Notice Park
Umakunda Rural Municipality
Call for Proposals

कार्यक्रम माग तथा सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना

Summary

नेपाल संवत्‌ ११४६ जंलाथ्व सप्तमी उमाकुण्ड गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेला खरिद तथा वितरण कार्यक्रम vagy कार्यक्रममा सहभागि हुन इच्छुक कृषक समूह/कृषि फर्म/कृषि सहकारी लाई प्रस्ताव माग गर्न प्रथम पटक सूचना प्रकाशित "गरिएकोमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Umakunda Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उमाकुण्ड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्रिति, रामेछाप बागमती प्रदेश, नेपाल पत्र संख्याः ०८३/०८४ चलानी नं: ७ ZA कार्यक्रम माग तथा सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मिति: २०८३/०६/०२ गते नेपाल संवत्‌ ११४६ जंलाथ्व सप्तमी उमाकुण्ड गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेला खरिद तथा वितरण कार्यक्रम vagy कार्यक्रममा सहभागि हुन इच्छुक कृषक समूह/कृषि फर्म/कृषि सहकारी लाई प्रस्ताव माग गर्न प्रथम पटक सूचना प्रकाशित "गरिएकोमा पर्याप्त आवेदन नभएकोले पुनः दोस्रो पटक इच्छुक कृषक/कृषक समूह/कृषि फर्म/कृषि सहकारीहरुले आजको मितिले ७ (सात) दिन भित्र तपसिलमा उल्लेखित कागजात सहित कृषि विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्नुहुन सूचित गरिन्छ। साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका आवेदनहरू छनोटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: " १. कार्यक्रम माग निवेदन। २. सम्बन्धित वडा कार्यालयको सिफारिस | ३. निवेदकको नागरिकताको प्रतिलिपि । ४. कृषक समूह, कृषि फर्म, कृषि सहकारीको दर्ता प्रमाणपत्र (नवीकरण भएको।,स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि (आ.व. २०८२/०८३ को) ५. कृषक समूह र कृषि सहकारीको हकमा कार्यक्रममा सहभागी हुने सदस्यहरूको नागरिकताको प्रतिलिपि, संस्थाको निर्णय प्रतिलिपि | ६. कार्यक्रम सञ्चालन गर्ने क्षेत्र (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात र मञ्जुरीनामा वा भाडामा भएमा करार सम्झौता | ७. तिरो तिरेको रसिदको प्रतिलिपि । द. प्रतिबद्धता पत्र । ना प्रा.स (कृषि) श्री प्रेम राज सुनुवार सम्पर्क नं: ९5६०२०८१५३ शाखा प्रमुख(कृषि) श्री अस्मिता कार्की सम्पर्क नं: ९८६८९६०९१८ सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार- पर्यटन, कृषि, जलश्रोत र सम्पन्न पुर्वाधार। Email:[email protected], web:-www.umakundamun.gov.np,

Like

0

Views

2

Comments

0

Share

0

Save

Report