Notice Park
Department for Management of Proceeds Crime
Gen Info

मिति संशोधन सम्बन्धी सूचना (१३ घण्टा अगाडी)

Deadline 29 Oct 2026The deadline has passed.
मिति संशोधन सम्बन्धी सूचना (१३ घण्टा अगाडी)

Summary

यस विभागबाट कम्प्युटर लगायत अन्य ईलेक्ट्रोनिक्स सामानहरू वार्तामार्फत्‌ लिलाम बिक्रीको लागि मिति २०८३/०६/२० मा आह्वान भएको सूचनामा केही प्राविधिक त्रुटी हुन गएको हुँदा उक्त सूचनामा उल्लेख गरिएको सूचना प्रकाशन भएको मितिले ७(सात) दिनभित्र भन्ने अवधिलाई मिति २०८३%०७/१२ गतेसम्म कायम गरी विभागमा उपस्थित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department for Management of Proceeds Crime
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

REM नेपाल सरकार 2." ७ 1 गृह मन्त्रालय aks PITT सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबार, काठमाडौं (सूचना प्रकाशन मितिः 205327062 §) यस विभागबाट कम्प्युटर लगायत अन्य ईलेक्ट्रोनिक्स सामानहरू वार्तामार्फत्‌ लिलाम बिक्रीको लागि मिति २०८३/०६/२० मा आह्वान भएको सूचनामा केही प्राविधिक त्रुटी हुन गएको हुँदा उक्त सूचनामा उल्लेख गरिएको सूचना प्रकाशन भएको मितिले ७(सात) दिनभित्र भन्ने अवधिलाई मिति २०८३%०७/१२ गतेसम्म कायम गरी विभागमा उपस्थित हुने सम्बन्धमा सूचनाको बुँदा नं.३ मा उल्लेखित अवधिलाई समेत संशोधन गरी मिति २०८३/०७/१३ गते दिउसो १३:०० बजेभित्र हुने गरी कायम गरिएको छ। उक्त लिलामसँग सम्बन्धित संशोधित कागजपत्रहरू विभागको Website: https://dmpce.moha.gov.np/ मा Upload गरिएको gl

Like

0

Views

3

Comments

0

Share

0

Save

Report