Notice Park
Kathekhola Rural Municipality
Vacancy

काठेखोला गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको प्राथमिक तहमा कार्यरत स्थायी शिक्षकहरू मध्येबाट प्रधानाध्यापक नियुक्तिका लागि दरखास्तआह्वान सम्बन्धी सूचना ।

Deadline 24 Oct 2026The deadline has passed.
काठेखोला गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको प्राथमिक तहमा कार्यरत स्थायी शिक्षकहरू मध्येबाट प्रधानाध्यापक नियुक्तिका लागि दरखास्तआह्वान सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९(दशौ संशोधन)को नियम ९३ बमोजिम देहायको विद्यालयमा प्रधानाध्यापक पदपुर्ती गर्नुपर्ने भएकोले ऐ.ऐ. नियमावली र नियमको उपनियम (२) बमोजिम काठेखोला गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुको सम्वन्धित तहमा कार्यरत स्थायी शिक्षकहरु मध्येबाट प्रधानाध्यापक नियुक्तिका लागि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kathekhola Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 DIG पाटि । कछ जाउँ wrk निक aa कार्यालय , बिहुँक RS पत्र संख्या: 0८३/८४ ण्डकी प्रदेश गण्डकी प्रदेश, नेपाल | ee मितिः-२०८३/०६/२३ नेपाल सम्बत-११४६, ञलागा चतुर्दशी शुक्रबार नखान! 22 प्रथम पटक प्रकाशित मितिः- २०८३/०६/२३ विषयः प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान सम्बन्धमा । प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९(दशौ संशोधन)को नियम ९३ बमोजिम देहायको विद्यालयमा प्रधानाध्यापक पदपुर्ती गर्नुपर्ने भएकोले ऐ.ऐ. नियमावली र नियमको उपनियम (२) बमोजिम काठेखोला गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुको सम्वन्धित तहमा कार्यरत स्थायी शिक्षकहरु मध्येबाट प्रधानाध्यापक नियुक्तिका लागि यो सूचना प्रकाशन गरिएको छ । सुचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र आवश्यक|कागजात सहित सम्बन्धित विद्यालयको oe व्यवस्थापन समिति समक्ष कागजात पेश गर्नुहुन अनुरोध छ । A | th त ठिक ३ १ 90८ Busi F RES [as | Aawt | Rowton गक फि | a yh २ । काठेखोला-२ बागलुङ २. योग्यताः- क. स्नातक तह उत्तीर्ण । ख. शिक्षाशास्त्र विषयमा प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्तिमा ५ बर्ष स्थायी सेवा गरेको । ३.आवश्यक कागजातहरुः क. उम्मेदवारको निवेदन, ख. निवेदकको नागरिकताको प्रतिलिपी, ग. स्थायी नियुक्ति पत्र (बढुवा सहित) को प्रतिलिपी, घ. शैक्षिक योग्यताका प्रमाणपत्र (न्युनतम र माथिल्लो) को प्रतिलिपी, ङ, शैक्षिक तालिम र व्यवस्थापन तालिमका प्रमाणपत्रको प्रतिलिपी र च. विद्यालय विकास प्रस्ताव CS) 0081020500 कफी मम 5 नेप [email protected]/ kathekholagahunpalika@ gmail.com = ~ त ~~ kathekholamun.gov.ap 7 a orn " |

Like

0

Views

1

Comments

0

Share

0

Save

Report