Notice Park
Dangisharan Rural Municipality
Gen Info

सूचना | सूचना ।। सूचना । । ।

Summary

मौसम विज्ञान विभागबाट मौसम सम्बन्धी पूर्वानुमान तथा मौसम सम्बन्धी सूचना जारी भए अनुसार मिति २०८३ साल असोज द गते देखि केही दिन सम्म मौसमी प्रणाली सक्रिय भई मेघगर्जन सहितको हावाहुरी तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्ने भएकाले दंगीशरण गाउँपालिका क्षेत्र भित्र पर्ने बबई नदी, माया…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dangisharan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

देगीशरण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हेकुली, दाङ पत्र संख्या:- OF3/05YN चलानी नं.:- मिति 20538708 0% सूचना | सूचना ।। सूचना । । । मौसम विज्ञान विभागबाट मौसम सम्बन्धी पूर्वानुमान तथा मौसम सम्बन्धी सूचना जारी भए अनुसार मिति २०८३ साल असोज द गते देखि केही दिन सम्म मौसमी प्रणाली सक्रिय भई मेघगर्जन सहितको हावाहुरी तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्ने भएकाले दंगीशरण गाउँपालिका क्षेत्र भित्र पर्ने बबई नदी, माया खोला चिराघार खोला क्षेत्रको आसपासमा बसोवास गर्ने एवं सम्पूर्ण देंगीशरण गाउँपालिका वासीहरुलाई सतर्कता अपनाउनुका साथै निम्नानुसारको कार्य गर्न हुन समेत आदेशानुसार अनुरोध छ । १. भारी वर्षा भइरहेको समयमा खोला, नदी, तथा जल प्रवाह भएको क्षेत्रमा नजानु होस्‌ । २. चट्याङ पर्ने समयमा खुला स्थान, खेतबारी, रूखमुनि तथा अग्ला स्थानमा नबस्नु होस्‌ । ३. अत्यावश्यक कामनाहेक खराब मौसमका समयमा लामो दूरीको यात्रा नगर्नु होस्‌। यात्रा wa पर्ने भएमा मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्नु, होस्‌ | ४. विपद्को अवस्था देखिएमा तत्काल गाउपालिका अध्यक्ष, उपाध्यक्ष, (प्रमुख प्रशासकीय अधिकृत मो नं. ९८५७८६२०११), वडा अध्यक्ष, गाउँपालिकाको विपद्‌ व्यवस्थापन इकाइ सम्पर्क व्यक्ति तथा सुरक्षा निकायमा समेत यथाशिघ्र जानकारी गराउनु होस्‌। सम्पर्क सिन i नाम | १. [wear wey मिस | २. उपाध्यक्ष पीमा कुमारी वली खड्का 3. वडा अध्यक्ष वडा नं. १ रमेश भण्डारी ९८४८२१२३१३ ४. । वडा अध्यक्ष ast नं. २ डम्बर खत्री २९८४७८४२३२५ ५. वडा अध्यक्ष वडा नं. ३ सुकलाल चौधरी ९०८४७०८६५२२१ ६. | वडा अध्यक्ष वडा नं. ४ कमल थारु ९८४४९४०३८८ ७. वडा अध्यक्ष वडा नं. ५ निरज वस्नेत | ९८४७८३५७३३ Gi. अध्यक्ष. वडा नं. ६ रोशनजङ्ग शाह | ९८६६९००८२३ ९. वडा अध्यक्ष वडा नं. © रेमश बहादुर वली | ९८५७८२५०२४ १०. | प्रशासकीय अधिकृत यादव बहादुर डाँगी २९८४९७५६३०३ ११ ०200 _— gk (विनोद अधिकारी) नि.प्रमुख प्रशासकीय अधिकृत वि. Doe Temes अघिको

Like

0

Views

0

Comments

0

Share

0

Save

Report