Notice Park
Solududhkunda Municipality
Gen Info

नदीजन्य पदार्थको अनाधिकृत उत्खनन् नगर्ने बारेको अत्यन्त जरूरी सूचना ।

नदीजन्य पदार्थको अनाधिकृत उत्खनन् नगर्ने बारेको अत्यन्त जरूरी सूचना ।

Summary

प्रस्तुत विषयमा यस सोलुदुधकुण्ड नगरपालिका क्षेत्र अन्तर्गत सोलुखोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा,) उत्खनन, संकलन तथा व्यवस्थापनका लागि यस नगरपालिकाबाट प्रारम्भिक वातावरणीय परीक्षण लगायतका आवश्यक प्रक्रिया सम्पन्न भई नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री ठेक्का बन्दोवस्त कार्य अगाडी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Solududhkunda Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छ्न Wolf क दगटेबढेरेशल्डे GT IAS कै Ss) सोलुदुधक्ुण्ड नगरपालिका | नगर कार्यपालिकाको कार्यालय all a or सल्लेरी; सोलुखुम्बु कोशी प्रदेश, नेपाल | Pete टु मितिः- 2053/06/98 नदीजन्य पदार्थको अनाधिकृत उत्खनन नगर्ने बारेको अत्यन्त जरुरी सूचना । प्रस्तुत विषयमा यस सोलुदुधकुण्ड नगरपालिका क्षेत्र अन्तर्गत सोलुखोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा,) उत्खनन, संकलन तथा व्यवस्थापनका लागि यस नगरपालिकाबाट प्रारम्भिक वातावरणीय परीक्षण लगायतका आवश्यक प्रक्रिया सम्पन्न भई नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री ठेक्का बन्दोवस्त कार्य अगाडी बढाइएको हुँदा यस नगरपालिकाबाट ठेक्का व्यवस्थापनको कार्य सम्पन्न नभएसम्म नगरपालिका क्षेत्रभित्रका नदी तथा खोलाहरूबाट कुनै पनि व्यक्ति, फर्म, संस्था वा व्यवसायीले अनाधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन नगर्नु नगराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । साथै, नदीजन्य पदार्थको अनाधिकृत उत्खनन तथा संकलन नियन्त्रणका लागि स्थानीयवासी, टोल विकास संस्था, सम्बन्धित वडा कार्यालय, सुरक्षा निकाय तथा सरोकारवाला सबैले निरन्तर निगरानी गरी त्यस्ता कार्य भएको जानकारी तत्काल सम्बन्धित निकायमा गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। यस सूचनाको बेवास्ता गरी नगरपालिका क्षेत्रभित्रका नदी तथा खोलाबाट कसैले अनाधिकृत रूपमा ढुङ्गा, गिट्टी, बालुवा, लगायतका नदीजन्य पदार्थ उत्खनन तथा संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम उत्खननमा प्रयोग भएको साधन नियन्त्रण तथा सामग्री जफत गरी देहायबमोजिम जरिवाना तथा तोकिएको शुल्कको दोब्बरले हुन आउने रकमसमेत असुल गरिनेछ । देहायः सि.नं. साधन सत seo केफियत जरिवाना (रु) सामाग्री जफत जरिवाना गरे तोकिएको शुल्कको दोब्चरले हुन आउने रकम थप जरिवानात असुल गरिनेछ । पुनश्चः नदीजन्य पदार्थको अबेध रुपमा उत्खनन्‌ भएको सूचना भएमा सम्बन्धित वडा कार्यालय वा सोलुदुधकुण्ड नगरपालिकाको नगर प्रहरी शाखामा जानकारी दिन सकिनेछ। नगर प्रहरी हवलदार : विरधन तामाङ सम्पर्क नं.: ९८६२८३०४८४ Ph. No: - 038-520264, Email: - [email protected] Website: - www.solududhkundamun.gov.np ae Laid nSQ Fo) gv इप CQ सोलुदुधकुण्ड नगरपालिका नगर कार्यपालिकाको कार्यालय wr” प.सं. २०८३/०८४ | सोलखस्थ चर्न TARY सोलुखुम्बु कोशी प्रदेश, नेपाल मिति:- २०८३/०६/१९ नदीजन्य पदार्थको अनाधिकृत उत्खनन नगर्ने बारेको अत्यन्त जरुरी सूचना । प्रस्तुत विषयमा यस सोलुदुधकुण्ड नगरपालिका क्षेत्र अन्तर्गत सोलुखोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा,) उत्खनन, संकलन तथा व्यवस्थापनका लागि यस नगरपालिकाबाट प्रारम्भिक वातावरणीय परीक्षण लगायतका आगश्यक प्रक्रिया सम्पन्न भई नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री ठेक्का बन्दोवस्त कार्य अगाडी बढाइएको हुँदा यस नगरपालिकाबाट ठेक्का व्यवस्थापनको कार्य सम्पन्न नभएसम्म नगरपालिका क्षेत्रभित्रका नदी तथा खोलाहरूबाट कुनै पनि व्यक्ति, फर्म, संस्था वा व्यवसायीले अनाधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन नगर्नु नगराउनुहुन यो सूचना प्रकाशित गरिएको छ। साथै, नदीजन्य पदार्थको अनाधिकृत उत्खनन तथा संकलन नियन्त्रणका लागि स्थानीयवासी, टोल विकास संस्था, सम्बन्धित वडा कार्यालय, सुरक्षा निकाय तथा सरोकारवाला सबैले निरन्तर निगरानी गरी त्यस्ता कार्य भएको जानकारी तत्काल सम्बन्धित निकायमा गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। यस सूचनाको बेवास्ता गरी नगरपालिका क्षेत्रभित्रका नदी तथा खोलाबाट कसैले अनाधिकृत रूपमा ढुङ्गा, गिट्टी बालुवा, लगायतका नदीजन्य पदार्थ उत्खनन तथा संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम उत्खननमा प्रयोग भएको साधन नियन्त्रण तथा सामग्री जफत गरी देहायबमोजिम जरिवाना तथा तोकिएको शुल्कको दोब्बरले हुन आउने रकमसमेत असुल गरिनेछ । देहायः प्रति मेशिन बा उपकरण जरिवाना (रु) १. सामाग्री जफत जरिवाना गरे २ तोकिएको शुल्कको दोब्चरले हुन आउने रकम थप जरिवानात असुल गरिनेछ । पुनश्चः नदीजन्य पदार्थको अबैध रुपमा उत्खनन्‌ भएको सूचना भएमा सम्बन्धित बडा कार्यालय वा सोलुदुधकुण्ड नगरपालिकाको नगर प्रहरी शाखामा जानकारी दिन सकिनेछ। नगर प्रहरी हवलदार : विरधन तामाङ सम्पर्क नं.: ९८६२८३०४८४ Ph. No: - 038-520264, Email: - [email protected] Website: - www.solududhkundamun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report