Notice Park
Public Service Commission
Vacancy

लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०१०९/०८२–८३ (आ.ज.), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको सूचना

Summary

यस कार्यालयको विज्ञापन नं. १०१०९/०८२-८३ (आ.ज.), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका लागि छनौट भएका ९ (नौ) जना उम्मेदवारहरूको मिति २०८३।०७।१६ र १७ गते प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग धनकुटा कार्यालय, धनकुटा BH : ०२६-५२२१३०, ०२६-५२२१५१, Website:www.psc.gov.np, Email:[email protected] उम्मेदवार सिफारिस गरिएको सूचना सूचना नं. ७१२/०८३-८४, मिति २०८३/०७/१७ यस कार्यालयको विज्ञापन नं. १०१०९/०८२-८३ (आ.ज.), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्यूटर अपरेटर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका लागि छनौट भएका ९ (नौ) जना उम्मेदवारहरूको मिति २०८३।०७।१६ र १७ गते प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सञ्चालन भएकोमा प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा उपस्थित ९ (नौ) जना उम्मेदवारहरूको अन्तर्वार्ता, प्रयोगात्मक परीक्षा र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिको लागि तपसिल बमोजिमको कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३।०७।१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | सिफारिस योग्यताक्रम : यो. माष्टर . | उम्मेदवारको बाबु/ आमाको बाजेको सिफारिस गरिएको वः आईडी. रोलनं, नाम,थर छ्या नाम नाम कार्यालय कुमार गोलन्जोर-४, निर्मल/ बालाचन्द् श्री इलाका प्रशासन १ १०००८५१ | Rook | बेलकुमार सिन्धुली धनमाया बालाचन्द्र कार्यालय ऐशेलुखर्क, खोटाङ वैकल्पिक योग्यताक्रम : यो. माष्टर : | ज्मेदगरको | wa | आईडी. tea. anon ठेगाना बाबु/आमाको नाम बाजेको नाम १ १०२९८२८७ | ५०१०८ | अभिषेक चौधरी जितपुर सिमरा-१५, बारा | कृष्णबाबु/ अनिता रामसहायक नोट : यस विज्ञापनमा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भई अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ यो नतिजा प्रकाशन भएको मितिले ७ दिन पछि अर्को ७ दिनसम्म आयोगको website: www.psc.gov.np/advertise/ advertise/user बाट हेर्न सकिने व्यहोरा जानकारी गराईन्छ । ज्ञानेन्द्र धिताल) (रमेश घिमिरे) (मदनकुमार बजगाँई) (निलकण्ठ विश्वकर्मा) कम्प्यूटर अपरेटर शाखा अधिकृत केन्द्रीय प्रतिनिधि नि.कार्यालय प्रमुख

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.