विद्युतीय हाजिरी सम्बन्धमा ।
Summary
उपरोक्त सम्बन्धमा दंगीशरण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हेकुली,दाङ साथै अन्तर्गतका सम्पुर्ण वडा कार्यालयहरु,दंगीशरण आधारभुत अस्पताल बागर,दाङ तथा सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा (ईन्टरनेट जडान नभएको कारण सामुदायिक स्वास्थ्य ईकाई फुर्केसल्ली बाहेक) मिति २०८३/०६/१९ गते सोमबारका दिन बाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 46b05bd2-725b-46a6-a383-0656a2d33e1e.jpgJPEG · 699×910 · 60 KBOpen
- 02286879-e184-4b02-8641-68e50804677e.pdfPDF · 1 page · 330 KBOpen
Key details
- Organization
- Dangisharan Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
46b05bd2-725b-46a6-a383-0656a2d33e1e.jpg
2 दंगीशरण गाउँपालिका & गाउँ कार्यपालिकाको कार्यालय हेकुली, दाङ पु, प.सं.: २०८३/०८४ मिति: २०८३/०६/१२ wi: 220 दै खु 0 Bae mats ११४६) ed विषयः विधुत्तीय nee सम्बन्धमा | ॥ श्री शाखाहरु सबै,दंगीशरण गाउँ कार्यपालिकाको कार्यालय,हेकुली दाङ | श्री वडा कार्यालयहरु सबै, दंगीशरण गाउँपालिका दाङ | श्री दंगीशरण आधारभुत अस्पताल बागर,दाङ । श्री स्वास्थ्य संस्थाहरु सबै, दंगीशरण गाउँपालिका,दाङ । उपरोक्त सम्बन्धमा दंगीशरण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हेकुली,दाङ साथै अन्तर्गतका सम्पुर्ण वडा कार्यालयहरु,दंगीशरण आधारभुत अस्पताल बागर,दाङ तथा सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा (ईन्टरनेट जडान नभएको कारण सामुदायिक स्वास्थ्य ईकाई फुर्केसल्ली बाहेक) मिति २०८३/०६/१९ गते सोमबारका दिन बाट विधुत्तीय हाजिरी अनिवार्य रुपमा लागु गर्ने साथै साविकको हाजिरी रजिष्टर प्रणाली पुर्ण रुपमा विस्थापन हुने व्यहोरा जानकारी गरिन्छ।साथै सम्पुर्ण वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुले उक्त समयावधि भित्र आफ्नो कार्यालय/संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको विवरण विधुत्तीय हाजिरी प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था मिलाउनुहुन तथा उक्त कार्यका लागि सूचना प्रबिधी अधिकृत श्री युवराज रिजाल (सम्पर्क नं.९८४८१३०२१८) सँग समन्वय गर्नुहुन समेत जानकारी गरिन्छ। जगत बहादुर घर्ती प्रमुख प्रशासकीय अधिकृत . - जगत बहाइर घती प्रमुख प्रशाराकीरा अधिकृत '
02286879-e184-4b02-8641-68e50804677e.pdf
& दंगीशरण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मितिः २०८३/०६/१२ क ee ea ११४६) Wal: २०८३/०८४ च.नं.: 2 20 eee fava: विधुत्तीय हाजिरी सम्बन्धमा | श्री शाखाहरु सबै,दंगीशरण गाउँ कार्यपालिकाको कार्यालय,हेकुली दाङ। श्री वडा कार्यालयहरु सबै, दंगीशरण गाउँपालिका दाङ | श्री दंगीशरण आधारभुत अस्पताल बागर,दाङ | श्री स्वास्थ्य संस्थाहरु सबै, दंगीशरण गाउँपालिका,दाङ | उपरोक्त सम्बन्धमा दंगीशरण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हेकुली,दाङ साथै अन्तर्गतका सम्पुर्ण वडा कार्यालयहरु,दंगीशरण आधारभुत अस्पताल बागर,दाङ तथा सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा (ईन्टरनेट जडान नभएको कारण सामुदायिक स्वास्थ्य ईकाई फुर्केसल्ली बाहेक) मिति २०८३/०६/१९ गते सोमबारका दिन बाट विधुत्तीय हाजिरी अनिवार्य रुपमा लागु गर्ने साथै साविकको हाजिरी रजिष्टर प्रणाली पुर्ण रुपमा विस्थापन हुने व्यहोरा जानकारी गरिन्छ। साथै सम्पुर्ण वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुले उक्त समयावधि भित्र आफ्नो कार्यालय/संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको विवरण विधुत्तीय हाजिरी प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था मिलाउनुहुन तथा उक्त कार्यका लागि सूचना प्रविधी अधिकृत श्री युवराज रिजाल (सम्पर्क नं.९८४८१३०२१८) सँग समन्वय गर्नुहुन समेत जानकारी गरिन्छ। जगत बहादुर घर्ती प्रमुख प्रशासकीय अधिकृत . -. जगत घर्ती wpe प्रतातको अधिकृत
