कार्यादेश बिना कार्य संचालन नगर्ने/नगराउने सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा यस शहीदनगर नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनै पनि योजना, कार्यक्रम वा कार्य सञ्चालन गर्दा प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानून बमोजिम अनिवार्य रूपमा कार्यादेश/स्वीकृति प्राप्त गरेर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 70138dd6-93bf-490b-9fb0-93a612edf73f.pdfPDF · 1 page · 439 KBOpen
Key details
- Organization
- Shahidnagar Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
शहीदनगर नगरपालिका Shahidnagar Municipality नगर कार्यपालिकाको कार्यालय Sf aT Yoqyby ha We dem . २०८३.०८४ ®, STS. चलानी ने. टू x मधेश पदेक मधेश प्रदेश, नेपाल (Madhesh Province, Nepal) मितिः २०८३/०६/२३ ft वडा कार्यालय, सबै, श्री विषयगत शाखा, सबै, श्री उपभोक्ता समिति, सबै, श्री सरोकारवाला संघ/संस्था, फर्म, निर्माण व्यवसायी तथा सम्बन्धित सबै | विषयः कार्यादेश विना कार्य संचालन नगर्ने (नगराउने सम्बन्धमा | प्रस्तुत विषयमा यस शहीदनगर नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनै पनि योजना, कार्यक्रम वा कार्य सञ्चालन गर्दा प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानून बमोजिम अनिवार्य रूपमा कार्यादेश/स्वीकृति प्राप्त गरेर मात्र कार्य सञ्चालन गर्न गराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ | लिखित कार्यादेश वा स्वीकृति बिना कुनै पनि कार्य सञ्चालन गरेमा त्यस्ता कार्यहरूको भुक्तानीका लागि नगरपालिकाको कार्यालय बाध्य नहुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। बोधार्थः १. नगर प्रमुखज्यू, जानकारीको लागि। २. नगर उप-प्रमुखज्यू, जानकारीको लागि। ३. सूचना प्रविधि शाखा, सम्बन्धित सबैमा जानकारी गराई वेबसाइट/सूचना पाटीमा प्रकाशनका लागि। अनिल कुमार झा नि.प्रमुख त ge Ke at HE ral & ¥ Websites: - shahidnagarmun.gov.np, Email: - [email protected] (J CamScanner