email: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.