३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन फाराम भर्ने सम्बन्धी सूचना

Summary
Kw) काठमाडौ विश्वविद्यालयको ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) २०८३ भएको हुँदा यस विश्वविद्यालयको स्कुल अफ आर्दूस / एजुकेसन / इन्जिनियरिङ / ल / मनेजमेन्ट / साइन्स / मेडिकल साइन्सेजबाट २०८३ x मङ्सिर १ गते (November 17, 2026) सम्ममा विद्यावारिधि, स्नातकोत्तर काठमाडा र स्तातक तह उत्तीर्ण गरेका सबै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 22471e0f-96b4-4c9a-bb56-88d62e98bbea.jpgJPEG · 871×838 · 261 KBOpen
Key details
- Organization
- Kathmandu University
- Industry
- Education
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(ERS ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) को आवेदन ONG फाराम भर्ने सम्बन्धी सूचना Kw) काठमाडौ विश्वविद्यालयको ३२ औं दीक्षान्त समारोह (पहिलो चरण) २०८३ साल मङ्सिर २९ गते, मङ्गलबार (15 December 2026) मा आयोजना गरिने भएको हुँदा यस विश्वविद्यालयको स्कुल अफ आर्दूस / एजुकेसन / इन्जिनियरिङ / ल / मनेजमेन्ट / साइन्स / मेडिकल साइन्सेजबाट २०८३ x मङ्सिर १ गते (November 17, 2026) सम्ममा विद्यावारिधि, स्नातकोत्तर काठमाडा र स्तातक तह उत्तीर्ण गरेका सबै विद्यार्थीहरूले दीक्षान्त समारोहमा भाग लिन विश 'वविद्यालय वद्यालय देहायबमोजिम ONLINE आवेदन दिनुहुन सूचित गरिन्छ । Uta, FTF १) आवेदन फाराम convocation.ku.edu.np मा गई भर्न सकिनेछ | दीक्षान्त शुल्कको बैंक भौचर र आवेदन फारामको साथ पेस गर्नुपर्ने कागजातहरू यसै website WHA बुझाउनुपर्नेछ | . २) आवेदन फाराम बुझाउने मिति : २०८३ कार्तिक १९ गतेदेखि मङ्सिर ३२ औं दीक्षान्त ९ गतेसम्म (November 5 to 25, 2026) समाराह ३) दीक्षान्त समारोह सम्बन्धी कार्यक्रमको विस्तृत जानकारी पछि प्रकाशित (पहिलो चरण) गरिनेछ । २०८३ wes ४) दीक्षान्त समारोहको अर्को चरणको कार्यक्रमको जानकारी पछि सूचित गरिनेछ । DSS CH छ 07) नि. रजिष्ट्रार Vaca काठमाडौं विश्वविद्यालय S “