Notice Park
Public Service Commission
Result

लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं. १२०२०/०८२-८३ (खुला), वन सेवा, हात्तिसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायब सुब्बा पदको लिखित नतिजा

Summary

लोक सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रौल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छड लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सूचना नं. ५१५ /०८३-८४ कमलपोखरी, काठमाडौं | मितिः-२०८३।६।१८ लोक सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रौल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनौट भएका उम्मेदवारले देहायको स्थान, मिति र समयमा हुने प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता दिन आउँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २/२ प्रति, अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र द्वितीय पाना २/२ प्रति भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्नेछ । उक्त दिन सार्वजनिक विदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुनेछ । सेवा,समूहः वन, हात्तिसार We: नायब सुब्बा तह/श्रेणीः रा.प.अनं. प्रथम लि.प. सञ्चालन मितिः २०८३।३।१० गते नतिजा प्रकाशन गर्ने कार्यालयः लोक सेवा आयोग, केन्द्रीय कार्यालय । विज्ञापन नं. ........ 062163 १२०२० | - | | - | | - | | - | | - | fear: खुला महिला ana. मधेसी दलित अपाङ्ग पिके. माग पद संख्याः १ | - | । - | । - | । - | । - | 'लि.प.मा सम्मिलित संख्या १ छनौट संख्या १ | - | | - | | - | L - | । - | ब.क्र. नं. | tea. उम्मेदवारको नाम, थर बाबुको नाम बाजेको नाम छनौट समूह १. ४१०००१ सचिन्द्रकुमार श्रेष्ठ राजबहादुर गणेशबहादुर खुला प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुने स्थान, मिति र समयः ite सेवा आयोग, काठमाडौँ कार्यालय, अनामनगर, काठमाडौंले ates वमौजिम हुनेछ | (छविलाल श्रेष्ठ) (कृष्णप्रसाद हुमागाई) (रेवती रमण पोखरेल) शाखा अधिकृत शाखा अधिकृत उपसचिव पाना नं. “१०

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.