Notice Park
Buddhabhumi Municipality
Vacancy

सेवा करारमा लिने सम्बन्धी सूचना !

12days left
Deadline 17 Nov 2026
सेवा करारमा लिने सम्बन्धी सूचना !

Summary

बुद्धभूमि नगरपालिकाको आधारभूत नगर अस्पताल (१५ शैय्या ) सञ्चालनका लागि तपसिलका पदमा सेवा करारमा लिनुपर्ने भएकोले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यालय समयमा राजस्व तिरेको सक्कलै रसिद सहित र तोकिएको सम्पूर्ण कागजात संलग्न गरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Buddhabhumi Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

gre, बुद्धभ्‌मि नगरपालिका aN ie S : ae) rN fs ) H |. है STN कार्यपालिकाको कार्यालय ae ae, 4 a cee il , कपिलवस्तु पत्र संख्या.: ०८३।०८४ ~ . ~ = चलानी Ses Reece 01 ने.स.- ११४६ Pea fa a4 सूचना प्रकाशित मिति २०८३/०७/१७ सेवा करारमा लिने सम्बन्धी सूचना | बुद्धभूमि नगरपालिकाको आधारभूत नगर अस्पताल (१५ शैय्या ) सञ्चालनका लागि तपसिलका पदमा सेवा करारमा लिनुपर्ने भएकोले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यालय समयमा राजस्व तिरेको सक्कलै रसिद सहित र तोकिएको सम्पूर्ण कागजात संलग्न गरी दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । क्रस. | Fara तह [संख्या = किक यो १ । ०५-२०८३/८४ | मेडिव आठौँ। २ | MBBS उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको।। अधिकृत | | | 2 ०६-२०८३/८४ | ल्याब ॥ १ | मान्यता प्राप्त शिक्षण संस्थाबाट Medical Laboratory | टेक्निसियन Technology (Diploma/PCL) उत्तीर्ण र नेपाल स्वास्थ्य | व्यवसायी परिषद्‌ (NHPC) मा दर्ता भएको। 3 ०७-२०८३/८४ P| फर | पाँचौँ । १ [मान्यता प्राम्न शिक्षण संस्थाबाट Radiography सम्बन्धी | Diploma/PCL उत्तीर्ण नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌ | | (NHPC) मा दर्ता भएको | | | उमेर : मेडिकल अधिकृत पदको हकमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, अन्य पदको हकमा उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको (पुरुष), १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको (महिला) र प्रचलित कानुन बमोजिम अयोग्य नभएको हुनु पर्नेछ। ७ नेपाली नागरिकताको प्रतिलिपि , शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित परिषदमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्र सहित तोकिएको ढाँचामा आवेदन पेश गर्नु पर्नेछ । समकक्षता आवश्यक पर्नेको हकमा सो सम्बन्धी कागजात समेत पेश गर्नुपर्नेछ | © दरखास्त बुझाउने स्थान : बुद्धभूमि नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कपिलवस्तु | ० दरखास्त बुझाउने अन्तिम मिति : सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात्‌ मिति २०८३/०८/०१ गते कार्यालय समय भित्रमा दरखास्त बुझाउनु पर्नेछ । ७ छनोट प्रक्रिया : लिखित र अन्तरवार्ता ७ परीक्षा सम्बन्धी दस्तुर : मेडिकल अधिकृत पदको हकमा रु १०००।-, सहायक स्तरको पदको हकमा रु ५००,. मात्र लाग्नेछ | ७० परीक्षा मिति : नगरपालिकाबाट सूचना प्रकाशन गरिनेछ | ० करार अवधि / सेवा सुविधा : नगरपालिकाको नियम अनुसार हुनेछ । ० पाठ्यक्रमः लुम्बिनी प्रदेश, प्रदेश लोक सेवा आयोगबाट स्वीकृत सम्बन्धित पदको पाठ्यक्रम हुनेछ । नोट: आवेदन फाराम प्रशासन, योजना तथा अनुगमन शाखाबाट उपलब्ध हुनेछ साथै रीत नपुगेको, म्याद नाघी-प्राप भएको वा आवश्यक कागजात संलग्न नभएको दरखास्तमाथि कुनै कारबाही हुनेछैन । hee Contact No.: 9857088111 "खुसी tran: we बुद्धभूमी" Email: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report