नदीजन्य पदार्थ उत्खनन् तथा विक्री वितरणको लागि दरभाउपत्र आह्वान गरिएको सूचना ।।
Summary
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६२ (क) बमोजिम दुल्लू नगरपालिकाले तोकेका तपसिलका नदीहरुको स्वीकृत घाटहरुबाट दुल्लू नगरपालिकाको स्वीकृत अध्यावधिक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) २०८३ मा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी घाटगद्दी गर्न र घाटगद्दीबाट नगरपालिकाले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9725b433-0800-4f57-be18-fe21220ad152.pdfPDF · 7 pages · 7.8 MBOpen
Key details
- Organization
- Dullu Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a की क्रार्यालय नदीजन्य पदार्थ उत्खनन् र घाटगद्दी गरी बिक्री वितरण तथा आन्तरिक निकासी गर्ने कार्यको दरभाउ पत्र आह्वान सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मिति : २०5३/८०६/२३ गते स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६२ (क) बमोजिम दुल्लू नगरपालिकाले तोकेका तपसिलका नदीहरुको स्वीकृत घाटहरुबाट दुल्लू नगरपालिकाको स्वीकृत अध्यावधिक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) २०८३ मा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी घाटगद्दी गर्न र घाटगद्दीबाट नगरपालिकाले तोकेको दररेटको अधिनमा रहि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले ठेक्का वन्दोवस्तीका लागि नगरपालिकाले निर्धारण गरेका शर्तहरुको अधिनमा रही तपसिलका ठेक्काहरुको लागि दरभाउ पत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल : ठेक्का नं. नदी क्षेत्र उत्खनन् गर्ने खोला/नदी र स्थान दरभाउ दस्तुर DM/SQ/IRV01-2083/84 | पादुका खोला पादुका खोला (तल्लो जिउला, दुलालसेरा, नाराघाट स्थान) | १०००/- : is दुल्ल् नगरपालिका ९ DM/SQ/IR/02-2083/84 | लोहोरे खोला लोहोरे माथिल्लो डुंगेश्वर दुल्ल् नगरपालिका १२ १०००,- DM/SQ/1R/03-2083/84 कर्णाली नदी/लोहोरे | कर्णाली नदी तल्लोडुंगेश्वर/लोहोरे डुंगेश्वर दुल्लू । १०००, - खोला नगरपालिका १, ६ र १३ DM/SQ/IR/04-2083/84 | लामादुवाला लामादुवाला दुल्लू नगरपालिका ३ १०००,- DM/SQ/IR/05-2083/84 | लोहोरे खोला लोहोरे माथिल्लो डुंगेश्वर लमस्तडा Fe] नगरपालिका १२ | १०००/- ०१५/50/1२/06-2083/84 | छामघाट नदि छामघाट नदि ( कोटिला क, कोटिला ख र खागितडा ) | १०००/- छै ९ दुल्लू नगरपालिका ११) DM/SQ/IR/07-2083/84 | छामघाट नदि छामघाट नदि । श्रीस्थान २ स्थानमा ) दुल्ल् नगरपालिका | 1000 /- | १०) | ) संलग्न गर्नु पर्ने कागजातहरु १. फर्मको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व.२०5१/०८२ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी (सम्भव भएसम्म AT ब २०५२/०5३ को समेत), दरभाउ पत्र फाराम दस्तुर वापत यस कार्यालयमा नगदै तिरेको वा राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय, दुल्लूमा रहेको यस कार्यालयको राजश्व खाता नं. ४३४०१००३०१०१०००२ मा नगद जम्मा गरेको नगद भौचर ara निवेदन पेश गरी यो सूचना दोस्रो पटक प्रकाशन भएको मितिले ७ औ दिनको कार्यालय समयभित्र कार्यालयबाट दरभाउ पत्र फाराम खरिद गर्न सकिनेछ र खरिद भएको दरभाउ पत्र भरी 5 औ दिन दिनको १२:०० बजेसम्म यस कार्यालयमा दाखिला गर्नुपर्नेछ | २. तोकिएको दरभाउ पत्र दस्तुर यस कार्यालयको राष्ट्रिय बाणिज्य बैंक gq शाखामा रहेको राजश्व खाता नं. ४३४०१००३०१०१०००२ मा जम्मा गरेको भौचरलाई दरभाउ पत्र कागजात साथ पेश गर्नुपर्नेछ । खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुनेछ । ३. दरभाउ पत्र भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखेकोलाई मान्यता दिईनेछ । ४. खरिद गरेको दरभाउ पत्र फारामहरुमा उल्लेख भएका सवै विवरणहरु भरी वोलपत्रदाताले प्रत्येक पानामा सहीछाप गरी सिलबन्दी गरी खाम बाहिर फर्मको. नाम, ठेगाना, कामको विवरण, ठेक्का विवरण प्रोपराइटरको नाम, ठेगाना, फोन नं., मोवाईल नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाई दोस्रो पटक सूचना प्रकाशित भएको मितिले ५ औ दिनको १२:०० बजेभित्र यस कार्यालयमा दर्ता गर्न सकिनेछ । उक्त दिन बिदा परेमा उल्लेखित कार्यहरु विदा पछि कार्यालय खुलेको दिनमा हुनेछ । ५. दरभाउ पत्र फारम यस कार्यालयको प्राविधिक शाखा /योजना अनुगमन तथा तथ्याँक शाखावाट उपलव्ध गराईने छ ६, ठेक्का सम्वन्धी विस्तृत विवरण यस कार्यालयको website: ता ती हेर्न र डाउनलोड गर्ने सकिनेछ साथै कार्यालयमा सोझै सम्पर्क गरी प्राप्त गर्न सकिने छ । Se प्रमुख Scanned with | |CamScanner Ss : ढुल्लू TATA नगर कार्यपालिकाको कार्यालय Iw, दैलेख नदीजन्य पदार्थ उत्खनन् र घाटगद्दी गरी बिक्री वितरण तथा आन्तरिक निकासी गर्ने कार्यको दरभाउ पत्र आह्वान सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मिति : 2058/08/28 गते स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६२ (क) बमोजिम दुल्लू नगरपालिकाले तोकेका तपसिलका नदीहरुको स्वीकृत घाटहरुबाट दुल्लू नगरपालिकाको स्वीकृत अध्यावधिक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) २०८३ मा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी mens गर्न र घाटगहीबाट नगरपालिकाले तोकेको दररेटको अधिनमा रहि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व.२०5१/०5२ को करचुक्ता प्रमाणपत्र । सम्भब भए २०5२०५३ को) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही दरभाउ पत्र पेश गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि प्रथम पटक यो सूचना प्रकाशन गरिएको छ । १,पादुका खोला : हकका? न्यूनतम ठेक्का बरमाउ a] | Saat a ठेक्काको नाम ‘a poy aee रकम ( ee ae a SE i F HART बाहेक) PDM/SQIROI- (ढुङ्गा, गिड्री, ढुंगा, fr, | र.१७६५७प्रति | ५,३१,०३४२७/- | कबोल (१०००:- 112024£::72 बालुवा, ग्राभेल | बालुवा, | घनमिटर (अक्षरुपी पाँच | अंकको पादुका जाला), | Sear ग्राभेल लाख एकतिस ।५% : संकलन तथा हजार चौंतिस बिक्री वितरण रुपैया सताइस bl oe | पैसा मात्र) निर्माण सामाग्री उत्खनन् गर्ने घाटहरु र परिमाण स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण TEE अनुसार सिफारिस भए बमोजिम देहायका स्थानबाट निम्न बमोजिमको परिमाणमा ढुङ्गा, गिट्टी, बालुवा र ग्राभेल उत्खनन् र उल्लेख गरेको स्थानमा घाटगही गरी विक्री वितरण गर्नुपर्नेछ । उत्खनन् योग्य नदीजन्य निर्माण arene | गर्ने ey ef \ ae उत्खनन् गर्ने Bt ons bad सामाग्रीको परिमाण (घनमिटर) नदीजन्य पदा गर्ने स्थान [तल्लो जिउला | १,०१२५० ढुङ्गा, गिट्टी, नदी बालुवा, ग्राभेल | किनारा १,०५००० ढुङ्गा, गिट्टी, नदी बालुवा, ग्राभेल | किनारा ९४५०० ढुङ्गा, गिट्टी, नदी 0112: बालुवा, ग्राभेल । किनारा ३,००७५० Re. Scanned with ; : (CamScanner