सोलुदुधकुण्ड नगरपालिकाबाट मिति २०८३।०६।१८ गते नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा प्रकाशित नदीजन्य पदार्थको बोलपत्र आह्वान सम्बन्धी सूचना ।



Summary
स्थानीय सरकार सञ्चालन ऐन २०७४, को परिच्छेद ३ को दफा ११ ।(घ) को उपदफा (२) अनुसार यस नगर क्षेत्रभित्र भएर बग्ने IEE गरिएका र घाटगडी तोकिएका सोलुखोलाको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्डबमोजिम ढुङ्गा, गिट्टी, बालुवा आदि उत्खनन् तथा संकलन र निकासी गर्ने कार्यका लागि नगरपालिकाले तोकेको देहायबमोजिमको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 462f2707-177f-4ac2-87dd-b2f360bec805.jpgJPEG · 1044×962 · 416 KBOpen
- 7d9559c3-3aee-4ceb-8326-d5aa9cd28f53.jpgJPEG · 4960×7014 · 1.5 MBOpen
- 50ad9a31-d936-4ca5-88dd-86b8bde60427.jpgJPEG · 4960×7014 · 1.3 MBOpen
Key details
- Organization
- Solududhkunda Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
462f2707-177f-4ac2-87dd-b2f360bec805.jpg
(प्रथम पटक प्रकाशित मिति : 2003/08/90) स्थानीय सरकार सञ्चालन ऐन २०७४, को परिच्छेद ३ को दफा ११ ।(घ) को उपदफा (२) अनुसार यस नगर क्षेत्रभित्र भएर बग्ने IEE गरिएका र घाटगडी तोकिएका सोलुखोलाको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्डबमोजिम ढुङ्गा, गिट्टी, बालुवा आदि उत्खनन् तथा संकलन र निकासी गर्ने कार्यका लागि नगरपालिकाले तोकेको देहायबमोजिमको परिमाण प्रति कोशी प्रदेश सरकारले निर्धारण गरेको राजश्व दर प्रति घन फिट. रू. १०/- (भ्याट बाहेक) का दरले रकम संकलन गर्ने कार्यका लागि बढाबढमा बोलपत्र आह्वान गरिएको छ । बोलपत्र लिन ईच्छुक ढुङ्गा, गिट्टी, बालुवा आदि उत्खनन्, संकलन र निकासी गर्ने गरी ईजाजत प्राप्त फर्म वा कम्पनीहरुले नवीकरण भएको प्रमाण पत्र. मूल्य अभिवृद्धि कर प्रमाण पत्र र आ.व. २०८२/०६३ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपीहरू संलग्न गरी एकमुष्ट वा प्याकेज अनुसार छुट्टा छुट्टै बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । साथै बोलपत्र खरिद गर्दा सोलुदुधकुण्ड नगरपालिकाको रा.बा. बैंक, सल्लेरी शाखामा रहेको राजश्व खाता नं. २०२०१०३०१०१०००५ देहायमा तोकिएको बोलपत्र दस्तुर र धरौटी खाता नं. २०२०१००३०३०००००५ मा देहायमा तोकिएको घरौटी वापतको रकम दाखिला गरी सो को सक्कलै भौचर बोलपत्र साथ संलग्न राख्नु हुन समेत अनुरोध छ । अन्य विस्तुत जानकारीको लागि यस नगरपालिकाको वेभसाइट www.solududhkundamun.gov.np मा गई यस बिषयमा विस्तृत जानकारी लिनु हुन अनुरोध छ। देहाय ठेवका न: कूल परिमाण | न्युनतम ठेक्का अंक घरौटी टेण्डर फाराम 0002 खोलाको विवरण (घ.फि) रू. (भ्याट वाहेक) | रकम रू. दस्तुर रू | फैफियत 1२-०८३/८४ प्याकेज नं. १ | सालावेशी, सोलुखोला, जुनवेशी खोला १५५,२२०.०० ।१,५५२,२००.०० ९२,६१०.०० (१,०००.०० सोलु दु.न.पा. २, बेनी प्याकेज नं. २ | दुधकुण्ड खोला सोलु दु.न.पा. २, TAT २१३,००३.०० . २,१३०,०३०.०० १०६,५०१.५० | ३,०००.०० (बेनी हाइड्रोको ड्याम साइट बाहेकको क्षेत्र) प्याकेज नं. ३ | सौलुखोला वोल्दोक देखी थापाटोल, १७९,९२८.०० ।१,७९९,२८०.०० ५९,९६४.०० (१,०००.०० सोलु दुन.पा. ४र५ प्याकेज नं. ५ | जोरबौद्ध तलको सोलु खोला क्षेत्र, २२४,९१०.०० | २,२४९,१००.०० १२,४५५.०० | ३,०००.०० सोलु FAT, ७ प्याकेज नं. ६ | सोलु खोला भदौरे तिङला क्षेत्र, 85,240.00 | ६,८७९,६००.०० ३४३,९5०.०० | 3,000.00 सोलु दु.न.पा. ११ प्ननवि | || mesmnbocwute | feos | || es ee [| प्रमुख प्रशासकीय अघिकृत बिक्रीको लागि बोलपत्र आहवान सम्बन्धी सूचना nS (प्रथम पटक प्रकाशित मिति : २०८३/०६/१८) स्थानीय सरकार सञ्चालन ऐन २०७४, को परिच्छेद ३ को दफा ११ ।(घ) को उपदफा (२) अनुसार यस नगर क्षेत्रभित्र भएर बग्ने IEE गरिएका र घाटगडी तोकिएका सोलुखोलाको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्डबमोजिम ढुङ्गा, गिट्टी, बालुवा आदि उत्खनन् तथा संकलन र निकासी गर्ने कार्यका लागि नगरपालिकाले तोकेको देहायबमोजिमको परिमाण प्रति कोशी प्रदेश सरकारले निर्धारण गरेको राजश्व दर प्रति घन फिट. रू. १०/- (भ्याट बाहेक) का दरले रकम संकलन गर्ने कार्यका लागि बढाबढमा बोलपत्र आह्वान गरिएको छ । बोलपत्र लिन ईच्छुक ढुङ्गा, गिट्टी, बालुवा आदि उत्खनन्, संकलन र निकासी गर्ने गरी ईजाजत प्राप्त फर्म वा कम्पनीहरुले नवीकरण भएको प्रमाण पत्र. मूल्य अभिवृद्धि कर प्रमाण पत्र र आ.व. २०८२/०६३ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपीहरू संलग्न गरी एकमुष्ट वा प्याकेज अनुसार छुट्टा छुट्टै बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । साथै बोलपत्र खरिद गर्दा सोलुदुधक्ण्ड नगरपालिकाको रा.बा. बैंक, सल्लेरी शाखामा रहेको राजश्व खाता नं. २०२०१०३०१०१०००५ देहायमा तोकिएको बोलपत्र दस्तुर र धरौटी खाता नं. २०२०१००३०३०००००५ मा देहायमा तोकिएको घरौटी वापतको रकम दाखिला गरी सो को सक्कलै भौचर बोलपत्र साथ संलग्न राख्नु हुन समेत अनुरोध छ । अन्य विस्तुत जानकारीको लागि यस नगरपालिकाको वेभसाइट www.solududhkundamun.gov.np मा गई यस बिषयमा विस्तृत जानकारी लिनु हुन अनुरोध छ। देहाय ठेक्का नं. 09-SDM- टेण्डर फाराम गर-०८३/८४ | Stes: प्याकेज नं. १ | सालावेशी, सोलुखोला, जुनवेशी खोला १५५,२२०.०० ।१,५५२,२००.०० ९२,६१०.०० (१,०००.०० सोलु दु.न.पा. २, बेनी प्याकेज नं. दुधकण्ड खोला सोलु दु.न.पा. २, वेनी २१३,००३.०० . २,१३०,०३०.०० १०६,५०१.५० | ३,०००.०० (बेनी हाइड्रोको ड्याम साइट बाहेकको क्षेत्र) प्याकेज नं. सोलुखोला वोल्दोक देखी थापाटोल, १७९,९२८.०० ।१,७९९,२८०.०० ५९,९६४.०० (१,०००.०० सोलु दुन.पा. ४र५ प्याकेज नं. सोलुखोला छुल्यामु क्षेत्र, सोलु दु.न.पा. ६ ५४,६७२.०० ५४६,७२०.०० ४२,३३६,०० (।१,०००.०० जोरबौद्ध तलको सोलु खोला क्षेत्र, २२४,९१०.०० | २,२४९,१००.०० १२,४५५.०० (३,०००.०० सोलु FAT, ७ सोलु खोला भदौरे तिङला क्षेत्र, 85,240.00 | ६,८७९,६००.०० ३४३,९5०.०० | 3,000.00 सोलु दु.न.पा. ११ |] जम्मा । १.४७४.६४३.०० | १४.७४६.४३०.०० मूल्य अभिवृद्धि कर १३ प्रतिशत २.०४८.४००.९० कुल जम्मा १७.८०४.३३०.९०
7d9559c3-3aee-4ceb-8326-d5aa9cd28f53.jpg
शर्तहरु १. नगरपालिकाबाट गरिएको वातावरणीय प्रभाव मूल्यांकन (६६) मा तोकिएको तपसिल बमोजिमको घाटगढी स्थलहरुमा मात्र नदि जन्य पदार्थ संकलन/उत्खनन् गर्नुपर्नेछ। क) सालावेशी, सोलुखोला, जुनवेशी खोला, सोलु दु.न.पा. २, वेनी ख) दुधकुण्ड खोला, सोलु दु.न.पा. २, वेनी ग) सोलुखोला वोल्दोक देखी थापाटोल, सोलु दु.न.पा. ४ TY घ) सोलुखोला छुल्यामु, सोलु दु.न.पा. ६ ङ) जोरबौद्ध तलको सोलु खोला क्षेत्र, सोलु दु.न.पा. ७ a) सोलु खोला walt तिङला क्षेत्र, सोलु दु.न.पा. ११ २. यो सूचना प्रकाशन भए बमोजिम खरीद भएका वोलपत्रहरु सूचना प्रकाशन भएको मितिले २१ औं दिनको १२.०० बजेभित्र दाखिला गरि सक्नु पर्नेछ र सोही दिन २.०० वजे वोलपत्र खोलिनेछ। ३. ठेक्का कवोल गर्न इच्छुक व्यक्ति/र्फमले कबुल अंकको ५ प्रतिशतले हुन आउने धरौटी रकम जम्मा गर्नु पर्नेछ। ४. धरौटी वापतको रकम यस सोलुदुधकुण्ड नगरपालिकाको नाममा रहेको रा.वा.वैंक, सल्लेरी, शाखामा रहेको धरौटी खाता नं. २०२०१००३०३०००००५मा नगदै जम्मा वा नेपाल राष्ट्र वैंकवाट मान्यता प्राप्त वाणिज्य वैंकले जारी गरेको विडवण्डको सक्कल प्रति संलग्न गर्नु पर्नेछ। ५. कवोल रकम अंक र अक्षरमा प्रष्ट लेख्नु पर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ। ६. वोलपत्र दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट तोकिएकै समयमा वोलपत्र दाखिला गर्न सकिनेछ। ७. रितपूर्वक दाखिला भएको वोलपत्रहरु मध्ये घटी वा वढी कवोल वोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने वा सूचना संशोधन आदि लगायतका सम्पर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ साथै कुनै शर्त सहितको वोलपत्र स्वीकार्य हुने छैन। ८. ठेक्का कवोल अंकको रकम ठेकेदारले दुई किस्ता गरी बुझाउनु पर्नेछ । कवोल अंकको २५ प्रतिशतले हुन आउने रकम समझोता पश्चात र अन्तिम किस्ता वापतको रकम ज्येष्ठमसान्तसम्म बुझाइ सक्नु पर्नेछ। ९. ठेक्का कवोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर संकलन गर्नु पर्नेछ | यसरी संकलित रकम ठेकेदार आफैले आन्तरिक राजश्च कार्यालयमा बुझाई सो को प्रमाण नगरपालिकाको कार्यालयलाई उपलव्ध गराउनु पर्नेछ। १०,ठेकेदारले नेपाल सरकार तथा नगरपालिकाले समय समयमा दिएको निर्देशन पालना गर्नु पर्नेछ | कार्यालय र ठेकेदार वीच कुनै बिवाद उत्पन्न भएमा नगरपालिकाको कार्यालयले गरेको निर्णय अन्तिम हुनेछ। ११.ठेकेदारले सम्झौतामा तोकिएका वस्तुहरु मात्र तोकिए बमोजिमको दरमा संकलन गर्नु पर्नेछ । सो भन्दा वढी मालवस्तु वा दररेटमा उठाउन पाउने छैन। पट्टापूर्जिमा तोकिएको दर वा तोकिएको सामग्री भन्दा फरक हुने गरी कर संकलन गरेमा नियमानुसार कारवाही गरिनेछ | १२.प्रचलित नियमानुसार कालो सूचीमा परेका र नगरपालिकाको कार्यालयलाई बुझाउनु पर्ने वाँकी बक्यौता भएका व्यक्ति, फर्म तथा कम्पनीको वोलपत्र उपर कुनै कारवाही हुने छैन। १३.नगरपालिकाले तोकेको कर संकलन गर्ने रसीदहरु ठेकेदारले आफ्नो तर्फवाट छपाई गरी सो रसीदहरु यस कार्यालयमा कार्यालय प्रमुखबाट प्रमाणित गरी प्रयोग गर्नु पर्नेछ । प्रमाणित नगरी प्रयोग गरिएका रसीदहरुबाट कुनै समस्या आइपरेमा नगरपालिकाको कार्यालय जवाफदेही हुने छैन । १४.अदालतको आदेश/फेसलावबाट मिनाहा दिने सम्बन्धमा कुनै निर्णय गरेको अवस्थामा वाहेक ठेकेदारले ठेक्का सम्झौता पछि नगरपालिकाको कार्यालयलाई वुझाउनु पर्ने रकममा कुनै किसिमको मिनाहाको लागि दावी गर्न पाइने छैन र सम्झौतामा तोकिएको समयमा किस्ता रकम बुझाउनु पर्नेछ। १५,राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा घाट राखी कर उठाउन पाइने छैन। क शर्तहरु १. नगरपालिकाबाट गरिएको वातावरणीय प्रभाव मूल्यांकन (६६) मा तोकिएको तपसिल बमोजिमको घाटगढी स्थलहरुमा मात्र नदि जन्य पदार्थ संकलन/उत्खनन् गर्नुपर्नेछ। क) सालावेशी, सोलुखोला, जुनवेशी खोला, सोलु दु.न.पा. २, वेनी ख) दुधकुण्ड खोला, सोलु दु.न.पा. २, वेनी ग) सोलुखोला वोल्दोक देखी थापाटोल, सोलु दु.न.पा. ४ TY घ) सोलुखोला छुल्यामु, सोलु दु.न.पा. ६ ङ) जोरबौद्ध तलको सोलु खोला क्षेत्र, सोलु दु.न.पा. ७ a) सोलु खोला walt तिङला क्षेत्र, सोलु दु.न.पा. ११ २. यो सूचना प्रकाशन भए बमोजिम खरीद भएका वोलपत्रहरु सूचना प्रकाशन भएको मितिले २१ औं दिनको १२.०० बजेभित्र दाखिला गरि सक्नु पर्नेछ र सोही दिन २.०० वजे वोलपत्र खोलिनेछ। ३. ठेक्का कवोल गर्न इच्छुक व्यक्ति/र्फमले कबुल अंकको ५ प्रतिशतले हुन आउने धरौटी रकम जम्मा गर्नु पर्नेछ। ४. धरौटी वापतको रकम यस सोलुदुधकुण्ड नगरपालिकाको नाममा रहेको रा.वा.वैंक, सल्लेरी, शाखामा रहेको धरौटी खाता नं. २०२०१००३०३०००००५मा नगदै जम्मा वा नेपाल राष्ट्र वैंकवाट मान्यता प्राप्त वाणिज्य वैंकले जारी गरेको विडवण्डको सक्कल प्रति संलग्न गर्नु पर्नेछ। ५. कवोल रकम अंक र अक्षरमा प्रष्ट लेख्नु पर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ। . वोलपत्र दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट तोकिएकै समयमा वोलपत्र दाखिला गर्न सकिनेछ। ७. रितपूर्वक दाखिला भएको वोलपत्रहरु मध्ये घटी वा वढी कवोल वोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने वा सूचना संशोधन आदि लगायतका सम्पर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ साथै कुनै शर्त सहितको वोलपत्र स्वीकार्य हुने छैन। ८. Sal कवोल अंकको रकम ठेकेदारले दुई किस्ता गरी बुझाउनु पर्नेछ sala अंकको २५ प्रतिशतले हुन आउने रकम समझोता पश्चात र अन्तिम किस्ता वापतको रकम ज्येष्ठमसान्तसम्म बुझाइ सक्नु पर्नेछ। ९. ठेक्का कवोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर संकलन गर्नु पर्नेछ | यसरी संकलित रकम ठेकेदार आफैले आन्तरिक राजश्च कार्यालयमा बुझाई सो को प्रमाण नगरपालिकाको कार्यालयलाई उपलव्ध गराउनु पर्नेछ। १०,ठेकेदारले नेपाल सरकार तथा नगरपालिकाले समय समयमा दिएको निर्देशन पालना गर्नु पर्नेछ | कार्यालय र ठेकेदार वीच कुनै बिवाद उत्पन्न भएमा नगरपालिकाको कार्यालयले गरेको निर्णय अन्तिम हुनेछ। ११.ठेकेदारले सम्झौतामा तोकिएका वस्तुहरु मात्र तोकिए बमोजिमको दरमा संकलन गर्नु पर्नेछ । सो भन्दा वढी मालवस्तु वा दररेटमा उठाउन पाउने छैन। पट्टापूर्जिमा तोकिएको दर वा तोकिएको सामग्री भन्दा फरक हुने गरी कर संकलन गरेमा नियमानुसार कारवाही गरिनेछ | १२.प्रचलित नियमानुसार कालो सूचीमा परेका र नगरपालिकाको कार्यालयलाई बुझाउनु पर्ने वाँकी बक्यौता भएका व्यक्ति, फर्म तथा कम्पनीको वोलपत्र उपर कुनै कारवाही हुने छैन। १३.नगरपालिकाले तोकेको कर संकलन गर्ने रसीदहरु ठेकेदारले आफ्नो तर्फवाट छपाई गरी सो रसीदहरु यस कार्यालयमा कार्यालय प्रमुखबाट प्रमाणित गरी प्रयोग गर्नु पर्नेछ । प्रमाणित नगरी प्रयोग गरिएका रसीदहरुबाट कुनै समस्या आइपरेमा नगरपालिकाको कार्यालय जवाफदेही हुने छैन । १४.अदालतको आदेश/फेसलावबाट मिनाहा दिने सम्बन्धमा कुनै निर्णय गरेको अवस्थामा वाहेक ठेकेदारले ठेक्का सम्झौता पछि नगरपालिकाको कार्यालयलाई वुझाउनु पर्ने रकममा कुनै किसिमको मिनाहाको लागि दावी गर्न पाइने छैन र सम्झौतामा तोकिएको समयमा किस्ता रकम बुझाउनु पर्नेछ। १५,राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा घाट राखी कर उठाउन पाइने छैन। 0 ४ at OT ge qo an oe
50ad9a31-d936-4ca5-88dd-86b8bde60427.jpg
१६,ठेकेदारले नगरपालिकाको राजश्व संकलन गर्न वस्ने स्थानमा दर रेट सहितको सूचना पाटी टाँस गर्नु पर्नेछ र राजश्च संकलन गर्ने कर्मचारीलाई परिचय पत्र लगाएर मात्र संकलन कार्य गराउनु पर्नेछ। १७,ठेकेदारले ठेक्का सञ्चालन गर्दा कुनै विवाद उत्पन्न भएमा सो बिवाद सरकारी राजश्व संकलन गर्न नगरपालिकाको सरकारी प्रतिनिधीको हैसियतले आफै मिलाउनु पर्नेछ । १८,ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गर्ने घाटगद्धी स्थलसम्म जान आउन आवश्यक पर्ने वाटो वनाउन तथा वाटो मर्मत गर्नु पर्ने अवस्था आएमा ठेकेदार आफ्नै तर्फवाट गर्नु पर्नेछ। ढुङ्गा, गिट्टी, वालुवा लिन कुनै व्यक्ति वा निकायको निजी जग्गा वा वन क्षेत्र भएर जानु पर्ने भएमा सम्वन्धित व्यक्ति वा निकायको स्वीकृति लिएर गर्नु परेमा स्वयं ठेकेदारले लिनु पर्नेछ। १९,.खोलाको किनारावाट भुक्षय हुने गरी डिल, भीर, भित्ता उत्खनन् Gea गरी ढुङ्गा, गिट्टी, वालुवा निकाल्न रोक लगाउनु पर्नेछ। त्यसरी उत्खनन् गरेको पाइएमा उक्त कार्य गर्ने साधनलाई सम्बन्धित निकायमा आवश्यक कारवाहीका लागि ठेकेदारले पहल गर्नु पर्नेछ। २०.राजमार्ग र पुलको Yoo मीटर क्षेत्रभित्र ढुङ्गा, गिट्टी, वालुवा आदि निकाल्न पाइने छैन। २१.खोलाको घाट वा आकृति विग्रने गरी खोला किनारमा प्राकृतिक तवरले उत्खनन् गर्न पाइने छैन। २२.भिजेको चिसो बालुवावाट पानी वगी सडक विगार्ने भएकाले ठेकेदारले चिसो वालुवा ढुवानीमा रोक लगाउनु पर्नेछ। २३.ठेकेदारले घाट क्षेत्रमा फोहोर मैलाको उचित व्यवस्थापन गर्नु पर्नेछ। वस्ती क्षेत्रमा ध्वनी प्रदुषण नहुने गरी ढुवानी कार्य गर्न लगाउनु पर्नेछ। २४,ठेकेदारले कामदारका लागि प्राथमिक उपचार लगायतका साथै माक्स, हेल्मेट आदि सुरक्षा सामग्रीको व्यवस्था मिलाउनु पर्नेछ। २५,घाटगद्री क्षेत्र वाहेक अन्यत्र ढुङ्गा, गिट्टी, वालुवा संकलन गरी सडक तथा सार्वजनिक स्थलमा जम्मा गर्न पूर्ण रुपमा बन्देज गरिएको छ। २६,ठेकेदारले नदीजन्य पदार्थ संकलन तथा उत्खनन् हुने Medal स्थल निर्माण सम्वन्धी खर्चहरु आफैले व्यहोर्नु पर्नेछ र कर संकलन गर्दा प्रति घन मिटर बढावढबाट स्वीकृत भएको दरमा मात्र गर्नु पर्नेछ । उक्त रकममा मु.अ.कर थप गरी कर संकलन गर्नु पर्नेछ । मु.अ. कर वाहेक अन्य कर दस्तुर तिर्नु पर्ने भए ठेकेदार स्वयंले तिर्नु Fig २७.नगरपालिकाबाट प्रमाणित गरी कर संकलन गरिएको नगदी रसीदहरु ठेकेदारले मासिक रुपमा नगरपालिकाको कार्यालयमा जम्मा गर्नु पर्नेछ र उक्त नगदी रसीदसँग नदिजन्य पदार्थको उत्खनन्को परिमाण पनि पेश गर्नु पर्नेछ । २८.राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रबाट नदिजन्य पदार्थ संकलन तथा उत्खनन् गर्न पाईने छैन। २९.यस सूचनामा उल्लेख भएका शर्तहरु यस ठेक्काको प्रयोजनका लागि अभिन्न अंगको रुपमा मानिनेछन। ३०.यस सूचनामा उल्लेख भएका बिषय यसै सूचना बमोजिम र यसमा उल्लेख नभएको हकमा प्रचलित ऐन, नियम बमोजिम हुनेछ। ३१,ठेकेदारले सूचनामा उल्लेखित परिमाण संकलन गर्दा डोजर, एक्साभेटर जस्ता मेशीन प्रयोग गर्नु परेमा नगरपालिकाको पूर्व स्वीकृत लिनु पर्नेछ। का eee . ae PO. = भे? कार्यवालिक ७ हली सल्लेरी, त 486 १६,ठेकेदारले नगरपालिकाको राजश्व संकलन गर्न वस्ने स्थानमा दर रेट सहितको सूचना पाटी टाँस गर्नु पर्नेछ र राजश्च संकलन गर्ने कर्मचारीलाई परिचय पत्र लगाएर मात्र संकलन कार्य गराउनु पर्नेछ। १७,ठेकेदारले ठेक्का सञ्चालन गर्दा कुनै विवाद उत्पन्न भएमा सो बिवाद सरकारी राजश्व संकलन गर्न नगरपालिकाको सरकारी प्रतिनिधीको हैसियतले आफै मिलाउनु पर्नेछ । १८,ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गर्ने घाटगद्धी स्थलसम्म जान आउन आवश्यक पर्ने वाटो वनाउन तथा वाटो मर्मत गर्नु पर्ने अवस्था आएमा ठेकेदार आफ्नै तर्फवाट गर्नु पर्नेछ। ढुङ्गा, गिट्टी, वालुवा लिन कुनै व्यक्ति वा निकायको निजी जग्गा वा वन क्षेत्र भएर जानु पर्ने भएमा सम्वन्धित व्यक्ति वा निकायको स्वीकृति लिएर गर्नु परेमा स्वयं ठेकेदारले लिनु पर्नेछ। १९,.खोलाको किनारावाट भुक्षय हुने गरी डिल, भीर, भित्ता उत्खनन् Gea गरी ढुङ्गा, गिट्टी, वालुवा निकाल्न रोक लगाउनु पर्नेछ। त्यसरी उत्खनन् गरेको पाइएमा उक्त कार्य गर्ने साधनलाई सम्बन्धित निकायमा आवश्यक कारवाहीका लागि ठेकेदारले पहल गर्नु पर्नेछ। २०.राजमार्ग र पुलको Yoo मीटर क्षेत्रभित्र ढुङ्गा, गिट्टी, वालुवा आदि निकाल्न पाइने छैन। २१.खोलाको घाट वा आकृति विग्रने गरी खोला किनारमा प्राकृतिक तवरले उत्खनन् गर्न पाइने छैन। २२.भिजेको चिसो बालुवावाट पानी वगी सडक विगार्ने भएकाले ठेकेदारले चिसो वालुवा ढुवानीमा रोक लगाउनु पर्नेछ। २३.ठेकेदारले घाट क्षेत्रमा फोहोर मैलाको उचित व्यवस्थापन गर्नु पर्नेछ। वस्ती क्षेत्रमा ध्वनी प्रदुषण नहुने गरी ढुवानी कार्य गर्न लगाउनु पर्नेछ। २४,ठेकेदारले कामदारका लागि प्राथमिक उपचार लगायतका साथै माक्स, हेल्मेट आदि सुरक्षा सामग्रीको व्यवस्था मिलाउनु पर्नेछ। २५,घाटगद्री क्षेत्र वाहेक अन्यत्र ढुङ्गा, गिट्टी, वालुवा संकलन गरी सडक तथा सार्वजनिक स्थलमा जम्मा गर्न पूर्ण रुपमा बन्देज गरिएको FI २६,ठेकेदारले नदीजन्य पदार्थ संकलन तथा उत्खनन् हुने Medal स्थल निर्माण सम्वन्धी खर्चहरु आफैले व्यहोर्नु पर्नेछ र कर संकलन गर्दा प्रति घन मिटर बढावढबाट स्वीकृत भएको दरमा मात्र गर्नु पर्नेछ । उक्त रकममा मु.अ.कर थप गरी कर संकलन गर्नु पर्नेछ । मु.अ. कर वाहेक अन्य कर दस्तुर तिर्नु पर्ने भए ठेकेदार स्वयंले तिर्नु Fig २७.नगरपालिकाबाट प्रमाणित गरी कर संकलन गरिएको नगदी रसीदहरु ठेकेदारले मासिक रुपमा नगरपालिकाको कार्यालयमा जम्मा गर्नु पर्नेछ र उक्त नगदी रसीदसँग नदिजन्य पदार्थको उत्खनन्को परिमाण पनि पेश गर्नु पर्नेछ । २८.राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रबाट नदिजन्य पदार्थ संकलन तथा उत्खनन् गर्न पाईने छैन। २९.यस सूचनामा उल्लेख भएका शर्तहरु यस ठेक्काको प्रयोजनका लागि अभिन्न अंगको रुपमा मानिनेछन। ३०.यस सूचनामा उल्लेख भएका विषय यसै सूचना बमोजिम र यसमा उल्लेख नभएको हकमा प्रचलित ऐन, नियम बमोजिम हुनेछ। ३१,ठेकेदारले सूचनामा उल्लेखित परिमाण संकलन गर्दा डोजर, एक्साभेटर जस्ता मेशीन प्रयोग गर्नु परेमा नगरपालिकाको पूर्व स्वीकृत लिनु पर्नेछ। Faas st ses é oh, wy : & AN QR LO “> 600 १ छे