मिति संशाेधन सम्बन्धी सूचना।

Summary
यस विभागबाट कम्प्युटर लगायत अन्य ईलेक्ट्रोनिक्स सामानहरू वार्तामार्फत् लिलाम बिक्रीको लागि मिति २०८५३/०६/२० मा आह्वान भएको सूचनामा केही प्राविधिक त्रुटी हुन गएको हुँदा उक्त सूचनामा उल्लेख गरिएको सूचना प्रकाशन भएको मितिले ७(सात) दिनभित्र भन्ने अवधिलाई मिति २०८३/०७/१२ गतेसम्म कायम गरी विभागमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e7512ab8-449d-4721-8c78-dd7aac6d9994.jpgJPEG · 1239×1751 · 295 KBOpen
Key details
- Organization
- Department for Management of Proceeds Crime
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
grt tn, १ नेपाल ee io ~. गृह मन्त्रालय कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबार, काठमाडौं (GAT प्रकाशन मितिः 20537008708) यस विभागबाट कम्प्युटर लगायत अन्य ईलेक्ट्रोनिक्स सामानहरू वार्तामार्फत् लिलाम बिक्रीको लागि मिति २०८५३/०६/२० मा आह्वान भएको सूचनामा केही प्राविधिक त्रुटी हुन गएको हुँदा उक्त सूचनामा उल्लेख गरिएको सूचना प्रकाशन भएको मितिले ७(सात) दिनभित्र भन्ने अवधिलाई मिति २०८३/०७/१२ गतेसम्म कायम गरी विभागमा उपस्थित हुने सम्बन्धमा सूचनाको बुँदा नं.३ मा उल्लेखित अवधिलाई समेत संशोधन गरी मिति २०८३/०७/१३ गते दिउसो १३:०० बजेभित्र हुने गरी मिति २०८३।६।२६ गते पुनः सूचना प्रकाशन गरिएको थियो। प्रक्रियागत कारणले उक्त सूचना तोकिएको अवधिभित्र कार्य सम्पन्न हुन सक्ने अबस्था नदेखिएको हुँदा २०८३।७। १२ गतेसम्म भन्ने मितिको सट्टा २०८३।०८।०२ गतेसम्म र २०८३।७।१३ गते दिउसो १३:०० बजेभित्र भन्ने मिति र समयको सट्टा मिति २०८३।०८।०३ गते दिउसो १३:०० बजेभित्र कायम गर्ने भनि मिति २०५३।०७।९ गते निर्णय भएको हुँदा सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। उक्त लिलामसँग सम्बन्धित संशोधित कागजपत्रहरू विभागको website: https://dmpc.moha.gov.np/ मा Upload गरिएको gil